जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष २४, २०७९
काठमाडौं ।मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङ मार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम...
लोकसंवाद संवाददाता,   पुष २३, २०७९
लोकसंवाद संवाददाता,   पुष २३, २०७९


लोकसंवाद संवाददाता,   पुष २३, २०७९
चितवन ।नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको...

लोकसंवाद संवाददाता,   पुष २३, २०७९
काठमाडौँ ।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रानेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी...

लोकसंवाद संवाददाता,   पुष २२, २०७९
सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले आज अन्तरिम आदेश नदिएको हो । अदालतको...

लोकसंवाद संवाददाता,   पुष २२, २०७९
काठमाडौं ।काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको सोह्रौँ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । सभामा बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७८७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ । सभामा...

लोकसंवाद संवाददाता,   पुष २२, २०७९
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने बताउनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले राष्ट्रिय अभिभारा पूरा तथा ज्वलन्त समस्या समाधान...

लोकसंवाद संवाददाता,   पुष २२, २०७९
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' समक्ष राख्यो स्ववियु निर्वाचन पुर्ण समानुपातिक प्रणालीको माग । आज प्रधानमन्त्री निवास बालुवाटारमा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको टोलीले प्रधानमन्त्री संग भेट गर्दै प्रधानमन्त्री समक्ष उक्त माग गर्दै ज्ञापनपत्र...

लोकसंवाद संवाददाता,   पुष २२, २०७९
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी २६ पुसमा विश्वासको मत लिँदैछन् । सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदको समर्थन पाएर प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सहजै विश्वासको मत पाउने देखिन्छ । तर पछिल्लो दिनमा प्रचण्डलाई सत्ताबाट खसाल्न र नयाँ...

लोकसंवाद संवाददाता,   पुष २०, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानको ३८ औँ प्राज्ञ सभा रोक्नका निम्ति विरोधपत्रमा हस्ताक्षर गर्ने नेपाली लेखक संघमा आवद्ध अधिकांश लेखक तथा साहित्यकारहरू आफूले गरेको उक्त हस्ताक्षरप्रति पश्चाताप गर्नेदेखि आरोप र प्रत्यारोपमा उत्रन थालेका छन् । र, भन्न र थालेकाछन् 'सन्ध्याले डुबाइन्...

लोकसंवाद संवाददाता,   पुष २१, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको दुई साता पुग्नै लाग्दा पनि मन्त्रिपरिषद विस्तारको तयारी भएको छैन । सरकारमा सहभागी तीन जना मन्त्रीले मात्रै मन्त्रालयको जिम्मेवारी पाएको अवस्था छ । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम् पुस २६ गते विश्वासको मत लिएर...

लोकसंवाद संवाददाता,   पुष २०, २०७९
गत वर्षको भदौमा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी पार्टीको भावी दिशाबारे निरन्तर छलफलमा छ । काँग्रेससहितको गठबन्धन तोडिएर एमाले र माओवादी केन्द्रसहितको गठबन्धन सरकार बनेपछि एकीकृत समाजवादी अब कसरी अघि बढ्ने भन्ने निरन्तर छलफल गरिरहेको छ । पार्टी...

लोकसंवाद संवाददाता,   पुष १९, २०७९
यह विद्यालय हमारी संस्कृति, सभ्यता और पहिचानका प्रतीक है, हमारी धरोहर है (यो विद्यालय हाम्रो संस्कृति, सभ्यता र परिचयको प्रतीक हो, हाम्रो धरोहर हो)महोत्तरीको मटिहानी७ स्थित तीन सय चार वर्ष पुरानो गुरुकुल (हालको राजकीय संस्कृत माध्यमिक विद्यालय)अवलोकन पश्चात् भारतीय विद्वान...

लोकसंवाद संवाददाता,   पुष १९, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बने लगत्तै दुई छिमेकी देश भारत र चीनबीच बधाई दिन तथा सहकार्यको प्रस्ताव राख्न तँछाडमछाड चल्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई प्रधानमन्त्री भएलगत्तै बधाई दिए । चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्ले...

लोकसंवाद संवाददाता,   पुष १८, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको एक साता पुगेको छ । प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको शपथ लिएकै दिन तीन जना उपप्रधानमन्त्रीसहित ८ जना मन्त्रीले शपथ लिएका छन् । जसमध्ये उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधान एवम्...

लोकसंवाद संवाददाता,   पुष १७, २०७९
मंसिर ४ गतेको निर्वाचनमा सत्ता गठबन्धनले चुनावी तालमेल गर्यो । गठबन्धनले देशैभर आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेताहरुले यो गठबन्धन अग्रगमन र संविधानको रक्षाका लागि बनेकाले १५२० वर्षसम्म कायम रहने दाबी गरे । त्यतिमात्रै होइन प्रधानमन्त्री पदकै कारण...

लोकसंवाद संवाददाता,   पुष १६, २०७९
शिक्षा, प्रशासन र साहित्यमा कलम चलाइरहने डा। खगराज बरालको नयाँ कृति विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन बजारमा आएको छ । लामो समय शिक्षा प्रशासन र व्यवस्थापनमा काम गरेका बरालका विभिन्न अनुभूति जन्य पुस्तकहरू बजारमा आइसकेका छन् । शिक्षा व्यवस्थापनसम्बन्धी झण्डै...

लोकसंवाद संवाददाता,   पुष १५, २०७९
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका संचालक तथा कर्मचारीहरु गरि...

लोकसंवाद संवाददाता,   पुष १५, २०७९
काठमाडौँ। भोइस अफ नेपाल सिजन ४ को नकआउट राउण्डसम्म पुगेका गायक मुस्कान मुकारुङ राई ले हिँड्दा हिँड्दै गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतकार जीवन मुकारुङको शब्दमा कमल रसाइलीको संगीत, रिकेश गुरुङको संगीत संयोजन र मुस्कान राईको मिक्सिङ...