बैशाख २४, २०८१, सोमबार

२२१३२ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मार्फत मुलुकका ३३ व्यक्ति वा संस्थाले अनुदान प्राप्त गरेका छन् । समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन भन्ने सोचलाई बढावा दिन नाष्टले पहिलो पटक सरकारीस्तरबाट उक्त रकम सहयोग गरेको हो । नाष्टले...
लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
लोकसंवाद संवाददाता,   श्रावण २, २०७७


लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
काठमाडौं । सुनको मूल्य आज फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला सय रुपैयाँ घटेको छापावाल सुन ९२ हजार...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
स्याङ्जा । पुतलीबजार नगरपालिकाले पोखरास्थित मानव सेवा आश्रमलाई खाद्य पदार्थसहित आर्थिक सहयोग गरेको छ । नगरपालिका प्रमुख सीमाकुमारी क्षत्रीले आश्रमले सामजिक क्षेत्रमा गरेको काममा सहयोग पुगोस् भनेर नगरपालिकाका तर्फबाट सहयोग गरिएको बताउनुभयो । नगर प्रमुख क्षत्रीले भन्नुभयो, 'मानव सेवा आश्रमले...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
बागलुङ । बागलुङ नगरपालिका१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका१० निवासी १८ वर्षीय जीवन पुुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत असार ३० गते पर्वत जिल्लाको कुश्मा...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
काठमाडाै । नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हाल्नुभएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उहाँले जिम्मेवारी सम्हाल्नुभएको हो । रक्षा समाचारदातासँग जङ्गी अड्डामा बिहीबार भएको भेटघाटमा उहाँले सेना र आमसञ्चारका माध्यमबीच जनताको सुसूचित हुने...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका२, बरमझियामा बिहीबारदेखि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्र र उपप्रमुख निरु पोखरेलले बिहीबार संयुक्तरुपमा उद्घाटन गर्नु भएपछि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो । घर भाडामा लिई सञ्चालनमा ल्याइएको...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
खोटाङ । बाह्र हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण साउन नलाग्दै ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
बैतडी । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) अन्तर्गतको रु ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा गरिएको छ । उक्त कार्यक्रममा आएको रु छ करोड रकममध्ये ७६ लाख ६८ हजार ५८१ कोरोना कोषमा जम्मा गरिएको सङ्घीय सांसद...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
चितवन । जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले विकास निर्माणका लागि विनियोजना गरेको बजेट खर्च प्रभावकारी रुपमा हुन नसकेको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाको विकास निर्माणका लागि विनियोजित बजेटमध्ये सङ्घीय सरकारको ५८ दशमलव...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
पोखरा । माछापुच्छ्रेगाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उहाँका दुई जना नाति १६ वर्षीय कुशल...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
हुम्ला । पहिराले हुम्लाको ताँजकोट वडा नं ४ खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिराबाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको सम्बन्धित स्थलबाट...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
कर्णाली । पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
काभ्रेपलाञ्चोक । चौँरीदेउराली गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरी कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि वडास्तरमै सुविधा सम्पन्न क्वारेन्टिन बनाउने जनाएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आर्थिक वर्षको शुरुआतसँगै नौ वडामै क्वारेन्टिन व्यवस्थापन गरिने थालिने जनाइएको...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
कञ्चनपुर । भन्सार छलेर ल्याउँदै गरेको रु १४ लाख मूल्य बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ । गए राति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युत्का सामान बरामद गरेको हो । भन्सार छलेर म १ च...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
सुर्खेत । कर्णालीका लागि साउने (कर्कट)संक्रान्ति मात्र होइन, देउडा पर्वको विशेष दिन पनि हो । यसका लागि कर्णाली प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा गरेको छ । सरकारले पहिलोपटक आधिकारिकरुपमा सार्वजनिक बिदा दिएको देउडाको पर्वको विशेष दिन भने सुनसान बन्यो...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घले सरकारलाई अवैधानिक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग जस्ता सिन्डिकेटधारी संस्थालाई प्रशय नदिन र ती संस्थाहरूसँग भएको सबै सम्पत्ति राष्ट्रियकरण गर्न माग गरेको छ । सरकार आफैँले अवैध घोषणा गरेको संस्थालाई प्रशय दिने यस्ता संस्थाहरूसँग...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
काठमाडौं । विश्व यतिबेला कोरोना भाइरसको महामारीको सामना गरिरहेको छ । यसले आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा गहिरो प्रभाव पारेको छ । संसारमा कोरोना भाइरसबाट १ करोड ३६ लाख ९१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । नेपालमा कोरोना संक्रमितको...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
दमौली । तनहुँको व्यास नगरपालिकाका विभिन्न वडाका सिमाना हेरफेरका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ । नगरपालिकाका उपप्रमुख मीरा जोशीको संयोजकत्वमा गठित सो कार्यदलको सदस्यमा वडा नं १० र ४ का वडाध्यक्षद्वय तुलसीराम सापकोटा र विश्वराज न्यौपाने सहित कार्यपालिका...