बैशाख २२, २०८१, शनिबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडाैं । गत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज बिहान अनशन तोड्नुभएको छ । डा केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस पिलाएर अनशन तोडाएका हुन् । केसीले गत भदौ १९ गतेदेखि...
लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७


लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
सप्तरी । सप्तरी जिल्ला बार एकाइले सरुवा भएर जान लाग्नुभएका सप्तरी जिल्ला अदालतका न्यायाधीशलाई सम्मानका साथ शनिबार बिदाइ गरेको छ । जिल्ला बार एकाइको सभाकक्षमा आयोजित एक समारोहबीच बार एकाइ र कानून व्यावसायीले मायाको चिनोसहित सम्मानका साथ बिदाइ गर्दा न्यायाधीशहरू...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
चितवन । जिल्लामा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
पोखरा । पोखराबाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार हुँदै आएका व्यक्तिलाई पक्राउ गरी ७० वर्ष तीन महिना १२ दिन कैद भुक्तान गर्न बाँकी रहेकाहरुबाट असुली गरेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०७७
पछिल्लो समयमा समाजमा घरेलु तथा बाल हिंसा, छुवाछुत, दलितमाथि अत्याचार, बलात्कार, एसिड आक्रमण जस्ता आपराधिक घटना बढ्दो क्रममा छन् । बालिका, युवती, एकल महिला, वृद्धासमेत बलात्कारको शिकार भइरहेका छन् । नेपालको पछिल्लो तथ्यांङ्क हेर्ने हो भने दैनिक ६ जना महिला...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०७७
काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरिएकोछ। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका प्रेसिडेन्ट सरिन श्रेष्ठले पाटन अस्पतालका मेडिकल डाइरेक्टर इमरान अन्सारीलाई शनिबार...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
काठमाडौं । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट प्रा.लि. खुल्ने भएको छ । उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व नाराका साथ दसैं लगत्तै काठमाडौंको मैतीदेवी चोकबाट नेचर सुपरमार्केटको व्यावसायिक सुरुवात हुने प्रा.लि.का अध्यक्ष जनक धामीले जानकारी दिए...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
झापा ।रुद्रगौरी श्रीअम्बिका ओली प्रतिष्ठान, भद्रपुरलेसन्२०१९ (वि.सं.२०७६) कारुद्रप्रसादओली स्मृति राष्ट्रिय कृषि पुरस्कारगोरखा जिल्लाको पालुङ्गटार नगरपालिका स्थितकामधेनु गाई पालन केन्द्रका सञ्चालक राजेन्द्र राज पन्तलाई दिने निर्णय गरिएकोप्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकाअध्यक्ष गङ्गाप्रसाद ओलीका२०७७ असोज २३ शुक्रवार एक प्रेस विज्ञप्ति जरी गरी...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
एजेन्सी ।अफ्रिकी मुलुक इथियोपियाको पश्चिमी बेनीशान्गुलगुमुज क्षेत्रमा लडाकू समूहले गरेको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । एक जना सुरक्षा अधिकारीका अनुसार सेनाले गरेको कारबाहीमा लडाकू समूहका पनि १४ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
एजेन्सी । बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालु प्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उहाँलाई जमानत दिएको अदालतले जनाएको छ । बिहार विधान सभाको चुनावअघि यादवलाई...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
स्याङ्जा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड१९ का कारण रोजगारी गुमाएकालाई लक्षित गरी स्याङ्जाको वालिङ नगरपालिकाले विशेष कार्यक्रम शुरु गरेको छ । कोभिडका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका वालिङका नागरिकलाई लक्षित गदै विशेष कार्यक्रम शुरु गरेको वालिङ नगरपालिकाले जनाएको...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ । मध्यपुर अस्पतालमा उपचारका क्रममा सभापति थापाका पिता डा रामबहादुर थापाको आज ७९ वर्षका उमेरमा निधन भएको हो । कांग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलका अनुसार मूत्रनलीको अर्बुदरोगको...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
उदयपुर । जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीले जटिल रोगमा उपचार पाउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्च गरेर अस्पतालमा भेन्टिलेटरसहितका सघन उपचार कक्ष निर्माण गरिए पनि विशेषज्ञ डाक्टरको अभावले गर्दा बिरामीले सो सुविधा लिन नपाएको गुनासो गरेका छन्...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
सर्लाही । जिल्लामा डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाइएको छ । जिल्लाभित्र हुने धार्मिक, सामाजिक, राजनीतिकलगायतका कार्यक्रममा प्रयोग गरिने डिजे साउण्ड सिस्टमले चर्को ध्वनि प्रबाह हुनाका साथै ध्वनि प्रदुषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षामा असर र सामाजिक सद्वाभावमा समेत असर पारेको...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
काठमाडौँ । सरकारले कोभिड १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा एन्टिबडी परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आजदेखि सातवटै प्रदेशमा खटाएको...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको बेँसीशहर नगरपालिका ८ मा करदाता सेवा कार्यालय स्थापना गरिएको छ । लमजुङ र मनाङलाई मध्यनजर गर्दै सो कार्यालय स्थापना गरिएको हो । बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल र दमौलीस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशवीचको हवाई, पर्यटन तथा संस्कृतिकाबारेमा कुराकानी भएको थियो ।...