जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७६
जुम्ला ।आज बिहानदेखि जुम्लामा फेरि हिमपात परेको छ । अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । बिहानैदेखि परेको हिउँले डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको साथै चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको...
लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७६
लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७६


लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६
ललितपुर । महालक्ष्मी नगरपालिका५ टिकाथलीस्थित गुन्जबहादुर देवकोटाको घरबाट कोही नभएको अवस्थामा सुनका बिभिन्न गहना र नगद २५ हजार रुपैयाँ समेत गरीकरिब ३ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६
महोत्तरी । सम्सी गाउँपालिका१ पर्सादेवाड बस्ने सिकिन्द्र साहको कुखुरा फार्ममा बिहीबार बिहान बिजुली सर्ट भई आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६
काठमाडौं । कैलाली, चितवन, सिरहा र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । कैलाली,टिकापुर नगरपालिका४ अस्नेहरी चोकमा बुधबार दिउँसो से.६ प५२०२ नम्बरको मोटरसाइकलले ठक्करदिंदा सोही ठाउँ बस्ने पैदलयात्री ८५ वर्षीया कलधरी रावलको मृत्यु भएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६
काठमाडौं । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका६ हात्तिगौडा डेरा गरी बस्ने झापा गौरीगञ्ज१ घरभएका ३५ वर्षीय सुवास संग्रौला र ३३ वर्षीय बिशाल संग्रौलालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई विदेश पठाइदिन्छु भन्दै ललाई फकाई...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६
काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले बिहीबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभयो । सो अवसरमागृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयबाट भए गरेका काम कारवाहीबारेजानकारी समेत लिनुभयो । उक्त अवसरमा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टरलगायतको निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६
ललितपुर । नैतिक शिक्षामा बढवा दिन नयाँ शैक्षिक सत्र विस २०७७ बाट महालक्ष्मी नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले नैतिक तथा व्यावहारिक स्थानीय ज्ञानसहितको पाठ्यक्रम कक्षा एकदेखि आठसम्म लागू गर्ने जनाइएको छ । एक सय पूर्णाङ्कको सो...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६
काठमाडौं । रामबाबु गुरुङ द्धारा निर्देशित चलचित्र सेन्टी भाइरस को ए नि लैबोलको गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको गायन साथै उनकैसंगीत पनि रहेकोए नि लै बोलको गीत बुधबार सार्वजनिक भएको हो । हर्क साउदको शब्द रहेको सो गीतले...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६
काठमाडाैँ । डिशहोमकाे नयाँ कार्यक्रम'डिसहाेममाबिक्रेतादाईको छूट'नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन १ गतेसम्म रकम ट्रन्सफर बाट बार्षिक रुपमा रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर प्रत्यक्ष लक्की ड्रसम्पन्न गरेको जनाएकाे छ । योजना अनुसार फाल्गुन २ गते शुक्रबार...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६
मेगा बैंकले ल्यायो आकर्षक मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट योजना काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट नामक आकर्षक बचत योजना ल्याएको जनाएकाे छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले मेगा कर्पोरेट बेनीफिट...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७६
काठमाडौं । यस वर्षको शिवरात्रीलाइ व्यवस्थित गर्न चार लाइनको व्यवस्था गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी पश्चिम ढोका, उत्तरढोकाबाट एक एक लाइन र दक्षिण ढोकाबाट दुई लाइनको व्यवस्था गरिएको जानकारी गराएको हो । बत्तीसपुतलीगौशाला...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७६
काठमाडौं ।स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्कै सुनको भाउ हालसम्मकै उच्च भएको छ। मंगलबार प्रतितोलाकै ७६ हजार ७ सय पुगेर नयाँ उचाइमा पुगेकोमा बुधबार फेरी बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ७७ हजार १ सय र...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७६
काठमाडौं । चीनको हुबेई प्रान्तबाट ल्याइएका नेपालीमा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले सार्वनजिक गरेको रिपोर्टमा नोवेल कोरना भाइरस नेगेटिभ देखिएको हो । उनीहरुको नाक र घाँटी र नाकबाट स्याम्पल लिएर परीक्षण गरिएको थियो । चीनको...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७६
भक्तपुर । मध्यपुर थिमी नगरपालिका२ सानोठिमी डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगागढी घर भएका २० वर्षीया जुनु श्रेष्ठको कोठामा चोरी गरिरहेको अवस्थामा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ताप्लेजुङ चिडिउवा घर भई काठमाडौं बस्ने पुजन लिम्बु...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७६
काठमाडौं । कास्की र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका१४ चाउथेस्थित सडकमा प्रदेश नम्बर ३०१०२२ च ०६६१ नम्बरको कार अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका कारमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७६
काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका७ दक्षिण ढोका नमूना चोक डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका राम गिरीको कोठाबाट नगद तथा सुनको विभिन्न गरगहना समेत गरी करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७६
काठमाडौं । भक्तपुर, मध्यपुर थिमी नगरपालिका९ निकोसेरा चक्रवती कलेज नजिक खाली चौरमा हाल नम्बर नखुलेको मोटरसाइकलमा मंगलबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ । मोरङ, विराटनगर महानगरपालिका६ स्थित बिकाश अग्रवालको ओम अटो पार्टस पसलमा विद्युत सर्ट भई...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७६
काठमाडौं । झापा, कचनकवल गाउँपालिका बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी तेरहौता१ बस्ने २६ वर्षीय बिक्रम ठाकुरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी केराबारीबाट...