बैशाख २२, २०८१, शनिबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७८
ललितपुर ।ललितपुरमा म्यादी प्रहरीमा भर्ना हुनका लागि दोब्बरभन्दा धेरैको आवेदन परेको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता शिद्धिविक्रम शाहका अनुसार दुईहजार ९०४ जनाले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिएका छन् । उनले भने, अघिल्लो पल्ट भन्दा केही कम नै हो...


लोकसंवाद संवाददाता,   चैत्र १७, २०७८
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् । भ्रमणका बेला उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७८
काठमाडौं ।जंगीअड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो । खुलातर्फ २ हजार ९८ सिटछ भने...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७८
काठमाडौं ।सत्तासीन नेपाली कांग्रेसले आसन्न स्थानीय तहका निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै आज सत्ता गठबन्धनकोबैठक बस्दैछ । गठबन्धनका दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी यसअघि नै स्थानीय तहकोचुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा रहेका बेला कांग्रेसले पनि...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७८
खोटाङ ।स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धनलाई कायम राख्ने सहमति भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बुधबार भएको गठबन्धन दल कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार तीन दिने भ्रमणका लागि भारत जाँदैछन् । नोभेम्बर, २०१९ मा भारतले जम्मु, काश्मिर र लद्दाखलाई अलग गरेर नक्सा सार्वजनिक गर्दा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्रलाई समेत भारतको नक्साभित्र राखेको थियो । त्यसको प्रतिक्रिया स्वरुप नेपालले...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
काठमाडौं । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिमा सदस्यहरु मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्रीद्वय सहितका पदाधिकारीलाई समितिमा मनोनयन गरेका छन् । कांग्रेस...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विक्रम सम्वत २०७९ सालका लागि इ क्यालेण्डर सार्वजनिक गरेको छ । यस बर्षको क्यालेण्डरमा मेगा बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरुलाई मुख्य प्राथमिकता दिएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
तेह्रथुम ।तेह्रथुममा जिल्लामा नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नेहरूको लर्को लागेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एकीकृत समाजवादी तेह्रथुमले जिल्लामा आफ्नो गतिविधि बढाएसँगै पार्टीमा प्रवेश गर्नेहरूको लर्को लागेको बताइएको छ । समाजवादीले जिल्ला र स्थानीय तहमा प्रशिक्षण र...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ताको बागडोर बामपन्थी वर्चश्व थेग्न नसक्ने कमजोर नेतृत्वको हातमा पुगेपछि यो अवस्था आएको बताउनु भएको छ । बुधबार पार्टीको केन्द्रीय कार्यालय आलोक नगरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
त्रिदेशीय अन्तर्राष्ट्रिय टी- २० शृंखलाको तेस्रो खेलमा मलेसियाले नेपालसामु११५ रनको विजयीलक्ष्य प्रस्तुत गरेको छ ।कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ८विकेट गुमाएर ११४ रनको योगफल खडा गर्यो। मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौँशिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालकातर्फबाट प्रधानमन्त्री देउवाले बडापत्रमा...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० खेलमा बुधबार मलेसियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर मलेसियाले ब्याटिङको निर्णय गरेको हो । शृंखलाको यो तेस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १५...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
दल विभाजन गर्ने प्रावधान खुकुलो बनाउनेगरी गत भदौमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटको आज सुनुवाइ हुँदै छ । अध्यादेशका आधारमा नेकपा एमाले र जनता समाजवादी पार्टी भने विभाजन भएकै ८ महिना पुगेको छ । तर, बल्ल अध्यादेशविरुद्धको रिटको सुनुुवाइ...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
रुसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले आफ्ना फौजले किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन तयार रहेको बताएका छन् । रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता भएको बताइरहेका बेला उपरक्षामन्त्री फोमिनको भनाइआएको हो । आजको...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीचतालमेल गरेर जानुपर्ने अवस्था आएकाेबताएका छन् । आज राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले तालमेलकाे माेडालिटी तय गर्न गठबन्धनका दलहरूबीच छिट्टै बैठक बस्ने बताए । कांग्रेस केन्द्रीय कमिटी...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
काठमाडौं ।स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गृह जिल्ला चितवन जाँदैछन् । चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युुत सबस्टेसनको उद्घाटन गर्नेछन् । त्यसपछि भरतपुर महानगरपालिकाको रिङ रोडको पश्चिम खण्ड शिल्यान्यास...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
अर्घाखाँची ।नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ अर्घाखाँचीको अध्यक्षमा प्रदीप आचार्य सर्वसम्मत चयन भएका छन् । सन्धिखर्कमा सम्पन्न प्रथम भेलाले पशु प्राविधिक आचार्यकोनेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेकाे हाे । उनी लायन्स क्लब अफ अर्घाखाँचीकोसंस्थापक सदस्यसहित विभिन्न सामाजिक संस्थामा सक्रिय...