जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलिगरी ल्याएको रु ४ लाख ७५ हजार वराबरको अबैध कपडा सहित ट्रक नियन्त्रणमा लिएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु२ ख ३४० नम्बरको ट्रकमा भन्सार छलिगरी ल्याएको ९ सय ५० थान...


लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
तनहुँ । पुरातत्व विभागले सम्पदा पुनर्निर्माणका लागि जनशक्ति तयार गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकामा १५ दिनको तालिम आयोजना गरेर जनशक्ति तयार गरिइएको हो । विनाशकारी भूकम्पमा परेर क्षति भएका पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणका लागि जनशक्ति तयार गर्ने उद्देश्यले विभागले बन्दीपुरमा...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
बागलुङ । वलेवा सेवा समाज जापानले जैमिनीका पहिरो पीडित नगद राहत रकम हस्तान्तरण गरेको छ । सांसद डा सुर्य पाठकले समाजको तर्फवाट सङ्कलन गरिएको ३ लाख ३७ हजार रुपैयाँ नगद राहत रकम पहिरो प्रभावित क्षेत्रमा पुगेर आइतबार हस्तान्तरण गर्नुभएको हो...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
बागलुङ । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुिष्ट भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
रुसका विपक्षी नेता एलेक्सी नभाल्नी यतिबेला जर्मनीमा छन् । एउटा यात्राका क्रममा विष दिइएपछि उनलाई उपचारका लागि जर्मनी लगिएको थियो । अस्पतालबाट डिस्चार्ज गरिएकाे र कडा सुरक्षा व्यवस्था भएको होटलमा बस्दै आएका विपक्षी नेता एलेक्सी नभाल्नी स्नायु सम्बन्धी विषको प्रभावबाट...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
सल्यान । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७असाेज २५ देखि सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा आफ्नो २०९ औं शाखा खोली सञ्चालनमा ल्याएको जानकारी दिएकाे छ । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
पर्सा । लामो समयदेखि युरिया मलको अभाव खेपिरहेका पर्साका किसानले यस वर्ष लगाएको १० प्रतिशत धानबालीमा रोग र कीराको प्रकोप देखिएको छ । जिल्लाको ग्रामीण भेगमा लहलहाउँदो धानको बाला देखेर हर्षित किसान युरिया मलको अभाव हुँदा धानमा बाला लाग्ने समयमा...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडाैं । नेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । सङ्घले सरकार र अनशनरत डा गोविन्द केसीका बीच गए राति आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जनाएको छ । सङ्घले आज देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
बुटवल । बुटवलमा कोरोना सङ्क्रमितको एकै दिन आज तीन जनाको मृत्यु भएको छ । अस्पतालका कोरोना सङ्क्रमितको उपचारका लागि सघन उपचार कक्षको अभाव हुँदा एक सङ्क्रमितको भने उपचारका लागि बुटवल बाहिर लैजाँदै गर्दा बाटामा मृत्यु भएको छ । बुटवलको सङ्क्रमितको...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण धुलिखेल नगरपालिका११ पात्लेखेतका एक पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । यससहित कोरोना सङ्क्रमणका कारण काभ्रेपलाञ्चोकमा चार महिला र पाँच पुरुषको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएपछि ५२ वर्षीय ती...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै विभागअन्तर्गत हुने केही काम स्थगन गरिएको छ । विभागमा कार्यरत कर्मचारीमा शुक्रबार सङ्क्रमण भएपछि कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै प्राइभेट तथा साझेदारी फर्म दर्ता, एजेन्सी,...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँले हप्ता दिनदेखि बेपत्ता पत्रकार उत्तम प्रसाईँको शीघ्र खोजी गरी वास्तविक स्थिति छिटो पत्ता लगाई सार्वजनिक गर्न माग गरेको छ । अध्यक्ष शन्तराम बिडारीले आज विज्ञप्ति जारी गरी सत्यतथ्य पत्ता लगाई यथाशीघ्र सार्वजनिक गर्नका लागि...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
एजेन्सी ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा स्थानीय समय अनुसार शनिबार रातिसम्ममा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ । कोरोना संक्रमणको दरमा केही दिनदेखि कमी आए पनि कूल मृत्यु भएका व्यक्तिको संख्याका आधारमा ब्राजिल...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
एजेन्सी ।संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी)बाट शनिबार साँझ सम्बोधन गर्नु भएको छ । राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उहाँबाट कोरोनाभाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पलाई...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
अर्घाखाँची । लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोरोनाबाट रोजगारी गुमाएर फर्किएकालाई कृषि पेशामा आबद्ध गराउने गरी कृषि कार्यक्रम अगाडि बढाएको छ । मन्त्री आरती पौडेलले कृषि पेशामा श्रम गर्ने मजदुरको वीमा, सञ्चयकोष कट्टीलगायतका योजना सञ्चालन गरेर कुषि...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज चार सय नयाँ केन्द्रीय सदस्य थप गरेको छ । राप्रपाले ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा ७२७ सदस्य पुर्याएको छ । राप्रपाले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडाैं । नेपाली काँग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
जुम्ला ।चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र नेकपा नेता गोमा कुँवरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँहरुको शुक्रबार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गरिएको थियो । पूर्वराज्यमन्त्री समेत रहनुभएका कुँवरले भन्नुभयो, 'उच्च ज्वरो आइ...