जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
उर्लाबारी ।युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालित मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी सुरु भएको छ । प्रतियोगिताका लागि पहिलो अडिसन समेत उर्लाबारीमा गरिएको छ । सेन्ट्रल फेसन हब उर्लाबारीको आयोजनामा हुने प्रतियोगिताको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागिता रहेको आयोजक...


लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
नेपाली बजारमा सुनको मूल्य शुक्रबार ताेलामा ६०० रुपैयाँले बढेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा १ लाख २ हजार ६०० रुपैयाँले काराेबार भइरहेकाेछ । बिहीबारसुन तोलाको १ लाख २ हजार रुपैयाँ कायमथियो । आज...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
फिल्म चिसो एस्ट्रेको अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन् । कंगारु क्रिएसनका प्रमुख तथा चिसो एस्ट्रे फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले कमेरोले ३०...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले शुक्रबारअन्तिम दिन श्रीलंका राष्ट्रिय टिमका पूर् खेलाडी सम्मिलित श्रीलंका कम्बाइन ११ विरुद्ध खेल्दै छ । श्रीलंकन टोलीले नेपालविरुद्धटस जितेर ब्याटिङ गर्ने भएको छ । यससँगै नेपाल बलिङमा रहनेछ । यसअघि नेपालले ३...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७८
काठमाडौँ । नेपाल कृषि मजदुर संगठनको केन्द्रीय कमिटीकोबैठकअध्यक्ष उत्तर बहादुर खड्काको अध्यक्षतामा बसीसंगठनको आगामी रणनीति , संगठित सदस्यता बिस्तार, संगठनको समीक्षा र केन्द्रीय कमिटीमा बाँकी सदस्य मनोनीत गर्ने विषयमा छलफल भएको जनाइएको छ । प्रमुख अतिथि एकीकृत ट्रेड युनियन महासंघ...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७८
कास्की । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुँजीगत खर्च बढाउन अहिलेको खर्च प्रकृयालाई परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७८
२१ फागुनमा मोरङको विराटनगरमा नेपाली कांग्रेसको शेखर कोइराला समूहले एक कार्यक्रम आयोजना गर्यो । जुन कार्यक्रममा कोइरालासहित, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल लगायतको सहभागिता थियो । यो कार्यक्रममार्फत कोइराला पक्षका नेताहरुले आगामी निर्वाचनसम्म अहिलेको सत्ता गठबन्धन...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
काठमाडौँ ।नेकपा एकीकृत समाजवादीको दुई दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो बैठक सकिएको छ । बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
काठमाडौँ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजनाले आयोजना गरेको एघारौं संस्करणको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ सम्पन्न भएको छ । भर्चुअल रूपमा आयोजना गरिएको मेलामा इस्टोनिया, मेक्सिको, बंगलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरीया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड,...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
काठमाडौँ । मृत्यु पश्चात् आफ्नो शरीरको अंगदान घोषणा गर्नुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा सरकारका सबै मन्त्रीहरूले पनि सोही निर्णय कार्यान्वयन गर्नुहुने भएको छ । आज सम्पन्न मन्त्री परिषद् बैठकमा यस्तो निर्णय भएको हो । स्वास्थ्य सेवा दिवस...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
सप्तरी ।नेपाली काँग्रेस सप्तरीको सभापतिमा डा. शेखर कोइराला पक्षबाट उम्मेदवार रामदेव साह विजय भएका छन् । संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गर्दै ११ सय ८६ मत प्राप्त गरि उनी विजयी भएका हुन् । यादवले १...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
पाँचथर । ज्याभ्लिङ थ्रो अभ्यासका क्रममा छात्रको निधन भएपछि १० दिन देखि बन्द भएको पाँचथरको एक विद्यालय खुलेको छ । फागुन १५ गतेदेखि बन्द भएको फालेलुङ २ को सिद्वकाली मावि दश दिनपछि पठन पाठन सुरु भएको हो । फागुन १५...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
काठमाडौं ।कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को महामन्त्रीमा निराजन नेपालले दाबी गरेका छन् । लामो समय अधिवेशन हुन नसकेको नेविसंघमा गठन गर्न लागिएको तदर्थ समितिमा स्ववियु परिषद् अध्यक्ष समेत रहेका उनले महामन्त्रीमा दाबी गरेका हुन् । नेविसंघको अधिवेशन नभएको ६ वर्ष...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
ताप्लेजुङ । कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी हुँदाएक घर जलेर नष्ट भएको छ । आगलागी बिहीबारबिहान देखि सुरु भएको हो । सुख्खा मौसम भएसँगै कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागीका घटनाबढ्न थालेको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ । संरक्षण क्षेत्र अवस्थित फक्ताङलुङ गाउँपालिका-६...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
जनकपुरधाम । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देशका करिब चार सय स्थानीय तहका एकसाथ आधारभूत अस्पताल शिलान्यास गरेका थिए । २०७७ मंसिरमा एकै साथ विभिन्न चार सय स्थानीय तहमध्ये धनुषाका स्थानीय तहमा पनि शिलान्यास गरिएको थियो । तर ती...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
काठमाडौं ।नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आआफ्नो गल्ती र कमीकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । बुधबार र बिहीबार चलेको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले आफ्ना गल्ती सच्याएर ऊर्जाका...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
जुम्ला ।महिला उद्यमीको सहजताका लागि पशु अस्पताल तथासेवा कार्यालय जुम्लाले अनुदानमा दूध ट्यांकर उपलब्ध गराएको छ ।कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्यांकर उपलब्ध गराएकाे हाे । ट्यांकर पाएपछि अब दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
सिड्नी। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुई राज्यमा आएको बाढीपछि दुई त्यहाँ राष्ट्रिय आपतकाल घोषणा गर्ने भएका छन् ।न्यू साउद वेल्स (एनएसडब्लू) र क्वीन्सल्यान्डमा आएको बाढीले २० जनाको मृत्यु हुनुका साथै पछिल्लो दुई सातामा हजारौं घर डुबानमा परेका छन् । स्थानीय...