जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
कञ्चनपुर । कृष्णपुर नगरपालिका२ वाणीस्थित महाकाली सामुदायिक वनमा जङ्गली हात्तीले छावा (बच्चा जन्माएको)पाएको छ । बिहीवार हात्तीले छावा पाएको हो । भर्खरै पाएको छावा सामुदायिक वनमा रहेको कुलोमा फसेपछि दर्जन बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले निकालेर लगेको स्थानीय हरि चौधरीले...


लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ । काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो । चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
गाेरखा । दुवै मिर्गौला फेल भएकी गोरखाको भीमसेन थापा गाउँपालिका४ धावाकी ४० वर्षीया शर्मिला परियारको उपचारका लागिदुई लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ । अर्थाभावका कारण उपचार गर्न समस्यामा परेकी उहाँको उपचारका लागि शर्मिला परियार बचाऊ अभियान...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
साउल । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७
कास्की। पोखरा महानगरपालिका वडा नं. ०९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंक लि. ले २०७७ आश्विन २१ गतेदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको जानकारी दिएकाे छ । गण्डकी मेडिकल कलेज परिसरमाआश्विन २१ गते बिहान १०ः०० बजे गण्डकी मेडिकल कलेजका प्राध्यापक...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्ने क्रम जारी छ । चिसो मौसम सुरु हुनै लाग्दा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार नाघेको छ भने दैनिक संक्रमित हुनेको तथ्याङ्कपनि अत्यधिक बढ्न थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या बढेपनि...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
ललितपुर । नेपालको नं. १ डिजिटल केवल नेटवर्क SIM TV ले यस दशैं, तिहार र छठलाई लक्षित गर्दै SIM TV फाइदाकोIDEA नामक योजना ल्याएको छ । जस अन्तर्गत SIM TV को बार्षिक रिचार्जमा नगद छुटका साथ सबैभन्दा सफा पिक्चर क्वालिटी,Exclusiveनेपाली...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । लगातार उकालो लाग्दै आएको बजारमा आज साताको अन्तिम दिन नेप्से ११.३४ बिन्दुले घटेर एक हजार ५८९.६३ मा झरेको छ । बुधबार नेप्से उकालो लागेर...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
बागलुङ । बागलुङ नगरपालिका३ कृषि गाउँका नारायणप्रसाद शर्माले माछापालन तथा कुखुरापालनबाट मासिक खर्च कटाएर एक लाख रुपैयाँ बचत गर्दै आउनुभएको छ । तित्याङ जाने काठेखोला पुल नजिकै उहाँले बनाएका दश वटा पोखरीमा एक हजारभन्दा बढी नैनी, ग्रास कार्प, रहु र...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
काठमाडाैं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाको हिमा गाउँपालिकामा दुई हजार १६५ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि हिमा गाउँपालिकामा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस)मा सूचीकृत भएका हुन् । सरकारले २०७७ साउन ८ देखि...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
काठमाडौँ । सांस्कृतिक संस्थानले सिएम ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भङ्ग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितिमा संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोकप्यासी राई र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालबीच मङ्गलबार सम्झौता...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रको महाभारत गाउँपालिकाको केन्द्रसम्म जोड्न पक्की मोटरबाटो निर्माण हुने भएको छ । यसअघि कच्ची मोटरबाटोका लागि ट्रयाक खोलिएकामा प्रदेश सरकारको सहयोगमा जिल्ला सदरमुकामसम्म कालोपत्र गर्न लागिएको हो । वाग्मती प्रदेश सरकारले ४९ करोड रुपैयाँ बजेट...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
झापा । बाहुनडाँगीमा आज एउटा घाइते हात्तीलाई समातेर पशु चिकित्सकले सफल उपचार गरेका छन् । विगत तीन वर्षदेखि आँखा नदेख्ने समस्याका कारण जथाभावी डुल्दै स्थानीयको घरबालीमा क्षति पुर्याउँदै आएको वयस्क भाले हात्तीलाई वन कार्यालयको टोलीले मेचीनगर नगरपालिका३ स्थित तेलपानी जङ्गलभित्र...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
एजेन्सी । बेलायतका राजकुमार विलियमले बिहीबार पृथ्वीको सबैभन्दा चुनौतीको विषय मानिएको वातावरण समस्याका कारण मौलाएको निराशालाई आशा बदल्न योगदान गर्ने व्यक्तिलाई सम्मानित गर्ने एक प्रतिष्ठित वातावरणीय पुरस्कारको स्थापना गर्नुभएको छ । पुरस्कारको नाम अर्थशट प्राइज राखिएको र यो हरेक वर्ष...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
एजेन्सी । खाडी राष्ट्र कुबेतका नयाँ अमिर शेख मेशाल अलअहमद अलसबाहले बिहीबार संसद समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । सपथग्रहण समारोहमा सम्बोधन गर्दै अमिर अलसबाहले लोकतन्त्र र शान्तिप्रति कुवेतको प्रतिबद्धतालाई आफूले सम्मान गर्ने बताउनुभयो । उहाँले सबै कुबेती नागरिकलाई...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
कैलाली । कैलालीको टीकापुर नगरपालिकाले सञ्चालन गरेको होम टु हस्पिटल कार्यक्रमबाट ९२ सुत्केरीले सेवा लिएका छन् । होम टु हस्पिटल अर्थात् घरदेखि अस्पतालसम्म कार्यक्रमबाट निःशुल्क एम्बुलेन्स सेवा पाएपछि सुत्केरलाई सहज भएको छ । विसं २०७५ माघ १७ गतेदेखि शुरु भएको...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्नुपूर्व शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ । सत्ताइसौँ विश्व शिक्षक दिवसका अवसरमा शिक्षा पत्रकार समाजसँग गरिएको आजको भर्चुअल छलफलमा महासङ्घका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले आफूहरु नयाँ...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
एजेन्सी । कोरोनाभाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ । कोरोनाभाइरसको असर बाँकी नै रहेका कारण दक्षिण एसियाली अर्थतन्त्रमा सर्वाधिक असर...