जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढेको छ । नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन्...
लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७८
लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७८


लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७८
'पशुपति प्रसाद'मार्फत दर्शकको मनमा छुटै स्थान बनाएका अभिनेता खगेन्द्र लामिछाने 'पानीफोटो'मार्फत निर्देशकको परिचय थप्दै छन् । बधशालामा अनुहार नदेखिएको अभिनेताका रूपमा चिनिएका खगेन्द्रले 'टलकजंग भर्सेस टुल्के'मार्फत फिल्म अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे । 'धनपति' हुँदै 'डमरुको डण्डीबियो'सम्म आइपुग्दा आफूलाई भर्सटायल अभिनेताका...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७८
रुस-युक्रेन युद्धबाटप्रभावितअधिकांशनेपालीकोउद्धारकार्यसकिएकाेछ । जर्मनीकालागिनेपालीराजदूतरामकाजीखड्कालेहालसम्मयुक्रेनबाटनेपाली सुरक्षितस्थानमापुगेकालेउद्धारकार्यसम्पन्नभएकोजनाए । खड्कालेअन्यदेशकोतुलनामानेपालीहरूकोउद्धारकार्यनिकैछिटोछरितोभएकाकारणलेयुद्धमानेपालीकोज्यानसुरक्षितरहेकोबताए । युद्धसुरुभएपछियुक्रेनमारहेकानेपाली पोल्याण्ड,स्लोभाकिया,हँगेरी,स्पेन,जर्मनी,रोमानियारमाल्दावालगायत देशमापुगेका छन्। पछिल्लोतथ्यांकअनुसार पोल्याण्डमा४६६जना,स्लोभाकियामा७८जना,रोमानियामा२८जना,हंगेरीमा८जना,र४माल्दावामा नेपालीपुगेकाहुन्।हालसम्म५८४जनानेपाली सुरक्षित गन्तव्यमापुगेकाछन्। राजदूतखड्काका अनुसार३जनानेपालीलाईभारतीयउडानमार्फतउद्धारगरिएकोछ ।उनीहरू भारतकोनयाँ दिल्लीहुँदैनेपालआउने तयारीमाछन्। युक्रेनबाटनिस्केकामध्ये४० जनानेपालीलेयात्राअनुमतिपत्र लिएकोजर्मनस्थितनेपालीदूतावासलेजनाएकोछ । करिब३८जनाकोपरिवारआफ्नोव्यवसायसहितस्थायी बसोबासगर्देआएकालेपारिवारिक,कानुनीर व्यवहारिककारणलेयुक्रेनमारहेकाछन्। उद्धारसमितिकासंयोजकतथाएनआरएनएकाउपाध्यक्षबद्रीकेसीले युक्रेनकाेयुद्धमापरेकानेपालीकोउद्धारकालागिनेपाली समुदायलेठूलो सहयोगगरेकाे बताए ।

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७८
संखुवासभामा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ।मादी नगरपालिका- ६ मा बिहीबार बा४ख ७३५ नम्बरको बस दुर्घटना भएकाे थियाे । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे हाे ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७८
सुनको मूल्य बिहीबार तोलामा ३ हजार ५०० रुपैयाँले घटेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ५००...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७८
काठमाडौँ । लोकतान्त्रिक लेखक, स्रष्टाहरूको साझा संस्था नेपाली लेखक संघको महासचिवमा घनेन्द्र ओझाले उम्मेदवारी घोषणा गरेका छन् । संघले ६ वर्षपछि सातौँ राष्ट्रिय अधिवेशन गर्दै छ । आगामी १८-१९ चैतमा पोखरामा संघको सातौँ राष्ट्रिय अधिवेशन हुँदै छ । संघका केन्द्रीय...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
काठमाडौँ । एफ वान स्कुलहरूमाको नेपाली भर्सनको लागि नेपाल अटो मोबाइल्स एसोसिएसन (नासा नेपाल) ले हाल सम्मकै सबैभन्दा ठुलो नेपाली प्रायोजकको रुपमा काठमाडौँ इन्जिनियरिङ कलेज, कालीमाटीलाई पाएको जनाएको छ । नासा नेपालकाअध्यक्षदशरथ रिसालका अनुसारनेपालकै नौलो र आकर्षक मोटर स्पोर्ट्सको डेभलपमेन्ट...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
नेपालको अर्थतन्त्र लामो समयदेखि संकटतर्फ अघि बढेको छ । बढ्दो आयात तथा आयात र निर्यातबीचको बढ्दो असन्तुलनका कारण विदेशी मुद्रा सञ्जिती कमजोर बनिरहेको तथ्यहरु सार्बजनिक भइरहेकाछन् । कृषि प्रधान देश भए पनि अधिकांश उपभोग्य वस्तुमा देश परनिर्भर बन्दै गइरहेको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७८
लमजुङ ।लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेबाट जारी गरिएको अनिश्चितकालीन निषेधाज्ञा कायमै रहेको छ । मंगलबार सुन्दरबजार नगरपालिका-९ मा फ्युचर स्टार आवासीय विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र १८ वर्षीय सनिज श्रेष्ठको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७८
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दु:ख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७८
काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सिङ्गो पार्टी पङ्क्तिलाई पूर्ण उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका छन् । पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पार्टीको सबै तह र...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७८
नेकपा एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमाथि आक्रमण भइरहेको बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीको लोकप्रियता देखेर ओलीका समकक्षी नेताहरू...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७८
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका छन्...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७८
फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स-नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । भेटमा नेपाल-फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७८
काठमाडौँ । फाल्गुन २४ नुवाकोट जिल्लाका निर्वाचित वडा अध्यक्ष सुब्बा तामाङ नेकपा एकीकृत समाजवादीमासमाहित भएका छन् । सोमबार वेलकोटगढी नगरपालिका १ बाट निर्वाचित वडाध्यक्ष तामाङ सहितका सय बढी नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएका हुन् । उनीहरूलाई नेकपा एकीकृत समाजवादीका...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७८
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफ्ना पछिल्ला केही भिडियो पोस्टमा युक्रेनलाई 'नो फ्लाई जोन'बनाउन अपिल गरिरहेका छन् । आफ्नो एक अपीलमा उनले किएभको दक्षिणपश्चिममा रहेको सहर विनितस्याको नागरिक हवाई अड्डा पूर्ण रुपमा ध्वस्त भएको बताएका थिए । साथै सामाजिक सञ्जालमा एक...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७८
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)काअनुशासन आयोगको अध्यक्षतथास्थायी कमिटीका पदेन सदस्यटंक राईले पार्टीमा दोस्रो दर्जाकोव्यवहार गरेको भनीअसन्तुष्टि जाहेर गर्दैपार्टी छोडेको घोषणा गर्ने तयारी थालेका छन् । पार्टीबाट अलग हुने र अब के गर्ने भन्ने बारेमा गृहकार्यमा जुटेको बताइएको छ । पूर्व...