जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स ९युएई० का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार युएईलाई बिक्री गरिने सामग्रीहरुमा एफ३५ लडाकू बिमान,...


लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
पाँचथर । फिदिमलुङरुपा सडकअन्तर्गत कालोपत्रको काम शुरु भएको फिदिमरानीटार खण्डको काम समयमै सम्पन्न गराउन स्थानीय उपभोक्ता सक्रिय भएका छन् । निर्माण सम्झौता सम्पन्न भएको आठ महिनासम्म सडक निर्माणले उल्लेख्य गति नलिँदा निर्धारित समयमा निर्माण कार्य पूरा हुन नसक्ने भन्दै उपभोक्ताले...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
पाेखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना रोकथाम र उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको क्षमता अभिवृद्धि गरिने बताउनुभएको छ । मन्त्री गुरुङले कोभिड१९ सङ्क्रमित बिरामीको उपचारबारे भन्नुभयो, 'अदालतले नै कोभिडको उपचार सरकारलाई निःशुल्क गर्नु भनको छ,...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
रसुवागढी । नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने सामग्रीको परिमाण बढेसंँगै भन्सार असूलीमा क्रमिक सुधार आउन थालेको छ । कोभिड १९ का कारण बन्द अन्तरराष्ट्रिय रसुवागढी नाका गत असारदेखि पुनः सञ्चालनमा आएपछि चीनबाट आयात हुने मालसामग्रीको परिमाण केही मात्रामा बढ्न...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
सुर्खेत । कर्णालीमा भरपर्दो उपचार पद्धति नहुँदा समस्यामा परेका मिर्गौलाको पत्थरीका बिरामीलाई खुसीको खबर छ । अब पत्थरीकै सम्पूर्ण उपचार सुर्खेतबाटै हुने भएको छ । प्रदेश अस्पतालमा लेजर प्रविधिबाट पत्थरी निकाल्न प्रयोग हुने यन्त्र भित्रिएसँगै यससम्बन्धी बिरामीले सुलभ र सहज...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
नवलपरासी। नवलपरासी (बर्दघाटसुस्तापूर्व)मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्लाको कावासोती नगरपालिका१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामाएक लाख ८६ हजार ९०५ रुपैयाँसहित आठ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्यालयका सूचना अधिकारी विशाल...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
काठमाडौँ । व्यवसायीले चीनको नाकाबाट सहजरूपमा मालसामान ढुवानी गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् । व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मङ्गलबार एक विज्ञप्ति जारी गरी लामो समयको बन्दाबन्दीमा रोकिएका सामग्री सहज ढुवानी गर्ने वातावरण मिलाउन आग्रह गरेको...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
मनाङ । विश्वभर फैलिएको कोरोना भाइरसले देशका सबै जिल्ला प्रभवित भएका छन् । हिमालपारिको जिल्ला मनाङ पनि यसमा अछुतो रहेन । पछिल्लो समय कोरोनामुक्त भएको यस जिल्ला जोखिममुक्त भने भएको छैन । चिसो बढ्दै जाँदा कोरोना जोखिम नहोला भन्न सकिँदैन...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
सिरहा । वर्षौँदेखि फुसको छाप्रोमा जीवन बिताउँदै आएका सिरहाको कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिकाका ९५ डुम परिवारका लागि पक्की घर निर्माण शुरु भएको छ । सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत कल्याणपुर३ मा ५७ डुम परिवार र कल्याणपुर११ बगहामा ३७...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
लहान । डिभिजन वन कार्यालय लहानले आर्थिक वर्ष २०७६/७७ मा नयाँ पोखरी निर्माणसँगै जिल्लाका विभिन्न स्थानका सामुदायिक वन क्षेत्रमा १५ वटा पोखरीको जिर्णोद्धार गरेको छ । सिमसार क्षेत्र सम्भार तथा जिर्णोद्धार कार्यक्रमअन्तर्गत लहान नगरपालिका१५ स्थित भरोसिया सामुदायिक वन, झौवाई खोल्सी...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
पर्वत । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीकुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ । पर्वतको बिहादी गाउँपालिका३ रानीपानीदेखि फलेवास नगरपालिका१० कुर्घा लमायखोलासम्मको खण्डका लागि आवश्यक रु एक...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
म्याग्दी । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार र सेवा ११ दिनपछि खुलेको छ । लक्षणसहितका कोरोना सङ्क्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कात्तिक १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कात्तिक २८ गतेसम्म...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
मुग्लिङ । हेल्पकोड नेपाल मुग्लिङले चितवनको इच्छाकामना६ स्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा भान्छाघर निर्माण गरिदिएको छ । मङ्गलबार एक कार्यक्रममा हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर प्रजा र प्रधानाध्यापक ज्ञानुदेव पाण्डेलाई विद्यार्थीहरुका लागि खाजा...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो । मानहुँकोटको गुरुयोजना निर्माण गर्ने तयारीमा रहेको नगरपालिकाले त्यसैका लागि जग्गाहरुको अध्ययन...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाले मङ्गलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पािलकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो । कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
भक्तपुर । भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए । दिनको १०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि कोरोना सङ्क्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्र...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो । चौध बुँदे सो योजनाअन्तर्गत बुँदा नम्बर ३ मा भेला...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
सल्यान । प्राविधिक जागिर छोडेर दूग्ध व्यवसाय सञ्चालन गरेका एक व्यावसायीले वार्षिक ३० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । वागचौर नगरपालिका७ का प्रेमबहादुर डिसीले व्यवसाबाट स्वरोजगार हुँदै १५ जना स्थानीयलाई रोजगारी दिनुभएको छ । दैनिक ४० लिटरबाट दूध संकलन...