जेठ ४, २०८१, शुक्रबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७८
नेपाली कांग्रेसको भ्रातृ संघ नेपाल विद्यार्थी संघ (नेविसंघ) की महामन्त्री उर्मिला थपलिया एक दिन मात्रै तामझामका साथ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुभन्दा पनि समाजलाई महिला हिंसा मुक्त बनाउने बाटोमा लाग्नुपर्ने बताउँछिन् । महिला आर्थिक, शैक्षिक, कानुनी र पहुँचको हिसाबले आत्मनिर्भर...


लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७८
काठमाडौं । राजधानी काठमाडौंमा एकै परिवारका पाँच जना सदस्यले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेका छन् । काठमाडौंको रामकोट नगरपालिका६ स्थित एक घरमा सामूहिक विष सेवन गर्नेमध्ये एक जनाको मृत्यु भइसकेको छ भने चार जना अचेत अवस्थामा रहेका छन्...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७८
लन्डन ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनकालागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन् ।मंगलबार बिहान संघको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेर उनले निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएकी हुन् । यसअघि उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै अहिले...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७८
तनहुँ ।समाज अझै पितृसतात्मक छ । लैंगिक समानताको चर्को भाषण नारी दिवसका दिन जताततै सुनिए पनि घरदेखि घाटसम्मै अझै लैंगिक विभेद छ । तर, याे विभेद हटाउन तनहुँका महिलाहरू अन्य स्थानका भन्दा एक कदम अघि बढेका छन् । उनीहरू ६...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७८
नेस्डोसमृद्ध लघुवित्तको आईपीओ आज मंगलबार बाँडफाँटहुँदै छ । नेस्डो लघुवित्तमा २६हजार लाखभन्दा बढीले आवेदन दिएका छन्,जसमा ७७ हजारले मात्र शेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ । नेस्डोसमृद्ध लघुवित्त संस्थाको शेयर बाँडफाँटग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दै छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७८
फरवार्ड सुमन लामाले विभागीय टोली नेपाल पुलिस क्लब छाडेका छन् ।नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यसमेत रहेका सुमनले शहीदस्मारक ए डिभिजन लिगलगत्तै क्लब छाड्ने निर्णय गरेको र प्रक्रियासमेत पूरा भएको बताए । क्लबमा ५वर्ष बिताएँ । राम्रो भयो । अबभने विभाग...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७८
नेपाली कांग्रेसले औपचारिक रूपमा स्थानीय तहको निर्वाचन लक्षित अभियान सुरु गर्न तयारी थालेको छ । अभियान सञ्चालन गर्न सबै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसको तयारी गरेको छ । जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउनेबारे सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् । मंगलबार...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए)मा डेलिगेट्स विवाद समाधान नगरीकनै अध्यक्ष कुमार पन्तको दबाबमा निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ । संघको अन्तर्राष्ट्रिय समिति (आईसीसी)का लागि सोमबार र मंगलबार नोमिनेसन गर्ने मिति तोकिएको छ । उच्चस्तरीय समितिले आफ्नो काम जारी राख्दाराख्दै अध्यक्ष पन्तले...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७८
नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनबाट पोखरेल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र अधिकारीलाई ८७ मतले पराजित गरेका छन् । अधिकारी यसअघि वरिष्ठ उपाध्यक्ष...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७८
३ जेठ, २०७५ मा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा एउटा बिरुवा रोप्दै पार्टी एकताको घोषणा गरे । बालुवाटारमा रोपिएको यो बिरुवाका दुई विशेषता थिए । दिगो सम्बन्धको सन्देश दिन केपी ओली...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७८
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) को पहिलो पोलिटब्यूरो बैठक सम्पन्न भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी पुनर्गठनदेखि हालसम्मका संगठनात्मक कार्यहरूको समीक्षा,वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण आगामी निर्वाचन र आगामी कार्य योजना समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पोलिटब्यूरो...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७८
काठमाडौँ । आफ्ना ग्राहकहरूको लागि आफ्नै एक्स्लुसिभ च्यानलहरूमार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरू निर्माण तथा प्रसारण गर्दै आएको डिशहोमले 'रगतका कथाहरूशीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ । यो सिरिजको पहिलो सिजनमा १३ शृङ्खलाहरू हुनेछन् र प्रत्येक शृङ्खलामा फरक फरक कथावस्तु...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७८
काठमाडौँ । नेपालभर डिटिएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले हात्तिगौडा, बुढानिलकण्ठमा पनि सहवितरण स्वरुमको शुभारम्भ गरेको छ । फागुन २२ गते देखी डिशहोम फाइब नेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो स्वरुमको सि एम ट्रडिङ्गअन्र्रगत...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७८
काठमाडौं । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो नबनाउने भएको छ । चुनावअघि समयको अभावमा पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन गर्न नसकिने नेता वर्षमान पुनले जानकारी दिए । काठमाडौंकाे बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमासोमबार बसेको केन्द्रीय समिति...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७८
सर्लाही । कांग्रेस सर्लाहीको नेतृत्व चयनका लागि सोमबार गर्ने भनिएको मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्ला कार्यसमिति चयनका लागि सोमबार सदरमुकाम मलंगवास्थित पब्लिक मा.वि. मतदान केन्द्रमा हुने भनिएको मतदान अनिश्चितकाल लागि स्थगित...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७८
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सहिद स्मारक बी डिभिजन लिग जारी छ । एन्फाले यसपटक बी डिभिजन लिगका ९१ खेल सातदोबाटोस्थित एन्फा मैदानमैसन्चालन गर्ने भएकाे छ । १४ क्लब सहभागी रहेको लिगमा दिनको तीन खेल हुनेछन् ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७८
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेका छन् । फाल्गुनन्द १ नवमिडाडा स्थित श्री सिद्ध देबि मा बि का प्रधानाध्यापक वीरेन्द्र खड्काले आइबार विद्यालयको कक्षा १२ मा अध्ययनरत १८ वर्षीय छात्र कुसन आङ्देम्बेलाई कुटपिट गरेका हुन् । कुटपिटपछि...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७८
सुनको भाउ सोमबार प्रतितोलामा१हजार १०० रुपैयाँले बढेकाे छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा १हजार १०० रुपैयाँले बढेर १लाख ३हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आइतबार छापावाल सुन तोलाको १लाख १हजार ९०० रुपैयाँमा कारोबार भएको...