बैशाख २३, २०८१, आइतबार

२२१३२ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
कावासोती । मध्यविन्दु नगरपालिका ३, रतपुरमा नारायणी नदीको कटान तीव्र बनेसँगै यस क्षेत्रका करिब एक दर्जन गाउँ डुबानको जोखिममा परेका छन् । केही दिनयता रतपुरमा निर्माण गरिएका नदी किनारका ठोकर भत्काउने र जमिन कटानका कारण जोखिम बढेको स्थानीय योगमान चौधरीले...
लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
लोकसंवाद संवाददाता,   श्रावण १, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
काठमाडौं । स्याटेलाइट टेलिभिजन वितरक डिश मिडिया नेटवर्क लि. ले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप सञ्चालनमा ल्याएको जनाएकोछ । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै डिशहोम गो...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
रुपन्देही । प्रदेश नं ५ सरकारले यातायात क्षेत्रको बिलम्ब शुल्क तथा जरिवाना मिनाहा गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लामो समयदेखि बन्दाबन्दीका कारण यातायात व्यवसायी मारमा परेकाले गत चैत ११ देखि असोज मसान्तसम्मको सवारीको बिलम्ब शुल्क तथा जरिवाना...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
महोत्तरी । झरी रोकिएको छ । तीन दिनदेखि पानी पर्न छाडेर मौसम सफा भएपछि महोत्तरीको सुदूर उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन लुतो फाल्ने पर्वको उल्लास छ । जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा साउने सङ्क्रान्तिका दिन...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १५ साउनभित्र प्रकाशन गर्ने गरीविद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री गरेको छ । ३ लाख विद्यार्थीको नम्बर इन्ट्री भइसकेको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । विद्यालयले जिल्ला शिक्षा समन्वय...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
एजेन्सी । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबल खेलको तालिका सार्वजनिक गरिएको छ। जसअनुसार विश्वकप २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ। विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ। फिफाले बुधबार समूह चरणसहित...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन लगातार छलफलमा जुटिरहेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आजको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज ( साउन १ गतेबिहीबार)बसेको छलफल बिना...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
हेटौंडा । वागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीका बीचमा आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गरिने कार्यका लागि कार्यसम्पादन करार सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्रीहरुले मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष प्रतिबद्धतासहितको करारपत्र बुझाउनुभएको थियो भने मुख्यमन्त्री पौडेल र...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
दैलेख । नारायण नगरपालिका वडा नंं ४ का बासिन्दालाई वडाले वितरण गरेको राहत चामल कुहिएको भन्दै दुई दिनदेखि आन्दोलन गरेका छन् । केही वडामा बाडिएपनि नगरपालिकाको वडा नं ४ मा ५५५ घरधुरीलाई वितरण गर्ने भनेर लगेको २१३ बोरा चामलमध्ये केही...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
काठमाडौं । नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रालिअन्तर्गत प्रकाशित अन्नपूर्ण पोष्ट दैनिक, केन्द्रीय कार्यालयमा कार्यरत श्रमजीवी पत्रकारलाई जागीरबाट हटाउने उद्देश्यले सरुवा गरिएको भनी नेपाल पत्रकार महासङ्घले विरोध गरेको छ । विश्वभरि फैलिएको कोभिड१९ को समेत ख्याल नगरी गलत मनसायबाट अन्नपूर्ण पोष्टमा...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
पाँचथर । कोरोना भाइरसको महामारी र बन्दाबन्दीका कारण निर्माण रोकिएका यहाँका मुख्य ग्रामीण सडक निरन्तरको वर्षासँगै हिलाम्य बनेका छन् । मुख्य सडक हिलाम्य भई सवारी साधन सञ्चालन हुन नसकेपछि सर्वसाधारणलाई सकस भएको छ । पछिल्ला दुई वर्षमा यहाँका अधिकांश मुख्य...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
एजेन्सी । विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट)ह्याकिङका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । ट्वीटरका अनुसार ह्याकरहरुले ट्वीटरका कर्मचारीका अकाउन्ट ह्याक गरी...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
एजेन्सी । इरानको पश्चिमी प्रान्त कुर्दिस्तानमा प्रतिक्रान्तिकारी समूहको 'आतंकवादी'आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । इरानी समाचार संस्था इर्नाले बुधबार राति आतंकवादी आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको छ । इरानी क्रान्तिकारी गार्डले प्रकाशन गरेको...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
एजेन्सी । तत्कालीन सोभियत रुसबाट अलग भएका मध्य एसियाली राष्ट्रहरु अजरबैजान र आर्मेनियाबीच सीमा क्षेत्रमा बिहीबार पनि भिडन्त भएको छ । दुबै देशका सैन्य अधिकारीहरुले सीमा क्षेत्रमा भिडन्त भएको पुष्टि गरेका छन् । दुबै देशबीच एक दशकभन्दा लामो समयदेखि सीमा...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
एजेन्सी । कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको थियो । कोरोनाभाइरसको अनपेक्षित रुपमा चाँडो...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
एजेन्सी । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६९५ संक्रमित...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
एजेन्सी । भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण यहाँ जनधनको ठूलो क्षति भएको बताइएको छ । आसाममा मात्र बुधबार रातिसम्म मृत्यु हुनेको संख्या ५९ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी हप्ता संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणमा जान लाग्नुभएको छ । आगामी हप्ताको शुरुमै उहाँ त्यसतर्फ जान लाग्नुभएको बुधबार अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समयमा चीन र हङ्कङ्मा विकास...