बैशाख २९, २०८१, शनिबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
बेझिङ, आइएएनएस । चीनका खगोलविद्हरुले सूदूर अन्तरिक्षबाट रेडियो संकेत प्राप्त गरेका छन् । खगोलविद्ले यो सन्देश ३ अर्ब प्रकाशवर्ष टाढाको अन्तरिक्षबाट प्राप्त गरेका हुन । चिनीया खगोलविद्ले फास्ट रेडियो बस्र्टस (एफआरबी) जस्तो संकेत प्राप्त भएको बताएका छन् । स्मरण रहोस...
लोकसंवाद संवाददाता,   भदौ २३, २०७६


लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
यस वर्षको अमेरिकी ओपन लनटेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । यो उनको १९औँ ग्रान्डस्लाम उपाधि हो । नाडालले रुसका डानिल मेडभेडेभलाई संघर्षपूर्ण ७५, ६३, ५७, ४६ र ६४ को सेटमा पराजित गरेका थिए । नाडालले अन्तिम सेटमा नाटकीय...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
काठमाडौं : सानिमा बैंकले गैरआवासीय नेपालीहरूका लागि सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ। यो खाता गैरआवासीय नेपालीहरूले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा युरो मुद्रामा खोल्न सक्छन् । विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउण्ड...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
बाजुरा : सडकको सहज पहुँच नहुँदा करोडौँ रुपैयाँ बराबरको स्याउ बारीमै थन्किएपछि बाजुराका किसान चिन्तित बनेका छन् । मार्तडी-कोल्टी सडक वर्षाका कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोडौँ मूल्यको स्याउ बारीमै थन्किएको हो । जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
अमेरिकामा पहिलो पटक नेपाली मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा न्यूयोर्कमा भएको कार्यक्रममा दुई दर्जन बढी स्रष्टाले आफ्ना रचना सुनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले विदेशमा नेपाली...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
काठमाडौं, एजेन्सी । भारतको हरियाणा राज्यको यमुनानगरस्थित कृष्णा उद्योगले बिजुलीको लाइन सन् १९९४ मा काटेर नयाँ लाइन जडान गरेको थियो । तर, बिजुली विभागका कर्मचारीले भने सन् २०११ मा ७९ हजारको बिल पठाए । त्यसपछि यो मामिला अदालतमा पुग्यो ।...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
'आमाले सोध्लिन् नि खै छोरा भन्लिन्'भन्ने गीतका चर्चित गायक झलकमान गन्धर्वको निधन भएको १६ वर्ष पुगिसक्यो । उक्त गीत युद्ध मैदानमा घाइते लाहुरेको अन्तिम सन्देशका रुपमा गाइएको मार्मिक गीत थियो । नेपाली लोकसङ्गीतका क्षेत्रमा जीवन्त उक्त गीतले आज पनि हरेक...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
काठमाडौं, एजेन्सी । पोल्याण्डको बाम्बले घोडालाई संसारको सबैभन्दा सानो घोडाको रुपमा पहिचान गरिएकाेछ । गिनीज बुक अफ वर्ल्ड रेकर्डमा संसारको सबैभन्दा सानो घोडाको रुपमा यसको दर्ता ४ सेप्टेम्बरमा भएपछि यसले आधिकारिक मान्यता पाएको हो । यो घोड़ा पोल्याण्डको मिनिएचर अप्पालूसाको...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौं : विश्वविद्यालय अनुदान आयोग (युजीसी)ले नेपालमा उच्च शिक्षा सुधारका लागि गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए)कार्यक्रम लागू गर्न थालेपछि शैक्षिक गुणस्तर क्रमशः सुधार आउन थालेको सरोकारवालाले बताएका छन् । अनुदान आयोगले सरकारी, सामुदायिक तथा निजी क्याम्पसहरूको गुणस्तर मापन गर्दै क्युएए...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
कठमाडौं : बीपी कोइरालाले वि. सं. २००८ देखि २०१३ सालसम्म लेखेका डायरीको पुस्तक बीपी कोइरालाको डायरी आज आइतवार काठमाडौंमा लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री तथा बीपी पुत्र डा. शशांक कोइराला, नरहरि आचार्य, डा. शेखर कोइराला, लेखक पुरुषोत्तम बस्नेत,...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
६ सेप्टेम्बरको राती ७ सेप्टेम्बरको बिहान झण्डै १ बजेर ३६ मिनेट जाँदादेखि सम्पर्कविहीन भएको चन्द्रयान- २ को ल्याण्डर विक्रमको लोकेसन फेलापरेको छ । चन्द्रमामा अवतरण गर्ने क्रममा चन्द्र सतहबाट २.१ किलोमिटर माथि पुग्दा ल्याण्डर विक्रमसँग इसरोका वैज्ञानिकहरूको सम्पर्क विच्छेद हुनपुगेको...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडाैँ । संखुवासभा जिल्ला मकालु गाउँपालिका वडा नं १ वालुङमा अवस्थित ईसुुवा खोलामा निर्माणाधिन ईसुवा हाइड्रोपावरको प्रभावित क्षेत्रका बासीन्दाहरुका छ वटा संस्थाहरुले २०७६ भाद्र २२ गते संयुक्त प्रेस विज्ञप्ति जरी प्रतिकारमा उत्रने चेतावनी दिएका छन । संयुक्त प्रेस विज्ञप्तिका अनुसार...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
नेपाल एसीसी यु- १९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावना सकिएको छ । नेपालले बिहीबार भएको खेलमा श्रीलङ्कासँग ५ विकेटको हार व्यहोरेको थियो...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौं : साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक हजार १७८.४६ मा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी छन् । बायनाको यो जीतसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौँ पटक यो उपाधि जित्ने सपना अधुरै रह्यो । सेरेनाभन्दा आधा उमेरकी बायनाले न्यूयोर्कस्थित आर्थर...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
श्रीलंकाका तीब्र बलर लसिथ मलिंगाले चार बलमा चार विकेट लिँदै नयाँ इतिहास बनाएसँगै टी२० क्रिकेटमा १०० विकेट लिने पहिलो खेलाडीसमेत बनेका छन् । मलिंगाले क्रिकेट करिअरमा दोस्रो पटक चार बलमा चार विकेट लिने कीर्तिमानसमेत बनाए। उनले यसअघि सन् २००७ मा...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न जीवन उपयोगी शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताउनुभएको छ । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतल निवासमा नेपाल विद्या भूषण पदक र नेपाल...