बैशाख २२, २०८१, शनिबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
प्रचण्डले क्रान्तिमा धोका दिएको र त्यसबाट अलग भएका मोहन वैद्य फेरि क्रान्तिमा जान नचाहेको भन्दै अलग भएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्ततः चुनाव तिरै मोडिएको छ । केन्द्रीय समिति बैठकमा स्थानीय तहको निर्वाचनमा भाग लिने प्रस्ताव सो पार्टीका महासचिव...


लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
काबुल।तालिबानहरूले पुरुष र महिलाहरूलाई फन पार्कमा जान अलग अलग दिन निर्धारण गरेका छन् । अफगानिस्तानमा तालिबानले महिला अधिकार कटौती गर्न लगातार नयाँ प्रतिबन्धहरू लागू गरिरहेको छ । केही दिनअघि अफगान सरकारले केटीहरूलाई विद्यालय जान दिने वाचालाई उल्टाएको थियो । एउटा...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम २० सदस्यीय कार्यसमिति गठन गरेका हुन् । कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
काठमाडौँ ।सुनको भाउ सोमबार चार सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबारछापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो ।...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
ललितपुर । गैर आवाशीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन १४ बुँदे घोषणापत्र जारि गर्दै काठमाडौंमा आइतवार मार्च २७ मा सम्पन्न भएको छ । दशौँ गैरआवासीय नेपाली विश्व सम्मेलन ललितपुर घोषणापत्र२०२२ ' गैरआवासीय नेपाली संघको प्रतिबद्धता : समृद्ध राष्ट्र निर्माणमा...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
आगामी स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ माहुँदै छ । देशभर एकै चरणमा निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार आगामी स्थानीय निर्वाचन नेपालको निर्वाचन इतिहासमै सबैभन्दा बढी मतदाता रहेको निर्वाचन हुनेछ । आयोगले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखमा हुने स्थानीय...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय श्रम तथा रोजगार विभागद्वारा स्वदेशी र वैदेशिक रोजगार (श्रम) क्षेत्रका समस्या एवं समाधान बारेको प्रतिवेदन पार्टीअध्यक्ष माधबकुमार नेपाललाई बुझाएको छ । आइतबार विभागका प्रमुख . उर्वादत्त पन्तलेअध्यक्ष नेपाल समक्ष प्रतिवेदन पेस गरेको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
उदयपुर ।त्रियुगा नगरपालिको २५ औँ रजत महोत्सवका अवसरमा पालिकाको प्रशासकीय भवन शिलान्यास गरिएकाे छ । अहिलेको भवन पुरानो र साँधुरो भएकाले त्रियुगा नगरपालिका-१० बाँसबारी बोक्सेमा अत्यधुनिक भवन निर्माणको शिल्यान्यास गरेको हो । नवनिर्मित भवनको नगर प्रमुख बलदेव चौधरी, उपप्रमुख देवीकुमारी...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड आज राेल्पा जाँदैछन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी राेल्पा नगरपालिकाले निर्माण गरेकाे `जनयुद्ध स्मृति टावरकाे उनले उद्घाटन गर्नेछन् । टावरमा माओवादी १० वर्षे सशस्त्र विद्राेहकाे क्रममा सहादत प्राप्त गरेका एक हजार...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
काठमाडौँ । वासु शशी स्मृति परिषद्ले २०७८ चैत १३ गते चार सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८६औँ जन्म जयन्तीको अवसरमा वरिष्ठ साहित्यकार शैलेन्द्र साकारलाई २०७८ सालको वासु शशी सम्मान प्रदान गरिएको...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
देश स्थानीय तहको निर्वाचनतर्फ मोडिएको छ । निर्वाचन आयोगले निर्वाचनका लागि मतदाताको अन्तिम नामावली टुंगो लगाइसकेको छ । जसअनुसार देशभर १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता सहभागी हुन पाउनेछन् । देश निर्वाचनमा होमिँदा राजनीतिक दलहरुमा भने निर्वाचनकै...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७८
काठमाडाैँ । देशभरिका ब्यबसायिक र श्रमजीबी पत्रकारहरुको हक अधिकारका लागि एकताबद्ध भएर गोलबन्द हुने प्रतिबद्धता सहित समाजबादी प्रेस संगठन नेपालको दुई दिने प्रथम बिस्तारित बैठक आइतबार काठमाडौमा भब्यताका साथ सम्पन्न भएको छ । देशभरिबाट अति उत्साहका साथ सहभागी ३ सय...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७८
पोखरामा निर्माण भइरहेको विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चिनियाँ विदेशमन्त्री याङ यीले परराष्ट्रमन्त्री नारायण खड्कालाई विमानस्थलका चाबी हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा यीले सुनको चाबी खड्कालाई दिए । नेपालको ३ दिने भ्रमणमा रहेका यीको...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७८
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । ३ दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता गरेका हुन् । अध्यक्षज्यूले भेटमा पछिल्लो समयमा...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७८
मैत्रीपूर्ण फुटबलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबारथाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसको सामना गर्दै छ । खेल चोेनबुरीको घरेलु मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । नेपाल थाईक्लबविरुद्ध जीत निकाल्दै भ्रमण सुखद् बनाउन चाहन्छ ।...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७८
पछिल्लो समयमा नेपालमा छिमेकी देशहरुको चासो बढ्दो क्रममा छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने सन्दर्भमा चीनको चासो बढी देखिएको थियो । नेपाललाई एमसीसी सहयोग परियोजना संसदबाट अनुमोदन गर्न अमेरिकाले दबाब दिएपछि चीनले त्यसलाई सहयोग कि प्यान्डोराको...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७८
यसअघि ४पटक स्थगित भएको मधेस प्रदेशको प्रदेशसभा बैठक आजदेखिसुरु हुँदै छ । गत १ फागुनमा बोलाइएको बैठक विविध कारण देखाउँदै यसअघि ४पटक स्थगित भएको थियो ।आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमा छलफल हुनेछ । आन्तरिक मामिला तथा संचारमन्त्री...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७८
बाम गठबन्धनको चर्चापरिचर्चा चलिरहेका बेला नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूको उत्तरी छिमेकी चीनतर्फको दौडधुप बढेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको ५दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङको टोली शुक्रबार चीनतर्फ प्रस्थान गरेको...