जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौँ ।प्रतिनिधि सभाको बैठक अब २ चैतमाबस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २ चैत दिउँसो १ बस्ने जानकारी दिएका हुन् । आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र...
लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८


लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
सर्वोच्च अदालतले नेकपा एमालेले निश्कासन गरेका १४ जनम सांसदको मुद्दालाई फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । फैसलाका लागि भने...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले आइतबार पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएको पार्टी केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए । नेपाल बार एसोसिएसनको आसन्न...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाण्डौ । लघुकथा समाज नेपालले यस वर्षको धनमान कथा सम्मान २०७८ कथाकार ओममणि शर्मालाई प्रदान गरेको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा आयोजित कार्यक्रममा कथाकार शर्मालाई उक्त सम्मान प्रदान गर्नुभयो । १५ हजार नगद राशिसहित शर्मालाई सम्मान...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
अपि पावर कम्पनी लिमिटेडले १अर्ब रुपैयाँभन्दाबढीको हकप्रद शेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भएलगत्तै अपि पावरले आफ्ना शेयरधनीलाई१अर्ब ८करोड ६० लाख रुपैयाँको हदप्रदशेयरजारी गर्ने भएकाे हाे । अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हकप्रदशेयर बिक्री अनुमतिकालागि...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
साताकाे पहिलाे दिन आइतबारसुनको भाउ तोलामा २०० रुपैयाँले बढेकाे छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर १लाख २हजार ८०० रुपैयाँमा काराेबार भइरहेकोछ । यसअघि गत साताकाे अन्तिम दिनशुक्रबार सुन तोलाको १लाख २हजार ६००...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाण्डौ । बङ्गलादेश नेपाल मैत्री संघको निमन्त्रणामा त्यहां आयोजना हुने द्विदेशीय विशेष साहित्यिक समारोहमा भाग लिन आइतबार ढाका प्रस्थान गर्दै छन् । साहित्यकार पवन आलोकको नेतृत्वमा ढाका जानेहरूमा प्रा. डा. लक्ष्मण प्रसाद गौतम, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नियात्रा...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अझै पनि संसद् विघटन गराउन चाहने आरोप लगाएका छन् । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले नेकपा एमालेले अझै पनि संसद् विघटन गराउन...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
देश फेरि निर्वाचनतर्फ होमिएको छ । आगामी वैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । स्थानीय तहको निर्वाचन लगत्तै देश प्रदेश र संघीय संसदको निर्वाचनतिर होमिने छ । राजनीति भ्रष्ट दिशातिर गएको आम जनगुनासो बढ्दै गएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
कास्की ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेकपा एमालेका नेता एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई आतङ्कको संज्ञा दिनुभएको छ । एकीकृत समाजवादीले कास्कीको क्षेत्र नम्बर १ मा आयोजना गरेको प्रथम क्षेत्रीय भेला तथा प्रशिक्षण...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौँ । 'सेवा नै धर्म हो ।आत्मा साक्षी राखी मन,वचन र कर्मले काम गरौँ ' मूल नाराकालापिलाङ सामाजिक सेवा समितिको १६ औँवार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रमुख अतिथि पूर्व मन्त्री माननीय सांसद पार्वत गुरुङ, विशिष्ट अतिथि जिल्ला समन्वय...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
उदयपुर ।उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङ बाजगरास्थित दूधकोसी किनारमा सामुदायिक वन क्षेत्रभित्र अबैध रुपमा क्रसर ठेकेदार र वन अध्यक्षको मिलेमतोमा ढुंगा खानी सञ्चालन गरेको छ । सामुदायिक वनको अध्यक्ष र ठेकेदारको मिलेमतोमा अबैध रुपमा ढुंगा खानी सञ्चालन गरि प्राकृतिक दोहन भइरहेको...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
पाँचथर।पाँचथरको सदरमुकाम फिदिममा आयोजित निःशुल्क आँखा शिविरमा मोतिया बिन्दुको समस्या भएका २ सय १८ जना बिरामीको शल्यक्रिया गरिएको छ ।ह शल्यक्रिया पछि उनीहरुले आँखा देख्ने भएका छन् । फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जनसेवा समाज पाँचथरले आयोजना गरेको शिविरमा अन्य एक...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्ण चन्द्र नेपाली पोखरेलले अहिलेको गठबन्धन कायम गरेरै निर्वाचनमा जानुपर्ने बताएका छन् । राजनीतिमा देखिएको कालो बादल हटाउन र यसको स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको तर्क छ । तनहुँस्थित व्यास नगरपालिकाले आयोजना गरेको अल्ट्रा...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौँ । पेशागत महासंघ नेपालमा आबद्ध घटक राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालको अध्यक्षमा भरतकुमार श्रेष्ठ चयन हुनु भएको छ । शनिवार काठमाडौँभएको सहकारी कर्मचारीहरूको बृहत् भेलाले श्रेष्ठको अध्यक्षतामा ४१ सदस्यीयकेन्द्रीय समिति घोषणा गरेको हो । नवगठित समितिको उपाध्यक्षहरूमा धनबहादुर खत्री,राधा...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
फागुन । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी विचारधाराको भएकाले सफलता पाउने दाबी गरेका छन् । शनिबार बिहान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा ओखलढुंगा पूर्व नेकपा विप्लव इन्चार्ज अमृत बस्नेतको नेतृत्वमा दर्जन कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्दै...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
पर्सा । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र माला लगाएर सरावगी एमालेमा प्रवेश गरेका हुन् । बाराको प्रसौनीमा शनिबार दिउँसो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरावगीलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संकट मोचनको भूमिकामा आफ्नो पार्टी रहेको बताएका छन् । उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता, वृहत शान्ति प्रक्रियामा माओवादी केन्द्रको भूमिका संकट मोचनकै रुपमा रहेको...