बैशाख २२, २०८१, शनिबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा पर्व (होली)लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाको तीनै जिल्लामा एक हजार तीन सयभन्दा बढि ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि...
लोकसंवाद संवाददाता,   चैत्र २, २०७८


लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
संसदीय इतिहासमैपहिलो पटक कुनै पनि नयाँ विधेयक दर्ता नगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेको छ । २८ मंसिरमा सुरु भई मंगलबार अन्त्य भएको घोषणा गरिएको संघीय संसदको १०औँ अधिवेशनमा देउवा नेतृत्वको सरकारले एउटा पनि नयाँ विधेयक...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
काठमाडौँ । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
काठमाडाैँ ।संघीय संसद्काेसंसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमाप्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ । समितिले बुधबारबार सार्वजनिक सूचना जारी गर्दै श्रेष्ठलाई सर्वाेच्चकाेन्यायाधीशमा नियुक्ति गर्न उपयुक्त छ/छैन भनेर१० चैतिभत्र उजुरी दिन भनेकाेहाे । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाईन्यायापरिषद्काे...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
काठमाडौँ ।यु १८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७० अन्तरले पराजित भएको छ ।जम्सेदपुरमा सम्पन्न खेलमा भारतले १४औं मिनेटमा सुजिस पोट्टेकाटले गरेको गोलबाट अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि घरेलु टोलीकी लिन्डा कमले अग्रता दोब्बर पारिन्...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
खोटाङ । दुई राष्ट्रसेवक कर्मचारीलाई स्वर्गीय नासु हरिलाल राई स्मृति सम्मान प्रदान गरिएको छ । मोटरसाईकल दुर्घटनामा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका४ खाल्लेका स्वर्गीय नासु राईको स्मृतिमा किरात राई कर्मचारी मञ्च केन्द्रीय समितिले अक्षय कोषस्थापना गरेको हो । कृषि...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोधमा नयाँ कीर्तिमान बनाएको छ । एमालेले संसदको नवौं र दशौं अधिवेशनको सम्पूर्ण अवधिमा अवरोध गरेर संसदलाई बन्धक बनायो। संघीय संसदमा २३ भदौं, २०७८ देखि १ चैत्र २०७८ सम्म १८७ दिनसम्म एमालेले अवरोध गरेनयाँ कीर्तिमान...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७८
काठमाडौँ ।नेकपा एमालेले पोलिटब्यूरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७८
काठमाडौँ ।संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७८
स्थानीय निर्वाचनको संघारमा पनि कांग्रेस नेताहरू अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रष्टीकरण दिइरहेका छन् । परियोजना १५ माघमा संघीय संसद्ले अनुमोदन भएको हो । हाल कार्यान्वयनको चरणमा रहेको परियोजनाबारे निर्वाचन केन्द्रित कार्यक्रममा पनि कांग्रेस नेताहरू अधिक समय लिएर बोल्ने गरेका छन्...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७८
नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । सो अवसरमा...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७८
अर्थ मन्त्रालयले आगामी ३० वैशाखमास्थानीय तहको निर्वाचन सम्पन्न गर्न सेनाबाहेकका निकायलाई करिव १४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थले उक्त रकम निर्वाचन आयोग, गृह मन्त्रालयअन्तर्गतको नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उपलब्ध गर्ने भएको हो । स्थानीय...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७८
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानाकारी दिए । सचिवालय बैठकको मिति भने टुंगो लाग्न बाँकी छ ।...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७८
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा मंगलबार सुनुवाइ हुँदै छ । सुनुवाइका लागि न्यायाधीशहरू मीरा खड्का र डा. कुमार चुँडालको संयुक्त इजलासमा पेसी तोकिएको छ । प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट दिएकाहुन् । १ भदौमा उनले वारेसमार्फत...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७८
सुनको भाउ मंगलबार तोलामा २ हजार ३००रुपैयाँले घटेका छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारछापावाल सुनतोलाको १लाख ५००रुपैयाँमा काराेबार भइरहेकाे छ ।सोमबार छापावाल सुन तोलाको १लाख २हजार ८००रुपैयाँमा किनबेच भएकाेथियो । मंगलबार तेजावी सुनको भाउ तोलाको १लाख रुपैयाँ निर्धारण...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७८
नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झैता)मा हस्ताक्षर भएको छ । मंगलबार बिहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरबपरराष्ट्रमन्त्रीस्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७८
पुष्पपराग साहित्य प्रतिष्ठानले प्रत्येक वार्षिकोत्सवमा विभिन्न विधामा प्रदान गर्दै आएको पुरस्कार तथा सम्मान कार्यक्रम यसवर्ष पनि २६ चैतमालेखनाथ पौडेल सभाकक्षमा गर्ने घोषणा गरेको छ । संस्थाले प्रदान गर्ने पुष्पपराग वर्ष सम्मान पुरस्कार-२०७८ कालागि साहित्यकार बखतबहादुर थापा छनोट भएका छन् ।...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७८
काठमाडौँ ।एकीकृत ट्रेड युनियन महासंघले यहीचैत्र ११ गते शुक्रवारका दिन घोषणा सभा तथाप्रशिक्षण कार्यक्रमको आयोजना गर्ने जनाएको छ । एकीकृत ट्रेड युनियन महासंघका केन्द्रीय सदस्यउत्तर खड्काले दिनु भएको जानकारी अनुसार ३०,फागुन २०७८ मामहासंघको केन्द्रीय अध्यक्ष विष्णु लम्सालको अध्यक्षतामाकेन्द्रीय कमिटीको बैठकले...