बैशाख १६, २०८१, आइतबार

२२११४ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडौं । पाकिस्तानी सेयर सूचकमा भारी गिरावट आएको छ । गत शुक्रबार पाकिस्तानको सेयर सूचक ८ सय अकंले घटेको हो । स्टक कम्पनीज एसोसियसन अफ पाकिस्तान (इक्याप)का अनुसार शुक्रबार सेयर सूचकमा ८०४.५० अकंको गिरावट आएको थियो । यो पछिल्लो १७...


लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडौं । जेठ सुरु भएयता गर्मी ह्वात्तै बढेको छ । जसका कारण तराईको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार सबैभन्दा बढी भैरहवामा ४०.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । यस्तै, नेपालगन्जको तापक्रम पनि...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
गाेरखा ।गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठुलो मात्रामा जरिबाना तिर्नु पर्नेछ । अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँविरुद्ध पनि उजुरी परेको छ । कांग्रेसको महासमिति सदस्यसमेत रहेका खनियाँ गत संसदीय निर्वाचनमा उम्मेदवार बन्न चितवनबाट सिफारिसको सूचीमा परेका थिए । तर, उनले टिकट पाएनन् । कांग्रेसका उम्मेदवारविरुद्ध...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
नेपालगन्ज ।सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर निर्माणका लागि तत्कालीन आयोजना निर्देशक रमेश बस्नेतले नियम, प्रक्रिया सबै मिचेरै भए पनि हतारमा ठेक्का सम्झौता गराए। साढे ५३ किलोमिटर नहर निर्माण गर्न बस्नेतकै अग्रसरतामा ठेकेदार कुमार कालिका जेभीले २०७४ साउन १० गते (२४...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडौं ।जग्गाधनी श्रीपशुपतिनाथ । मोही तारागाउँ विकास समिति । समितिअन्तर्गत सञ्चालित छ, पाँचतारे हायात होटल । पशुपतिको १७ रोपनी जग्गा होटलले प्रयोग गरेको छ, अति सस्तो भाडामा । जग्गा प्रयोग गरेबापत होटलले पशुपतिको गुठीलाई वर्षमा एकमुस्ट ३४ हजार रुपैयाँ बुझाउँछ...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
सोलुखुम्बु ।सगरमाथा आधारशिविरमा बिहीबार निकै चहलपहल देखिन्थ्यो । कोही आरोहण गरेर भर्खरै फर्किएका थिए । उनीहरूलाई स्वागत गर्नेहरूमा उल्लास थियो । कोही आराम गरिरहेका थिए । आरोहण टोलीका केही शेर्पाहरू दोस्रो शिविरतिर जान भारी कस्दै थिए । वसन्त ऋतु सगरमाथा...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडौं ।काठमाडौं महानगरपालिकाले वडा कार्यालय भवन बनाउन पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालय -नेपाल वेद विद्याश्रम) को जग्गामा डोजर चलाएको छ । विद्यालयको जग्गा अतिक्रमण गर्न लागेको भनेर विद्यार्थी र शिक्षकले अवरोध गर्दागर्दै डोजरले जग खनेपछि महानगरका मेयर विद्यासुन्दर शाक्यले भवन...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
बर्दिया ।कोठिया घाटस्थित देशकै लामो पुलसँग जोडिई गजुरमुखी निर्माण कम्पनीद्वारा स्थापित क्रसर उद्योगको शनिबार जिल्ला प्रशासन कार्यालयबाट खटिएको प्रशासकीय अधिकृतको टोलीले विद्युत्को लाइन काटेको छ। उद्योगले जिल्लाको विकासको नाममा निर्माण सामग्री (गिट्टी, ढुंगा र बालुवा) अन्यत्र बिक्री गरेको खुलेपछि सो...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
दोलखा ।२०७२ सालको भूकम्पले तहसनहस पारेको सीमावर्ती हिमाली गाउँ लप्ची अझै उठ्न सकेको छैन। घर बनाउन आवश्यक जनशक्ति र निर्माण सामग्री लैजाने बाटोको अभावले लप्चीमा पुनर्निर्माण सुरु हुन नसकेको हो। सदरमुकाम चरिकोटदेखि ६७ किलोमिटरको दूरीमा रहेको लामाबगर गाउँबाट उता दुई...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
दार्चुला ।दार्चुलाको उत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ। भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो। सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ। विस्फोटले ठूल्ठूला ढुंगा महाकाली...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडौं । सरकारले संघीय संसदमा पेस गरेका विवादास्पद तीन विधेयकलाई फिर्ता लिने वा सच्याउने तत्परता नदेखाए आन्दोलनकारी नागरिक समाजका अगुवाहरु लोकतन्त्रका क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय निकायलाई ऐक्यबद्धताका लागि आमन्त्रण गर्ने भएका छन् । हामी सडकमा उत्रिसक्यौं, अब माग पूरा नभई फर्किने...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
बाँके । नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला पर्यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो । यो घटना...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडाैं । सम्झौताबमोजिमको काम नगर्ने आठ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा दुई चिनियाँ कम्पनीसमेत छन् । कार्यालयले ६ वटा निर्माण र दुईवटा आपूर्तिकर्ता कम्पनीलाई शुक्रबार कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्नेमा पिआर निर्माण...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
कञ्चनपुर । महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ । दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो नहर बनाइने सहमति भएको थियो । कञ्चनपुर भीमदत्त नगरपालिका९ ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्मको यो नहर एक सय ५२ किलोमिटर लामो...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडाैं । यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाण्डौं, एजेन्सी । चीनको अनहुई प्रान्त निवासी ३१ वर्षीय बैनले आफ्नो कुकुरलाई सरकारी कर्मचारीको नाम दिएका छन् । सरकारी कर्मचारीको नाम आफ्नो कुकुरलाई दिएपछि उनको हैरानी भने बढेको छ । बैनले आफ्नो कुकुरको नाम चेंगगुआन र शेगुआन राखेका थिए ।...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडौं, एजेन्सी । बेलायतको म्यानचेष्टर शहरको एक बारमा ग्राहकले २९० डलरको वाइन अर्डर गरेका थिए । तर महिला वेटरले उक्त ग्राहकलाई गल्तीले उसलाई ५००० डलरको वाइन सर्भ गरिदिइन । उक्त ग्राहकले वाइन पिए पनि यसका बारेमा थाहा पाएनन् । तर,...