बैशाख २४, २०८१, सोमबार

२२१३२ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
राप्ती । मनसुन थप सक्रिय भएसँगै बाँकेका राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बाढी तथा डुबानबाट हुनसक्ने क्षतिको जोखिमबाट जोगाउन राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको प्रमुख...
लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
झापा । झापाको कमल गाउँपालिका३ केर्खामा गएराति भएको मोटरसाइकल दुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिबार राति ११:५० बजे पूर्वबाट पश्चिमतर्फ...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
काठमाडौं ।यो वर्षको सुरुदेखि नै चीन केही मुद्दाका कारण चर्चामा रह्यो । कोरोना भाइरसको संक्रमण, अमेरिकासँगको व्यापारिक युद्ध, हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन, लद्दाखमा भारतसँग सीमा विवादलगायतका विषयले चीन सधैंजसो समाचारका हेडलाइन बन्यो । योसँगै एक पटक फेरि दक्षिण चीन...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
प्युठान । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा मुत्यु भएका सात जनाको पहिचान खुलेको छ । भिग्रीस्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, २५ वर्षीय...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको दुई वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिन सकेको छैन । प्रदेश सरकारले राजधानी बनाउनका आवश्यक जग्गा प्राप्तिको अधिकार नपाउँदा पूर्वाधार निर्माणको कामले गति लिन नसकेको हो...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
कैलाली । कैलालीको घोडाघोडीमा माछा मार्ने क्रममा शनिबार नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी६ वसन्ताका माधव चौधरीकी १२ वर्षीया छोरी मानवी चौधरीको नालामा डुबेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिषशरण भट्टका...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
टीकापुर । दैनिक वर्षा भएपछि कैलालीका नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै यहाँ नदी तथा खोला किनारमा माछा मार्ने महिलाको सङ्ख्यासमेत बढेको छ । उर्लिएर आएका खोला किनारमा थारू समुदायका महिला तथा बालिका हेल्का बोकेर माछा मारिरहेका...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाइँदै आएको...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७७
काठमाडाैँ । ०७४ को स्थानीय निर्वाचनमा हलेसी तुवाचुङ नगरपालिकाकाको मेयरमा मतदाताले निकै ठुलो विश्वास गरेर नेपाली काँग्रेसका उम्मेदवार इवन राईलाई विजयी गराएका थिए । उनलाई यसरी विजयी गराउनुमा युवा केटो ले केही गर्छ भन्ने आशा पनि पक्कै थियो । किनभने...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
काठमाडाैं । नेपालको यातायात पूर्वाधारको क्षमताका साथै सुरक्षा सुधार, सीमापार व्यापार दक्षता अभिवृद्धि र रणनीतिक सडक सञ्जाल व्यवस्थापनका परियोजना सञ्चालनका निम्ति विश्व बैंकको नेपाल सरकारलाई ५४ अरब रुपैयाँऋण सहयोग उपलव्ध गराउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा २०७७...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
काठमाडौँ । कार्यरत कर्मचारीहरूको कार्य क्षेत्र संरक्षण र सेयर धनीहरूको लगानीको सुरक्षा गर्दै संस्था जोगाउन भन्दै नेपाल टेलिकममा क्रियाशील तीनवटा युनियनहरूले संयुक्त सङ्घर्ष समिति नै निर्माण गरी सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् । २०७७ साउन २ गते शुक्रवार नेपाल टेलिकमको...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
सोलुखुम्बुको ८ वटा स्थानीय तहमध्ये थुलुङ दुधकोशी गाउँपालिकाले बेरुजुमा किर्तिमान नै कायम गरेको छ । महालेखापरीक्षकको ५७ औं वार्षिक प्रतिवेदन अनुसार यस वर्ष सोलुखुम्बुका ८ वटै स्थानीय तहमा लेखापरीक्षण भएको थियो । महालेखापरीक्षकको कार्यालयले थुलुङ दुधकोशी गाउँपालिकामा ८६ करोड ७०...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
ललितपुर । नेपाल डिजिटल टि.भी.अपरेटर यसोसिएशनले आज एक प्रेस सम्मेलन गर्दै भारतीय न्युज च्यानलहरु सरकारसँगको छलफल पछि बन्द गरेको जानकारी गराएको छ । उपभोक्ताले आफ्नो प्रधानमन्त्रीको बारेमा अनर्गल प्रचार गरेको पनि पैसा तिरेर हेर्नुपर्ने भनेर दवाव दिएपछि सरकारसँगको समन्वयमा भारतीय...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
मकवानपुर । आर्थिक वर्ष २०७६/७७ मा मकवानपुरको थाहा नगरपालिकामा दुई लाख ९३ हजार लिटर दूध उत्पादन भएको छ । नगरपालिकाभित्र पकेट क्षेत्रमा रहेका पशुपालक कृषकले डेरी तथा दूध सङ्कलन केन्द्रमा बिक्री गरेको दूध परिमाणका आधारमा नगरपालिका पशुसेवा शाखाले यो तथ्याङ्क...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताउनुभयो । सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
नुवाकोटक । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटकले गत आर्थिक वर्ष २०७६/७७ मा एक करोड ५८ हजार रुपैयाँ राजस्व उठाएको छ । अघिल्लो आव २०७५/७६ को तुलनामा रु ५१ लाख राजस्वमा कमी आएको छ । सोे आव २०७५/७६ मा जरिवाना राजस्वमा...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
काठमाडाैं । नेपाली काँग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गर्नुभएको छ । काँग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा सूर्य ढुङ्गेल (महोत्तरी)र प्रशिक्षण...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
दैलेख । रोजगारका लागि भारतलगायत तेस्रो मुलुकबाट फर्किएका युवालाई प्रधानमन्त्री रोजगार तथा मुख्यमन्त्री रोजगार कार्यक्रमले केही समयका लागि रोजगारीमा सहभागी गराएका छन् । गरिब समुदायका लागि ती कार्यक्रम अहिले प्रभावकारी देखिएको छ । महाबु गाउँपालिकाले ती दुई कार्यक्रममा युवालाई परिचालन...