बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
दार्चुला । दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक...
लोकसंवाद संवाददाता,   असार ३१, २०७७
लोकसंवाद संवाददाता,   असार ३१, २०७७


लोकसंवाद संवाददाता,   असार ३१, २०७७
पर्वत । पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका८...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
सप्तरी । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आह्वान गरिएको लकडाउनले समस्यामा परेका सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । सप्तरीको राजविराज नगरपालिका६ का २९ र तिलाठी कोइलाडी गाउँपालिका५ का ३८ सीमान्तकृत र अपाङ्गता भएका...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
लहान । सिरहाको कल्याणपुर नगरपालिका११ बाट चारवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना ७ ख ६३८६, ना ७ ख ४०३२, ना ६ ख ५६६३...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
बागलुङ । निरन्तरको वर्षाले कच्ची सडक हिलाम्मे बनेपछि जिल्लाका सबै स्थानीय तहका सर्वसाधारणले सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । आर्थिक वर्ष सकिनैलाग्दा खनिएका नयाँ सडक र पुराना सडकको स्तरोन्नतिको कामले सडक प्रयोगविहीन भएका हुन् । सवारी गुडाउन बनाइएका सडकमा...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
बागलुङ । बजारमा नेपाल टेलिकमको प्रिपेड सिमकार्ड अभाव भएको छ । बिक्रेताले वितरक कम्पनीबाट सिमकार्ड उपलब्ध हुन नसकेको बताएका छन् । टेलिकमको प्रिपेड सिमकार्ड वितरकमार्फत बजारमा आउँछ । गत चैतयता नै बजारमा सिमकार्ड नआएको चापागाईँ ट्रेर्डसका सञ्चालक सूर्य चापागाईँले बताउनुभयो...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
बैतडी । बैतडी पञ्चेश्वर गाउँपालिका २ महाकालिकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको छ । उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । मृतक देवथला...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँ बढेर ९२ हजार आठ सय रुपैयाँ तोकिएको छ, जुन अहिलेसम्मकै सर्वाधिक हो। यसअघि गत बिहीबार तोकिएको सुनको मूल्य सर्वाधिक थियो। उक्त...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडाैं । धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ ।सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए । रोकिएको काम अघि बढाउन पुनःनिर्माण गर्न थप कामदार सप्तरीबाट...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी छ । खोजीकार्यमा संलग्न मदन राईको हृदयाघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका५ जम्बु र भोटेकोशी गाउँपालिका५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको आशङ्का हुन थालेको छ ।...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
म्याग्दी । सडक अवरुद्ध भएका कारण आगोले जलेर घाइते भई उपचारबाट वञ्चित भएका धवलागिरि गाउँपालिका७ ताकमका तमबहादुर खत्रीको मङ्गलबार हेलिकोप्टरबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याइएको छ । जिसी ग्रुपका अध्यक्ष नारायण जिसीले निजी खर्चमा प्रभु एयरको हेलिकोप्टरमा चढाएर ताकमबाट ल्याएर...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
म्याग्दी । बेनीजोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन् । गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो । टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका५ का...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
बैतडी । मनसुन सक्रिय भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका६ डोलमा करिब ६० वर्षदेखि पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नहुँदा उक्त क्षेत्रका नागरिकलाई बर्सातको समयमा हरेक वर्ष चिन्ता...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
दमौली । आइतबार परेको भीषण वर्षापछि आएको बाढीपहिरोका कारण जिल्लामा भएको क्षतिको विवरण सङ्कलन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सम्बन्धित स्थानीय तहमार्फत क्षतिको विवरण सङ्कलन शुरु गरेको हो । बाढीपहिरोबाट जिल्लामा ठूलो नोक्सानी भएको र त्यसको यकिन...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
भद्रपुर ।कोभिड१९ को महामारीको नकारात्मक प्रभाव कृषि क्षेत्रमा पनि परेको छ । कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा पठाएको आधाभन्दा बढी बजेट खर्च हुन सकेन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार चालु...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा रकम नरहेको उहाँको सचिवालयले स्पष्ट गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज विज्ञप्ति जारी गरी ग्लोबल वाच एनालाइसिसलाई उद्धृत गर्दै केही नेपाली अनलाइनले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ अत्यन्त भ्रामक,...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडाैं । कोभिड१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ । नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका...