जेठ ८, २०८१, मंगलबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिका९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि...
लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७७
काठमाडौँ । ३ जेठ, २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला दुई चिरामा विभाजित छ । पार्टी एकता भएको साढे दुई वर्षभन्दा लामो समय हुँदा समेत नेकपाका कतिपय कमिटीले पूर्णता पाउन सकिरहेकाथिएनन्...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७७
कञ्चनपुर । बेलौरी नगरपालिका६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७७
पर्वत । जिल्लाको जलजला गाउँपालिका८ खनियाँघाटमा ध१प ८९५८ नंको मोटरसाइकल दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी बागलुङ नगरपालिका२ का ३७...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७७
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० नेत्रविक्रम चन्द समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश जारी...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/११/१० देखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६ मा आफ्नो २१३ औं शाखा सञ्चालनमा ल्याएको जनाएकाे छ। प्रभु बैंकका अनुसारजुम्लामा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी चन्दननाथ...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
काठमाडौँ । नेपाल अडिटर्श एसोसिएसन (अडान) को पाँचौँ परिषद् देश व्यापी रुपमा भइरहेको छ । लेखा परीक्षकहरूको पेसागत सङ्गठन अडान विगत झन्डै दुई दशक देखि क्रियाशील रहेको छ । नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका सदस्यहरू मात्र यस संस्थामा सदस्य...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
काठमाडौँ ।जन सांस्कृतिक महासङ्घ नेपाल एकप्रेस नोट जारी गरीसहिद एवम् बेपत्ता र प्रगतिशील सांस्कृतिक आन्दोलनको ठाडो अपमान गरेको बताएको छ । प्रेस नोटमा भनिएको छ -कमरेड डम्बर कुमारी गुरुङले जन सांस्कृतिक महासङ्घ र स्वयम् चुनु स्मृति प्रतिष्ठानको समेत वैधानिक निर्णय...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ । पशुपतिनाथ दर्शनका लागि आउने...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
झापा । झापाको दमक नगरपालिकाले आफ्नो घरजग्गा नभएका भूमिहीन परिवारलाई एकीकृत नमूना बस्ती निर्माण गरी नयाँ घरमा बसोबास गराउन थालेको छ । गतवर्ष नगरका भूमिहीनका लागि समान प्रकृतिका २३ घर परिवारलाई दिन थालिएको नगरपालिकाले जनाएको छ । दमक१ मा नमूना...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेका...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
प्रा.डा. अर्पणा न्यौपाने काठमाडौँ मेडिकल कलेजको मेडिकल डाइरेक्टर रफ्लु अर्थात्भाइरसकोविज्ञहुनुहुन्छ ।हरेक वर्षजस्तो विभिन्न खालको फ्लुको आतङ्क सृजना हुने गर्छ । विगत एक वर्षदेखिकोरोनाभाइरसले नेपाल मात्र होइन विश्व नै प्रताडित भइरहेको छ ।कोरोनाभाइरसका विरुद्ध एक मात्र विकल्पको रुपमा अगाडि सारिएकोभ्याक्सिन नेपालमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
काठमाडौं । सात सय ५३ वटै स्थानीय सरकारलाई नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन योजना बनाउन प्रेरित गर्न थालिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका विज्ञ डा रञ्जित ओझा संयुक्त राष्ट्र सङ्घले निर्धारण गरेको दिगो विकासका लक्ष्यलाई हासिल...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
म्याग्दी । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
रसुवा । कोभिड१९ को असर शून्यमा झरेसँगै हिमाली पदयात्राका लागि आन्तरिक पर्यटकको आगमन शुरू भएको छ । हिमाली क्षेत्रमा चिसोपनको समस्या हल हुँदै गएका कारण हिमाली प्रकृति छटाको अवलोकन गर्ने पर्यटकको आगमन हुन थालेको हो । कोरोना सङ्क्रमणले देश लकडाउन...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बनेपा नगरपालिका र वाग्मती प्रदेश सरकारको संयुक्त आयोजनामा आमाबुबाविहीन १२ बालबालिकालाई भत्ता वितरण...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
सिन्धुपाल्चोक । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । आयोजनास्थल मेलम्चीमै...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिनुभयो ।...