बैशाख १६, २०८१, आइतबार

२२११४ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष २५, २०७७
एजेन्सी । टेस्ला कम्पनीको शेयर मूल्य बढेपछि टेस्ला कम्पनीका सीईओ एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गका अनुसार बिहीबार टेस्ला कम्पनीको शेयर मूल्य ६ प्रतिशतले बढेपछि मस्कले एमेजोनका संस्थापक जेफ बेजोसलाई पछि पारेका हुन् । एमाजोनको शेयर...


लोकसंवाद संवाददाता,   पुष २४, २०७७
गुल्मी । विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन् । मदाने गाउँपालिकाबाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो । एघार पालिकामा कूल ४९ विद्यालय समायोजन गर्दा ३७ पूर्णरुपमा बन्द भएका छन् जसमध्ये ४७...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
सउल । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा९प्रवेशाज्ञा० हो । यहाँ अध्ययनरत...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ । नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो । मौसम खराब...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ । समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
मोरङ । सरकारले धानको समर्थन मूल्य निर्धारण गरेपछि किसानले अपेक्षित लाभ लिन थालेका छन् । सरकारले समर्थन मूल्यसहित खाद्य व्यवस्था कार्यालयमार्फत धान खरिद गरिरहेको छ । विगतमा किसानले उत्पादन गरेको धानको बजारको समस्या थियो भने किसानले बाध्य भएर कम मूल्यमा...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
इलाम । यहाँस्थित माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् । राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
काठमाडौँ । बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो । महामारीका कारण कुस्तीका...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका६ नेर्पामा जारी नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटबल कपको फाइनलमा भोजपुरको खावा र खोटाङको रतन्छा भिड्ने भएको छ । पाँच दिनदेखि जारी अन्तर वडास्तरीय जिल्लाकै ठूलो पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत आज हुने फाइनल खेलमा साकेला गाउँपालिका२...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
पोखरा । नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौँबाहिर पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले ग्राहकको मागलाई ध्यान दिँदै काठमाडौँबाहिर...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
चितवन । नेपाल जेसिजका अध्यक्ष अरुणेश्वर खनालले देशका चारवटै क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गरिने बताउनुभएको छ । जनवरी १ तारिखमा कार्यभार सम्हालेपछि गृहजिल्ला आउनुभएका खनालले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो कार्यकालमा तालिमलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । नेतृत्व, व्यक्तित्व र क्षमता...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
डोटी । जिल्लाको आदर्श गाउँपालिका१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
पोर्चुगल । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आउनुभएका कँुवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
मनाङ । हिमालपारिको जिल्ला मनाङमा विकास निर्माणका काम ठप्प भएको छ । अत्यधिक चिसो बढेसँगै जिल्लामा भएका विकास निर्माणका काम रोकिएको हो । चिसो बढेसँगै खोलाहरु जमेका छन् भने माथिल्लो भेगमा सोमबारदेखि परेको हिमपातले जनजीवन कष्टकर भएको छ । केही...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
अमेरिकी संसद्को संयुक्त बैठकले डेमोक्र्टिक नेता जो बाइडन र कमला ह्यारिसले गत वर्ष ३ नोभेम्बरमा भएको निर्वाचनमा हासिल गरेको जितलाई प्रमाणित गरिदिएको छ । योसँगै अब २० जनवरीमा शपथग्रहण गर्ने बाटो खुल्ला भएको छ । संसद्मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरीका माटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पीडित सहायता एकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले यहाँको सोह्रखुट्टेस्थित सडकबाट धादिङको नीलकण्ठ नगरपालिका९ मुरलीभन्ज्याङ बस्ने राजन मगर र थाक्रे गाउँपालिका१ देवीस्थानका राजन तामाङलाई आज...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदले प्रतिनिधिसभा विघटनबारे पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गर्नुभएको छ । आजको विशेष समयमा सांसद रामनारायण बिडारीले संविधानसभाले लामो समय लगाएर बनाएको संविधानको धारा ७६ र १०० लाई देश र विदेशका विज्ञसमेतको परामर्शमा प्रतिनिधिसभा प्रधानमन्त्रीको...