जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
एजेन्सी । पश्चिम अफ्रिकी मुलुक नाइजरको टिलियामा सशस्त्र विद्रोहीले गरेको आक्रमणमा १६ जना सिपाहीको मृत्यु भएको छ । विद्रोहीको उक्त आक्रमणबाट क्याप्टेन मामान नामेवाको नेतृत्वमा रहेका अरु छ जना सैनिक घाइते भएको सेनाले जनाएको छ । विद्रोहीहरुले सेनालाई बारुदी सुरुङमा...
लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८


लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने गरी आउने कुनै पनि ऐन, कानून स्वीकार्य नहुने बताएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज प्रतिष्ठान शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले शुभकामना सन्देश दिँदै प्रेस स्वतन्त्रतालाई...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारले कोभिड१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा एकएक करोड बजेट प्रदान गर्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक स्वास्थ्य उपकरण खरिद, अक्सिजन तथा सिलिण्डर आपूर्ति र उपचार व्यवस्थापन...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगत्लाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
मोरङ । उद्योग संगठन मोरङले सामाजिक सुरक्षा कोषको कार्यालय, काठमाडौंसँगको समन्वयमा उपत्यका बाहिर प्रथम पटक सामाजिक सुरक्षा कोषको सहजीकरण एकाई सञ्चलनमा ल्याएको छ । सरकारले २०७६ साउन देखिलागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका सम्बन्धमा जानकारी एवं कोषमा सूचीकरण, दावी...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौँ । मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड१९ महामारी जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा लागू गरेको निषेधाज्ञा तथा महामारीको जोखिमलाई...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० को टीट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो ।...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौँ । गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर स्मार्ट चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन । बाँकी रहेका कार्डको सङ्ख्या कम मात्रै रहेको विभागले जनाएको छ । विभागमा बाँकी रहेका कार्डको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौँ । कोरोना भाइरसजस्ता सङ्क्रमणबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाउनुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृतिक पत्रकार समाजले आज भर्चुअल माध्यमबाट आयोजना गरेको महामारीमा तनाव व्यवस्थापन, योग, ध्यान र आयुर्वेदबाट समाधान विषयक प्रवचन...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानअनुुरुप आफूूमाथि प्रतिनिधिसभाको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौँ । मानव समाजको विकास र गतिलाई हेर्ने मुख्य विश्व दृष्टिकोणहरूमा व्यापक छलफल गरी बौद्धिक जगतले ठिक/क्रान्तिकारी वैचारीक निर्माण योगदान पुर्याउने उद्देश्यले रवि प्रसाद गुरागाईको संयोजक रहेका केन्द्रीय तदर्थ समिति समाजवादी बौद्धिक शिविरनेपाल स्थापना गरिएको छ । समितिको सचिवमा खेम...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं। लोकतान्त्रिक संसदीय शासन व्यवस्थामा संसदमा बहुमत प्राप्त दलले सरकार बनाउने र अल्पमत पक्षले प्रतिपक्षीको भूमिका खेल्छन्। तर सत्ताका लागि खेलिएको जालसाझीपूर्ण कूकृत्यले अब सीमा नाघ्न थालेको छ । सत्ताको घृणित खेलको पछिल्लो उदाहरण लुम्बिनी प्रदेशमा देखिएकोछ । विपक्षी दलले...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । विश्वभरका १३ करोड ७ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांकीय विवरण उपलब्ध गराउँदै आएको वर्डोमिटरका अनुसार सोमबार बिहानसम्म विश्वभरका १३ करोड ७ लाख ८८ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका हुन् । वर्डोमिटरका...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो । उक्त प्लान्टबाट...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको कोभिड आइसोलेसन वार्डमा कार्यरत डा. पुरुषोतम बर्मा आफैं अस्वस्थ छन्। कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहने उनलाई विगत ५र६ दिनदेखि ज्वरो, रुघाखोकी र श्वास फेर्ने समस्याले सताइरहेको छ। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो रहेको आफ्नो स्वास्थ्य...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको चैनपुर नगरपालिका१० घर भएका लेकबहादुर अधिकारी उर्फ गणेशलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । अपराध गरेको १० वर्षपछि उनलाई सुनसरीको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
बागलुङ । नेपालमा दोस्रो लहरको कोरोना सङ्क्रमणको दर बढ्दै गएको सन्र्दभमा अग्रपङ्क्तिमा खटिने पत्रकारका लागि नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्ष निर्माण गरेको छ । शाखाको आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको महासङ्घका...