बैशाख २९, २०८१, शनिबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
रसुवा । पर्नसक्ने विपत्तिलाई मध्यनजर राख्दै पूर्व तयारीका सामग्री सङ्कलनमा पहिलो प्राथमिकता दिइने भएको छ । वर्षायाममा बाढीपहिरोबाट प्रभावित हुने र हिउँद याममा लाग्ने वन जङ्गलका डढेलो नियन्त्रणमा मद्दत पुयाउने खालका यथेष्ट सामग्री भण्डारण गर्नुपर्ने आवश्यकता औँल्याइएको हो । सुरक्षा...
लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
हेटौँडा । एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस वाग्मती प्रदेशको राजधानी हेटौँडामा यही फागुन ६, ७ र ८ गते भव्यरुपमा मनाउन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा आज १६५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताउनुभएको छ । लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उहाँले कोरोनाको सङ्क्रमणका कारण सञ्चार क्षेत्र धरासायी बनेको...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
पर्वत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका३ घर भएका सुवेदी उनको पुख्र्याैली घर पर्वतको कुश्मा नगरपालिका२ खुर्कोेट...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
जनकपुरधाम । प्रदेश नं २ सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा सरकारले आफ्नो तीन वर्षको कार्यप्रगति विवरण सोमबार सार्वजनिक गरेको छ । तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं २ संसदीय दलका नेता लालबाबु राउतको नेतृत्वमा विसं २०७४...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
पर्सा । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ । महाशाखा र उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३०० ट्राफिक स्वयंसेवकलाई प्रशिक्षण गरी काठमाडौँका विभिन्न चोक, आकाशेपुल र जेब्राक्रसिङमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
भक्तपुर । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा जङ्क फुड खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नारायण पोखरेल प्रतिष्ठानद्वारा काठमाडौँको नागार्जुन नगरपालिका७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धामको सोमबार अवलोकन गर्दै उहाँले बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय केन्द्रका...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत सोमबार भएको खेलमा एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २१ गोलअन्तरले तथा विराटनगरले वालिङ नगरपालिकालाई १० गोलअन्तरले...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस आज सकिएको छ । मङ्गलबारबाट अदालतका सहयोगी (एमिकस क्युरी)को बहस शुरु हुनेछ । एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड१९)विरुद्धको खोप कोभिशिल्ड को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको कोभिड१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
मकवानपुर । बागमती प्रदेश सभाको बैठकले यही फागुन ५ गते दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा तयार गरिएको 'प्रदेश पर्यटन विधेयक२०७७' २०७७ फागुन ३ गते...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा नरेन्द्र चन्दलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार एक सेवाग्राहीलाई शेयर पूँजी बढाएको प्रमाणपत्र लिनका लागि लेखापढी व्यवसायीमार्फत आठ हजार...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई नेपाल उद्योग परिसङ्घले स्वागत गरेको छ । चालू आवको मौद्रिक नीतिले कोभिड१९ ले शिथिल बनाएको अर्थतन्त्र, उद्योग व्यवसायलाई राहत दिई व्यवसाय सञ्चालनमा थप सहज हुने परिसङ्घले जनाएको छ । अर्थतन्त्रलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
कञ्चनपुर । लामो समयदेखि बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउने भएको छ । विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार तथा भीमदत्त र दोधारा चाँदनी नगरपालिका बिच २०७७ फागुन ३ गत सोमबार एका सम्झौता...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
काठमाडौँ । आयुशमान घले प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिताको यु१६ ब्वाइज एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगितामा आज भएको खेलमा घलेले श्रेयस पौडेललाई ६२ र ६१ अङ्कको सोझो सेटमा पराजित गर्नुभएको हो...