जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
लोकतान्त्रिक गणतन्त्र कंगोमा बिहीवार भएको रेल दुर्घटनामा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेको रेल रेलमार्गबाट बाहिर निस्किएर बिहीवार बिहान दुर्घटना भएको मानवीय सहायतामन्त्री स्टेभ एमबिकायीले जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, 'फेरि अर्को...
लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
लोकसंवाद संवाददाता,   भदौ २६, २०७६


लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कृषिमा आधारित विषयगत सहकारी संस्थालाई बढाइने बताउनुभएको छ । मन्त्री अर्यालले जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकको ५२औँ स्थापना तथा ३८औँ वार्षिक साधारणसभामा सहकारीलाई फरक ढङ्गले व्यवस्थित...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माण कार्य सुरु नगरे अनुदान नपाइने बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई, भक्तपुरले बिहीवार यहाँ आयोजना गरेको निजी आवास...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा नेपाली खेलाडी पठाउन समन्वय गर्ने संस्थाको रूपमा परिचित नेपाल ओलम्पिक कमिटी यतिबेला चुनावी अभियानमा छ । ओलम्पिक कमिटीको चुनावलाई अहिले सतारुढ दल नेकपाभित्रकै प्रतिष्ठाको विषयका रूपमा हेरिएको छ । लामो समयदेखि एकछत्र रूपमा ओलम्पिकमा राज गर्दै आएका...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
नेपाल सरकार र मलेसिया सरकारबीच भएको नयाँ समझदारीपत्रमा समावेश भएका आन्तरिक प्रक्रिया पूरा भएपछि करिब डेढ वर्षदेखि रोकिएको मलेसियाको रोजगारी खुलेको छ । नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालम्पुरमा बसेको संयुक्त बैठकले रोजगारी खुला गराउने सहमति गरेको नेपाली...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागद्वारा २०७६ भाद्र २५ गते बुधबारप्रज्ञा भवनको देवकोटा सभाकक्षमा बालसाहित्य सम्बन्धी विचारगोष्ठीको आयोजना गरिनुका साथै अर्धवार्षिक पत्रिका बालप्रज्ञा र प्रज्ञा नेपाली बालकथा सार्वजनिक गरिएकाे छ । बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
फिटनेस टिम इण्डियामा सहभागी हुने निश्चित मापदण्ड छ । हालै खबर आएको थियो कि यो टेस्टमा स्कोरलाई १६.१ देखि बढाएर १७ सम्म गर्न सकिन्छ । कप्तान विराट कोहली यस मामलामा आफू स्वयं साथी खेलाडीहरूका लागि एक उदाहरण हुन् । कोहलीले...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । भारतको केरल राज्यको इडुक्की जिल्लामा गुडीरहेको एउटा जिपबाट बच्ची उछिट्टिइन । तर, उनको आमा बाबुलाई त्यसको हेक्का सम्म भएन । उक्त परिवार तमिलनाडुको पलानी मंदिर गएर घर फर्कंदै थियो । मन्दिर गएर फर्कंदा बच्ची आमाको काखमा बसेकी...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकाले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम सुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
एएफसी यु १६ च्याम्पियनसीप छनोट प्रतियोगितामा सहभागिता जनाउन २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली आज जोर्डन प्रस्थान गरेको छ । सन् २०२० मा आयोजना हुने उक्त च्याम्पियनसीपको छनोट खेलमा नेपाल समूह 'ए'मा रहेको छ । नेपालको समूहमा आयोजक...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौँ । राष्ट्रिय युवा सङ्घको केन्द्रीय ३ सय ३५ सदस्सीय केन्द्रीय समिति र १ सय ११ सदस्सीय सचिवालय र केन्द्रीय कार्यालय ९ सदस्सीय बन्ने भएको छ । राष्ट्रिय युवा सङ्घका संयोजक रामप्रसाद सापकोटा दीपशिखा र सहसंयोजक रमेश पौडेलले २०७६ भाद्र...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । ७१ वर्षीय रिचर्ड कीडवेललाई तिव्र गतिमा गाडी चलाएको आरोपमा तीन वर्ष अघि एउटा सूचना आयो । जसमा उनलाई १४ हजार जरिवाना तिर्न भनिएको थियो । उनलाई ४८ किमि प्रति घण्टाको लेनमा ५६ किमि गाडी दौडाएको आरोप लागेको...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी नागरिक रोबर्ट तथा टिफनी विलियम्सको खातामा बैंकका कर्मचारीको गल्तीले १ करोड ३७ लाख रुपैयाँ दाखिला गरिदिए । यो रकम मध्ये १ करोड २३ लाख डलर उनीहरुले झिेकर खर्च गरे । अहिले उनीहरुमाथि चोरीको आरोपमा लिकमिंग अदालतमा...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । भारतको ग्रेटर चेन्नई कर्पोरेशनले सडक किनारामा भएका रुखमा विज्ञापन, तार तथा बत्ति राखेर रुखलाई नोक्सान पुर्याउने व्यक्ति तथा निजी संस्थामाथि २५ हजार रुपैयाँ जरिवाना तथा ३ वर्ष जेल सजायको प्रावधान अगाडि सारेको छ । रुखमा विज्ञापन टांग्नेलाई...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । संसारमा खेतीयोग्य जमिनको कम हँदै गएको छ । तिव्र शहरीकरण र भौतिक विकास यसका कारण हुन भने जनसंख्या वृद्धिका कारण गरिबी र भोकमरी व्याप्त छ । मानिस एक पेट खानका लागि तड्पि रहेका छन् । यो विषम...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौँ, एजेन्सी । छिमेकी मुलुक भारतको महाराष्ट्र राज्य की एक महिलाले बिसौँ गर्भधारण गरेकी छन् । हालै रहेको भनिएको उनको गर्भ सात महिनाको रहेको छ । डाक्टरहरूले पनि यसलाई गम्भीर तथा चासोको रूपमा लिएका छन् । ती महिलाको नाम लंकाबाई...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले आउँदो मङ्सिरमा हुन लागेको उपनिर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको बैठकले तीनै तहको रिक्त उपनिर्वाचनका निम्ति पुनः दल...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
काठमाडौं । साताको सुरुवातदेखि नै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि सम्हालिन सकेन । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ । त्यस्तै क वर्गका कम्पनीको...