बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २९, २०७७
एजेन्सी । चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ । यो बाढीका कारण...
लोकसंवाद संवाददाता,   असार २९, २०७७
लोकसंवाद संवाददाता,   असार २९, २०७७


लोकसंवाद संवाददाता,   असार २९, २०७७
मेलम्ची । चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई रु दुई लाख र बाह्रबिसे नगरपालिकालाई रु तीन लाख गरी रु पाँच लाख सहयोग गर्ने भएको छ । असार २४ गते रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरो...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
पाल्पा । जिल्लाका चार स्थानीय तहमा प्रहरीचौकी स्थापना हुने भएका छन् । रैनादेवी छहरा गाउँपालिका४, छहरा, रम्भा गाउँपालिका३, पीपलडाँडा, बगनासकाली गाउँपालिका१, गाप्तुङ र माथागढी गाउँपालिका४, सातमूलेमा प्रहरीचौकी स्थापना हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो । प्रहरीचौकीका लागि जनशक्ति पूरा...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । टोखा नगरपालिकाले कोभिड१९ नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता राखेर आगामी वर्षको बजेट विनियोजन गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु एक अर्ब ५८ करोड ४१ लाख ७७ हजारको बजेट...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
लमजुङ । अविरल वर्षाले मध्य नेपाल नगरपालिका६ का दुई घर पहिराले बगाएको छ । पहिराले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीयवासी रामचन्द्र पौडेलले बताउनुभयो । त्यस्तै शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडाै । प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ सर्वसम्मतिले आज पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४९१०(क)बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नुभएको...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडाै । सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौ । सरकारले शहरी सुन्दरता झल्कनेगरी टुकुचा खोलाको व्यवस्थापन गर्ने भएको छ । छ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिनका लागि शहरी विकास मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको र आगामी आर्थिक वर्ष यसको व्यवस्थापनको काम गर्ने जनाएको हो ।...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
झापा । कन्काई नगरपालिका-६ बस्ने सुक्र बहादुर तामाङको घरको भान्सा कोठामा राखेको सिलिण्डरबाट ग्याँस लिक भई आइतबार साँझ आगलागी हुँदा भान्सा कोठा र कोठामा रहेको फ्रिज, मकै, ग्याँस चुला, किचन र्याक, प्लाष्टिकको कुर्सि टेवल लगायतका सरसामान जलेर करिब २ लाख...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
मकवानपुर । मनहरी गाउँपालिका-६ बगलटोल बस्ने ६० वर्षीय तुल बहादुर तामाङको रुखले च्यापिएर आइतबार बिहान मृत्यु भएको छ । घर नजिकै जंगलमा घाँस काट्न गएको अवस्थामा सालको रुख ढली सोही रुखले च्यापिएर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं ।महोत्तरी, औरही नगरपालिका-४ कबिलासा बस्ने ५० वर्षीय जिबछ साहको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । अर्घाखाँची, शितगंगा नगरपालिका-९...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । झापा, भद्रपुर नगरपालिका-२ सोमबारे बस्ने हरी प्रसाद भट्टराईको ७ वर्षीय छोरा ईसान भट्टराईको सेफ्टि टयाङकीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । छिमेकी घरमा बनाउँदै गरेको सेफ्टि टयाङकीमा डुबीरहेको अवस्थामा फेला पारी उपचारको लागि ओम साई पाथिभरा अस्पताल...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-१ बेल्ही राजविराज सडकमा हाल नाम, थर, वतन, लिङ नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्ति आइतबार राति मृत अवस्थामा फेला परेका छन् । मोरङ, रंगेली नगरपालिका-८ स्थित निचामारी चिसाङ खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं ।तनहुँ, अविरल वर्षाका कारण तनहुँ जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ भने ९ जना पहिरोमा हराई बेपत्ता भएका छन् । पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा व्यास नगरपालिका-९ माझफाँट बस्ने ७० वर्षीया मैत कुमारी घर्ती र म्याग्दे...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१ नन्दनी मिलस्थित सडकमा भे.१ ख ३००३ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-११ भट्टी टोल बस्ने ६० वर्षीय बुद्ध सागर लखेरको आइतबार राति मृत्यु भएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
पर्सा । पोखरिया नगरपालिका-५ स्थितबाट अवैध रुपमा भंसार छली नेपालतर्फ ल्याउदै गरेका ४ लाख ४० हजार रुपैयाँ बराबरको भैसी तथा राँगा शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने बिष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नगद ५० हजार ९ सय ७५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको...