जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७८
सत्तालिप्सामा नेताहरु कतिसम्म गिर्न सक्छन् भन्ने यतिबेला प्रदेश सरकार टिकाउन गरेको सत्ताको दुरुपयोगबाट प्रष्ट हुन्छ । नेकपा एमालेले गण्डकीमा सरकार टिकाउनकै लागि विवादित पृष्ठभूमिका दिपक मनाङ्गे उर्फ राजीव गुरुङलाई मन्त्री बनाएको छ । मनाङबाट स्वतन्त्र सांसद रहेको मनाङ्गेलाई सामाजिक विकास...
लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८


लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९२८ जनामा कोभिड१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार ५६० जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यसमा...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
चितवन । पुल निर्माणका क्रममा भाँचिदा बेपत्ता भएका अर्का एक जनाको शव आज भेटिएको छ । भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको हो । भरतपुर महानगरपालिका१ स्थित ठिमुरादेवघाट जोड्ने पुल निर्माणका क्रममा वैशाख १२ गते भाँचिदा दुई...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौं । नेपालले कोभिड१९ महामारीको अहिलेको अवस्थामा अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका विकासोन्मुख राज्यहरूका निम्ति अन्तर्राष्ट्रिय सहयोग अरिहार्य भएको उल्लेख गर्दै महामारीविरुद्धको खोपमा पहुँच, वित्तीय सहायता र ऋणमोचन महत्वपूर्ण हुनेमा जोड दिएको छ । बैङ्ककमा जारी एशिया प्रशान्तका...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस नियन्त्रणमा लिन सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको भए पनि निःशुल्क शव ढुवानी र आर्थिक सहायता वितरण नरोकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै अन्य सेवाहरू भने अनलाइनबाटै सञ्चालन...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौं । निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् । निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान० ले विद्युत् उत्पादन, प्रसारण र निर्माणका क्षेत्रलाई अत्यावश्यक सेवाको क्षेत्रमा समेट्न माग गरेको छ । इपानने आज एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाकाको समयमा विद्युत् आपूर्तिमा समस्या आउदा जनतालाई प्रत्यक्ष असर गर्ने भएकाले...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौँ । सार्वजनिक लेखा समितिले काठमाडौँतराइमधेश द्रुतमार्गको दोस्रो चरणको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न नेपाली सेनालाई पुनः निर्देशन दिएको छ । समितिले दु्रतमार्गको दोस्रो चरणको काम अघि बढाउन यही वैशाख १२ गते गोरखापत्रमा छापिएको बोलपत्रको सूचनाप्रति आपत्ति जनाउँदै...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
गण्डकी । राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा छलफल भई निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेका अवस्थामा शाही प्रदेशसभामा अनुपस्थित भई अस्पतालमा भेटिनुभएको थियो ।...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
अमेरिका । 'एक पटकको नेपाली सधैँको नेपाली' भन्ने नाराका साथ गतिशील, सशक्त, संस्थागत र गैर आवासीय नेपाली सङ्घ अमेरिका' को प्रतिबद्धता सहित राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षमास्याङ्जाकाडिलु पराजुली उम्मेदवारी दिनु भएको छ । गैर आवासीय नेपालीहरू माझ लोकप्रिय रहनु भएकाडिलु पराजुलीगैर...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौँ । केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ । सम्बद्ध अधिकारीले कोरोनाको फैलावट दर अप्रत्यासित र उच्च रहेको भन्दै थप सचेत हुन आह्वान गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको हो । उपत्यकाका प्रमुख नाका र मुख्यमुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् । संघीय राजधानीमा कोरोना संक्रमणको...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौं । दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौं । कोेरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा मुलुकभर फैलिँदै गएको छ। गत साताको तुलना यो साता २ सय २८ प्रतिशतले संक्रमित बढेका छन्। जसका कारण मुलुकभरका अस्पताल भरिएका छन्। सघन उपचार कक्ष (आईसीयू), भेन्टिलेटर र अक्सिजन अभावले समस्या...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
पर्सा । पर्सामा आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौं । सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन प्रणाली अनिश्चिकालसम्मको लागि बन्द गरिएको छ । नयाँ भेरियन्टसहित फैलिइरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै यातायात व्यवस्था विभागले आजदेखि अर्को सूचना जारी नभएसम्मलाई अनलाइन आवेदन प्रणाली बन्द गरेको...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका८ मा रहेको स्याँडा स्वास्थ्य चैकीमा एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीहरु सेवा पाउन सकेका छैनन् । उक्त स्वास्थ्यचौकीमा एक एचए, तीन अहेब, दुई अनमी र एक जना कार्यालय...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौँ । मङ्गलवार गण्डकी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको बैठक बस्नेवित्तिकै सत्तारुढ एमालेकै सांसदले कोरोना परीक्षणको माग गर्दै अवरुद्धगरे। एमाले सांसदले कोरोनापरीक्षणको बहानामा गरेको संसद् अवरोधलाई धेरैले अनौठो रुपमा लिएका थियो। किनकि उनीहरूको चिन्ता...