बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
अमेरिकी संसद्को संयुक्त बैठकले डेमोक्र्टिक नेता जो बाइडन र कमला ह्यारिसले गत वर्ष ३ नोभेम्बरमा भएको निर्वाचनमा हासिल गरेको जितलाई प्रमाणित गरिदिएको छ । योसँगै अब २० जनवरीमा शपथग्रहण गर्ने बाटो खुल्ला भएको छ । संसद्मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल...


लोकसंवाद संवाददाता,   पुष २४, २०७७
काठमाडौँ । नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले पृथ्वीजयन्ती मनाउने भएको छ । प्रतिष्ठानले पुस २७ गते २९९ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रभाषाका गीतको प्रस्तुति हाम्रो निधि, हाम्रो संस्कृति नामक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रममा नेपाली, लिम्बू, भोजपुरी, गुरुङ, तामाङ,,...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिकाबाट पाँच केजी अवैध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका९ का २८ वर्षीय बुद्धिमान तामाङ रहेको छ । इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीको टोलीले मनहरिको...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उहाँलाई सो समितिमा मनोनयन गरिएको हो ।...

लोकसंवाद संवाददाता,   पुष २३, २०७७
खोटाङ । महिना दिन नगुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको जनाइएकाे छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो । हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा...

लोकसंवाद संवाददाता,   पुष २३, २०७७
सर्लाही । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा सर्लाहीको पश्चिम क्षेत्रका किसानलाई तरुल खन्ने र बेच्ने चटारो परेको छ । गत वर्षको भन्दा यस वर्ष तरुलको मूल्य राम्रो भएकाले चाँडै तरुल खनेर बिक्री गर्न किसानलाई हतार भएको हो । व्यापारीले व्यावसायिक रुपमा...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
गोरखा । लिगलिगकोट आउने पर्यटकलाई लक्षगरी पालुङटार नगरपालिकामा करिब सात करोडका लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । नेपाल एकीकरणको उद्मस्थलका रुपमा लिगलिगकोटलाई लिइन्छ । यसको प्रचारप्रसारसँगै पर्यटकको सङ्ख्या बढ्न थालेपछि होटल लिगलिग मनास्लु भ्यू सञ्चालनमा ल्याइएको होटल सञ्चालक मानबहादुर...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
पाँचथर । आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । गत...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
लण्डन । गणतन्त्र माल्टाले माल्टानेपाल संसदीय मैत्री समूह स्थापना गरेको छ । नेपाल र माल्टाका सांसदहरुबीच संस्थागत सम्बन्ध स्थापना तथा दुवै मुलुकका सम्मानित संसद्का सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले बुधबार संसदीय मैत्री समूह गठन गरिएको लण्डनस्थित नेपाली...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
झापा । झापा स्थित दमक नगरपालिका३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो...

लोकसंवाद संवाददाता,   पुष २३, २०७७
इलाम । भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५१६ वर्षका ती किशोरीलाई गाडीमा...

लोकसंवाद संवाददाता,   पुष २३, २०७७
रस्वा । हिमाली क्षेत्रमा कोभिड१९ को सङ्क्रमण नदेखिएपछि पाहुनाको सेवाका लागि स्थापित पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आएका छन् । बाह्य पर्यटकको आगमन बन्द भए पनि पछिल्लो समय फाट्टफुट्टरूपमा आन्तरिक पर्यटक आउन थालेकाले लामो समय बन्द रहेको पर्यटकीय एवं...

लोकसंवाद संवाददाता,   पुष २३, २०७७
कञ्चनपुर। नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको अस्थायी पोष्ट हटाएको छ । सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले नेपाली पक्षको विरोधका कारण बनाएको अस्थायी...

लोकसंवाद संवाददाता,   पुष २३, २०७७
हुम्ला । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ । आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा बरफ जमेर पानी नआउने हुँदा पानीको अभाव...

लोकसंवाद संवाददाता,   पुष २३, २०७७
काठमाडाैँ । काष्ठमण्डप पुनःनिर्माणको कामअन्तर्गत हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १५ प्रतिशत पनि आगामी वैशाखसम्ममा सकिने जनाइएको छ । निर्माणअन्तर्गत अहिले अन्य काम सकी छानो छाउने तयारी भएको छ । त्यसका लागि आवश्यक पर्ने काठको अभाव...

लोकसंवाद संवाददाता,   पुष २३, २०७७
कैलाली । कैलालीको टीकापुर५ की छोट्की चौधरी यतिखेर निकै व्यस्त हुनुहुन्छ । उहाँ माघी पर्व नजिकिन थालेपछि माघीका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न दैनिक जङ्गल धाउन थाल्नुभएको छ । 'तीन दिन भयो जङ्गलबाट दाउरा काटेर ल्याएँ...