बैशाख २९, २०८१, शनिबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ १, २०७७
काठमाडौँ । विवेकशील साझा पार्टीले विभिन्न दल, समूह, अभियान र व्यक्तिसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण तथा वार्ता गर्न राजनीतिक संवाद समिति गठन गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल...


लोकसंवाद संवाददाता,   पुष २९, २०७७
दाङ । नागरिकलाई आयुर्वेदिक पद्दतिद्वारा उपचार सेवा दिनका लागि राप्ती र बबई गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन गरिएको छ । आयुर्वेदिक पद्दतिद्वारा नागरिकको उपचारमा सहयोग पुराउन राप्ती गाउँपालिकाको कार्यालय मसुरिया, राप्ती आयुर्वेदिक चिकित्सालय तुल्सीपुर र प्रादेशिक आयुर्वेदिक चिकित्सालय विजौरीको...

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आज बिहान बहस शुरु गर्नुभएको...

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
धुलिखेल । सदरमुकाम धुलिखेलस्थित जिल्ला कारागार कार्यालयले पुरानो भवन भत्काएर सोही स्थानमा नयाँ भवन निर्माण गर्ने भएको छ । कार्यालयले नयाँ भवनका लागि जमिन खोज्न थालेको सात वर्षसम्म जिल्लाभित्र सदरमुकाम नजिक उपयुक्त क्षेत्र निरीक्षण गर्दै आए पनि कुनै पनि स्थानमा...

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
बागलुङ । मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको थियो । घटनामा म्याग्दीको धौलागिरि गाउँपालिका७...

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
काठमाडौँको टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले प्लाटिलेट्स रिच फाइब्रिन विधिबाट दाँतको उपचार शुरु गरेको छ । ग्राण्डीले दाँतमा लागेको चोटपटक चाँडो निको बनाउनका लागि मङ्गलबारदेखि यस विधिबाट उपचार शुरु गरेको हो । अस्पतालका रक्तसञ्चार केन्द्रका प्रमुख डा विपीन नेपालले व्यक्तिकै...

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा रिक्त न्यायाधीशमा सपना मल्ल तोकिनुभएको छ । न्यायाधीश हरिकृष्ण कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उहाँका स्थानमा आज मल्ल तोकिनुभएको हो ।...

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
पोखरा । कोभिड१९ महामारीका कारण बन्द रहेका नेपालभारतबीचका सीमानाका अविलम्ब खुला गर्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले माग गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले संस्थाका तर्फबाट विज्ञप्ति जारी गर्दै सरकारसमक्ष त्यस्तो माग गर्नुभएको हो । सङ्घले उक्त विषयमा गण्डकी प्रदेशका...

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
काठमाडौँ । नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र आवश्यकता अनुसार...

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
कैलाली । माघीपर्वको अवसरमा कैलालीका पालिकाले आआफ्नै तवरले बिदा दिएका छन् । कैलालीका केही पालिकाले दुई त केही पालिकाले तीन दिन बिदाको निर्णय गरेका छन् । कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिकाले दुई दिन अर्थात् १ र २ गते सार्वजनिक बिदा...

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
दाङ । थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल शुरु भएको छ । थारू समुदायको नयाँ वर्षको स्वागतका लागि अन्तिम तयारीमा जुटेका छन् । रोजगारीका सिलसिलामा घर बाहिर भएकाहरु घर फर्किएकाले गाउँघरको वातावरण नै रमाइलो...

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि रु पाँच लाखको अक्षय कोष स्थापना गरिएको छ । बोन्पो लामाको संस्कृति लोप हुँदै गएकाले संरक्षण लागि विभिन्न व्यक्ति र संस्थाले पाँच लाखको अक्षय कोष स्थापना भएको छ । बोन्पो...

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
कञ्चनपुर । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरका तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धान (आरआइटी) बाट खटिएको टोलीले भीमदत्त नगरपालिका१८ बाट एक र बेदकोट नगरपालिका९ बाट दुई जनालाई खैरो हिरोइनसहित...

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
रुकुम । जिल्ला प्रशासन कार्यालय (रुकुमपूर्व) ले छ महिनाको अवधिमा ९०७ जनालाई नयाँ नागरिकता वितरण गरेको छ । कार्यालयले यस आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ४६५ महिला र ४४२ पुरुषलाई नयाँ नागरिकता वितरण गरेको हो । गएको आर्थिक वर्षमा भने एक...

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
नेपालभारत संयुक्त आयोगको बैठक आगामी १ माघमा भारतमा हुँदैछ । सो बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सहभागिता जनाउँदैछन् । गत वर्ष भारतले नेपालको कालापानी क्षेत्र हुँदै तिब्बतमा रहेको कैलाश मानसरोबर जाने सडक उद्घाटन गरेपछि बढेको नेपालभारत तनावपछि उनी भारत...

लोकसंवाद संवाददाता,   पुष २८, २०७७
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्धारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रर्वद्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता भएकाे बैंकले जनाएकोछ । बैंकका अनुसार सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल...

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकाले फ्रान्स र जर्मनीमाथि विमान सेवाका पार्टपूर्जा र अन्य उत्पादनमाथि लगाएको नयाँ करवृद्धि मङ्गलबारदेखि लागू हुने जनाएको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले एक सूचना प्रकाशन गरी फ्रान्स र जर्मनीबाट उत्पादित ठूला नागरिक विमानहरुका पार्टपूर्जामा...

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
एजेन्सी । जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थाल्नुभएको पनि यहाँका अधिकारीहरुले जानकारी गराएका छन् । हाल जापान सरकारले...