बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
चीनको वुहानबाट फैलिन सुरु भएर विश्वव्यापी महामारीको रुप धारण गरेको एक वर्षपछि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुन थालेको छ । खोपको विकास गर्ने समयावधिलाई हेर्ने हो भने कोरोना भाइरसविरुद्धको खोप तीव्र गतिमा उत्पादनसँगैसफलता समेत मिल्न थालेकाे छ । फाइजर/ वायोन्टेक,...


लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
कञ्चनपुर । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत वर्ष चैतको दोस्रो सातादेखि बन्द गरिएको पश्चिम नेपालको गड्डा चौकी नाका पूर्ण रुपमा खुलाउन यहाँका आठ वटा व्यवसायी सङ्घले सरकारसँगमाग गरेका छन् । सरकारले केही समयअघि मन्त्रिपरिषद्को निर्णय गर्दै...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
काठमाडौँ । नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेकोे समयमा नियोजित रूपमा आक्रमण गरिएको भन्दै सो घटनाको विरोध गरेको छ । कांग्रेसले पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा.डिला सङ्ग्रौला, कांग्रेस बैतडीका सभापति नरेन्द्रजङ्ग थापालगायत स्थानीय नेतृत्व एवं नेविसङ्घका पूर्वसभापति...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने दबाबमा परेको छ । इन्डियन आयल कर्पोरेसन ९आइओसी०ले पठाएको नयाँ मूल्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपछि निगम मूल्य बढाउनुपर्ने दबाब परेको हो । मङ्गलबार...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका८ धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ । करिब ६०० घर मानिसको बसोबास रहेको धितुङवासीको सबै घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेपछि मङ्गलबार औपचारिक कार्यक्रमको आयोजना गरेर उज्यालो वडा घोषणा गरिएको हो । नगरपालिकाको उज्यालो वडा...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारको मङ्गलाघाटबाट हाडेभिर हँुदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर सडक कालोपत्र गर्ने योजना दुई वर्षमा पनि सकिएको छैन । सम्बन्धित कार्यालयले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको यो आयोजना ठेकेदारको लापरवाही र ढिलासुस्तीले अलपत्र परेको...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरदुईका दरले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
एजेन्सी । कोरोनाभाइरसबाट प्रभावित अफ्रिकी मुलुक जिम्बाबेमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रण नभएकाले लकडाउन फेरि थप्नु परेको राष्ट्रपति इमर्सन मनङ्गवाले बताउनु भयो । उहाँका अनुसार यसअघि छ हप्ता लागु गरिएको देशव्यापी लकडाउन अहिले दुई हप्ता...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले अक्सफोर्डअस्ट्राजेनिकाले विकास गरेको कोभिड१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
एजेन्सी । नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्गोजी ओकोन्जोइवेला विश्व व्यापार संगठन ९डब्लुटिओ० को प्रमुखमा नियुक्त हुनु भएको छ । डब्लुटिओको इतिहासमै पहिलो प्रमुख हुन सफल हुनुभएकी ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुनुहुन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनहरुमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
एजेन्सी । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले सोमबार कोरोनाविरुद्धको खोप लगाउनु भएको छ । उहाँले खोप लगाएसँगै पोर्चुगलमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री कोस्टाले फाइजरबायोएनटेकको खोप लगाउनु भएको हो । प्रधानमन्त्री कोस्टाले देशमै पहिलो खोप लगाएर...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
स्याङ्जा । स्याङ्जाको भीरकोट ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
काठमाडौँ । यदु गौतम प्रतिष्ठानले यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार जाजरकोटका पत्रकार वीरबहादुर गिरीलाई प्रदान गर्ने भएको छ । पुरस्कार छनोट समितिको आज बसेको बैठकले उहाँलाई पुरस्कार अर्पण निर्णय गरेको हो । समितिका संयोजक सूर्य थापाको संयोजकत्वमा बसेको बैठकले...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
महोत्तरी । श्रीपञ्चमीका अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले हलो र गोरुको पूजा गरेका छन् । पराम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको शुरुआत मान्दै आज दिन हलो र गोरुको पूजा गरेका हुन् । किसानले आआफ्ना आँगनमा गाईको गोबरले लिपपोत...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
एजेन्सी । भारतले दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । यो जितसँगै भारतले चार खेलको वर्तमान शृंखला ११ को बराबरी गरेको छ । पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँ हाते स्पिनर अक्षर पटेलले दोस्रो...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
ललितपुर । गोदावरी नगरपालिका५ लेलेस्थित तिलेश्वरको सरस्वती कुण्डमा भक्तजनको भीड लागेको छ । यहाँ हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमी अर्थात् श्रीपञ्चमी पर्वका दिन दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । विद्याकी देवी सरस्वतीको पूजा र आराधना गर्न थुप्रै श्रद्धालु भक्तजन लेले सरस्वती...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य फ्रिज नगर्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताउनुभयो...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
बझाङ । प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । चिसो मौसमलाई ध्यानमा राखी आश्रित बालबालिका र उनका परिवारलाई केही राहात दिने उद्देश्यले जयपृथ्वी नगरपालिकामा २०० र केदास्युँ गाउँपालिकामा २०० लाई कम्बल वितरण गरिएको संस्थाका...