बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष २८, २०७७
काठमाडौँ । नेपाल शिक्षक महासङ्घ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घलगायत संस्थाको सहकार्यमा कोभिड१९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान शुरु भएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष ९युनिसेफ० र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा गरिएको...
लोकसंवाद संवाददाता,   पुष २८, २०७७
लोकसंवाद संवाददाता,   पुष २८, २०७७


लोकसंवाद संवाददाता,   पुष २८, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०१६ मा राष्ट्रपति बन्ने । उनीराष्ट्रपति धेरै कमले मात्रै अनुमान गरेका थिए । तर कमजोर चुनावी अभियानबाट यात्रा सुरु गरेका ट्रम्प अन्ततः विश्वकै शक्तिशाली देश अमेरिकाको राष्ट्रपति बन्न सफल बने। डेमोक्र्याटिक नेतृ हिलारी क्लिन्टनको ह्वाइट...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
काठमाडौँ । सनराइज बैंक लिमिटेडले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको एकप्रेस विज्ञप्ति मार्फत जानकारी गराएकोछ । सनराइज बैंकका...

लोकसंवाद संवाददाता,   पुष २८, २०७७
रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनुभएको छ । सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उहाँले संसद् पुनःस्थापना हुने/नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई...

लोकसंवाद संवाददाता,   पुष २८, २०७७
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिनुभएको छ । मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको अनलाइन...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
काठमाडौँ । डिशहोमको रियालिटी टिभी च्यानल १०२ ले अब स्ट्यण्डअप हास्य कार्यक्रम बेस्सरी हाँसौंँ हरेक मंगलबार राति ८ः३० बजे प्रशारण हुने भएको छ । कार्यक्रमको पहिलो भाग यहि पौष २८ गते प्रशारण हुँदैछ भने पुन प्रशारण कमेडि प्लस च्यानलमा पनि...

लोकसंवाद संवाददाता,   पुष २८, २०७७
काठमाडौँ । नेपाल विज्ञापन सङ्घको २१औँ वार्षिक साधारणसभाले सोमप्रसाद धितालका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधानअनुसार वरिष्ठ उपाध्यक्ष धिताल आगामी कार्यकालका लागि अध्यक्ष पदमा चयन हुनुभएको हो । सङ्घको वरिष्ठ...

लोकसंवाद संवाददाता,   पुष २८, २०७७
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ३३औँ महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी हुनुभएको छ । कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । घोषणा गरिएको मतपरिणामअनुसार कोइरालाले एक हजार ३७५ मत प्राप्त गर्नुभएको तथा सुवेदीले ९६५...

लोकसंवाद संवाददाता,   पुष २८, २०७७
ओखलढुङ्गा । प्रदेश नं १ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रम ओखलढुङ्गाका पाँच स्थानीय तहमा लागू गरिने भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित कुण्डली मावि खिजीकाती, मोलुङस्थित कुन्तादेवीको सरस्वती मावि बुङ्नाम, चिशङ्खुगढीस्थित सरस्वती मावि...

लोकसंवाद संवाददाता,   पुष २८, २०७७
काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् । पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोटमा पर्न सकेनन् । सन् २०२१ का लागि भएको छनोटमा नेपाली खेलाडीलाई आबद्ध...

लोकसंवाद संवाददाता,   पुष २८, २०७७
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक जंगी अड्डास्थित पृथ्वीनारायण शाहको सालिकमा सलामी अर्पण गर्नु भएको छ । उहाँले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ को अवसरमा राष्ट्रिय एकताका प्रतिक शाहको सालिकमा सलामी अर्पण गर्नु भएको हो । सोही अवसरमा...

लोकसंवाद संवाददाता,   पुष २८, २०७७
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरका पत्रकार उमा सिंहको १२औँ स्मृति दिवस मनाएको छ । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको बताउँदै उहाँका नाममा पत्रकारका लागि गत वर्ष घोषित पाँच लाखको अक्षय कोष यस वर्षदेखि विधिवत् रुपमा...

लोकसंवाद संवाददाता,   पुष २८, २०७७
रसुवा । हाकु वन जङ्गलमा लागेको डढेलो नियन्त्रणमा लिन सकिएको छैन । सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डढेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन चपेटामा परेको छ । भीरपाखा र असहज स्थानमा...

लोकसंवाद संवाददाता,   पुष २८, २०७७
नुवाकोट । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् । जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका३ तारुकामा सबैभन्दा धेरै...

लोकसंवाद संवाददाता,   पुष २८, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाउनुभएको छ...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीनायारण शाहले शुरु गरेको एकीकरण अभियानको जगमा स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रूपमा विश्वसामु परिचित हुन पाएको बताउनुभएको छ । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा आज प्रकाशित प्रेस...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
सल्यान । सल्यानबाट चालु आर्थिक वर्षको चार महिनामा २२ करोडभन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । गत साउनदेखि कात्तिकसम्म जिल्लाबाट २२ करोड १२ लाख २७ हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको हो । यस आवमा नौ करोड ८३ लाख...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१२ जालपामा सञ्चालित जनसेवा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक कारोवार करिब छ करोड पुगेको छ । विसं २०४८ मा प्रतिव्यक्ति मासिक दुई जम्मा गर्ने गरी शुरु गरिएको अहिले वार्षिक बचत पाँच करोड ७४ लाख...