जेठ ८, २०८१, मंगलबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
नेपाली समुदायलाई स्पेनिस भाषा सिक्न सजिलो होस् भन्ने ध्येयले ओला नमस्ते पुस्तक प्रकाशित भएको छ । कास्की आदर्श समाज स्पेनद्वारा प्रकाशित सो पुस्तकको समाजको दोस्रो साधारणसभाका अवसरमा आइतबार भर्चुअल माध्यमबाट सार्वजानिक गरियो । साधारणसभाले समाजको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन समेत...


लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १५ हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगर गौशाला महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हबल्दार सरवनकुमार बस्नेतविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार घरायसी...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
दार्चुला । मालिकार्जुन गाउँपालिकाले सरोकारवाला निकायका सहयोगमा कृषि र पशु क्षेत्रलाई प्रवर्द्धन गर्ने भएको छ । बेरोजगार युवालाई कृषि र पशुपालनमा आकर्षित गर्ने ध्येयले गाउँपालिकाले ती दुई क्षेत्रलाई थप विकास र विस्तार गर्न लागेको हो । कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
गोरखा । एउटै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिएका छन् । बारापाक सुलिकोट गाउँपालिका१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
ताप्लेजुङ ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा समयमै सेञ्चुरी बैंकले शाखा स्थापना नगरेपछि स्थानीयवासीले आर्थिक कारोवार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता खेप्दै आएका छन् । सङ्घीय संरचनामा गएसँगै विसं २०७४ को असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा आर्थिक कारोवार गर्न बैंकले आफ्नो शाखा स्थापना गर्न...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
बागलुङ । कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसँगै योजना कार्यान्वयन शुरु गरेको छ । एक महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २२१ साना ठूला कृषि फर्मलाई अनुदान दिनका लागि प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रले बागलुङमा आर्थिक...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुँदा त्यहाँको सिङ्गो समुदाय दुई चिरामा विभक्त थियो । ट्रम्पले अमेरिकी राष्ट्रपतिको रुपमा शपथ खाँदै गर्दा उनका विरोधीहरूले ट्रम्प मेरा राष्ट्रपति होइनन् भन्ने प्लेकार्ड बोकेका प्रदर्शनकारीले अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन समेतगरेका थिए...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
नुवाकोट । भूमिसम्बन्धी समस्या समाधान आयोगको नुवाकोटमा कार्यालय स्थापनाभएसगैँ काम अघि बढाइएको छ । केही दिनअघि आयोगको नुवाकोटको संयोजकमा विन्दा ढुङ्गाना, सदस्यमा बलराम आचार्य र नारायण घिमिरे चयन भएर जिम्मेवारी पाएसगैँ जिल्ला समन्वय समितिको भवनमा आयोगको कार्यालय स्थापना र जिल्लाका...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
कर्णाली । सङ्घ, प्रदेश र स्थानीय तह ९समन्वय तथा अन्तरसम्बन्ध० ऐन, २०७७ माथि छलफल भएको छ । राष्ट्रियसभा विधायन समितिको अगुवाइ तथा नेपाल कानून समाजको संयोजनमा आज कर्णाली प्रदेशस्तरीय तीनै सरकारको समन्वय र अन्तरसम्बन्ध ऐनका विषयमा भर्चुअल संवाद भएको हो...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
काठमाडैं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा शुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ । क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
काठमाडौँ । काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आवभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण शुरु भएको लामो समय बितेकाले सडक विभागले दुई लेन निर्माण गर्ने लक्ष्य बनाएको छ । छयासी किमीमध्ये १५ किमी कालोपत्र...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
काठमाडौँ । प्रजातन्त्र दिवसको दिन टुँडिखेलमा उपस्थित हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको ओजमा केही कमी आएको हो कि भन्नेमहसुस गरिएको थियो । त्यसको भोलिपल्टविराटनगर पुगेर त्यसलाई राम्रोसँगउठाउने प्रयास गरे। त्यो प्रयासमा खास दम थिएन तर पनि प्रस्तुतिले सिङै सभालाई उठाउने...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । यस विस्फोटमा अन्य १५ जना घाइते भएका छन । अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी शहर लास्कर घामा...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
एजेन्सी । म्यान्मारमा सैनिक कूको विरोधमा भएको प्रदर्शनका क्रममा गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । सैनिक शासकले गरेको यस दमनको संयुक्त राष्ट्रसंघको निन्दा गरेको छ । लोकतन्त्र पक्षधरहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीको कारण जुन्ता सरकारको निन्दा...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
एजेन्सी । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ । इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तिब्र रहेको छ । डिसेम्बरयता इजरायलमा ४२ लाख ५०...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
काठमाडाँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल विषयक गोष्ठी उद्घाटन गर्दै बलिदानीपूर्ण, कीर्तिमानी र...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन् । विमानको इन्जिनमा आगो लाग्न थालेसँगै विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुँइमा खसेका थिए । अधिकारीहरुले विमानका चालकले आपतकालीन अवतरण...