जेठ ८, २०८१, मंगलबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
एजेन्सी । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ । चीनको नेशनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । शनिबार सो निकायले दिएको जानकारीअनुसार चीन सरकारले यहाँका १६ ओटा कम्पनीका...
लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
बागलुङ । विसं २०८० लाई कालिका दर्शन वर्ष का रूपमा मनाइने भएको छ । यहाँस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दर्शन वर्षको आयोजना गर्न लागिएको हो । यद्यपि कालिका दर्शन...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
कर्णाली । कर्णाली सरकारले सुर्खेतको वीरेन्द्रनगर ४ मा प्रदेश प्राप्तिको आन्दोलनका शहीदको स्मृतिमा पार्क निर्माण गरेको छ । वन तथा वातावरण निर्देशनालयले वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक सहयोगमा भैरम सामुदायिक वन क्षेत्रमा पार्क निर्माण सम्पन्न गरेको हो । छुट्टै प्रदेशको माग राखी...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
जाजरकोट । मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ । नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
सिरहा । सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज ८९ हजारमा कारोवार...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको सीमान्तकृत बस्तीमा सुधारिएको चुलो वितरण गरिएको छ । रत्ननगर नगरपालिका७ मालपुरमा बसोबास गर्दै आएका मुसहर समुदायलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको हो । सपना भिलेज सोसल इम्प्याक्ट सौराहा र बाघमारा मध्यवर्ती सामुदायिक वनले संयुक्तरूपमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उहाँले नेपालको राजनीतिक अवस्था बारेमा त्यति धेरै चिन्ता लिनुपर्ने आवश्यकता नभएकोले तत्काल...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
राजविराज । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ । चालु आर्थिक वर्ष २०७७७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई प्रहरीले...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
इलाम । यही फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण सङ्कलन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएका कर्मचारीले वडावडासम्म पुगेर परिचयपत्रका लागि व्यक्तिगत र जैविक तथ्याङक सङ्कलन गर्नेछन् । एउटा...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
तनहुँ । गणित शिक्षा परिषद् तनहुँको छैटौँ जिल्ला अधिवेशनले नरेन्द्रनाथ न्यौपानेको अध्यक्षतामा शनिबार नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । परिषद्को उपाध्यक्षमा श्रीकान्त घिमिरे, सचिवमा कृष्णप्रसाद तिवारी, सहसचिवमा राजु ढकाल, कोषध्यक्षमा पम्फादेवी श्रेष्ठ र सह कोषाध्यक्षमा रामकाजी श्रेष्ठ रहनुभएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टी ९नेकपा० निकट राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ । गत माघ २५ र २६ गते भएको दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअल माध्यमबाट भवनको उद्घाटन गर्नुभयो । तीन कठ्ठा क्षेत्रफलमा तीन करोड १४ लाख ८२ हजार ४२५ लागतमा निर्मित तीन तले भवनमा २३...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
संसद विघटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्क थियो, पार्टीबाटै काम गर्न दिइएन र संसदले असहयोग गर्यो । प्रधानमन्त्रीले संसद विघटन गर्दा गरेका यी दुवै तर्क प्रधानमन्त्री केपी शर्मा ओलीको असफलतासँग जोडिएको विषय हुन् । प्रधानमन्त्री ओली आफैं सत्तारुढ पार्टीको...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
तनहुँ । नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले आफ्नो स्वर्गिय बुबा गेगनाथ नहर्कीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । अध्यक्ष नहर्कीले शनिबार एक कार्यक्रममा गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना गर्न रकम हस्तान्तरण गर्नुभएको हो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
ललितपुर । स्टार अस्पताल लिमिटेड सुरु गर्न लागेको ६ बेडको शिशु सघन स्याहार तथा उपचार कक्षतथाख वर्गबाट क वर्गमा स्तरोन्नति भएकोअस्पतालको प्रयोगशालास्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एक समारोह बिच समुद्घाटन गर्नु भएको छ । स्टार अस्पतालको सानेपा हाइट स्थित...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
कर्णाली । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले आज मुलुकभरि मनाइँदै गरेको ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
सुर्खेत । भेरीगङ्गा नगरपालिका५ सुर्खेत कालीदमारबाट छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ः०० बजे सुर्खेतनेपालगञ्ज सडकखण्डको नेपालगञ्जबाट...