बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २१, २०७७
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो । पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ । वालिङ नगरपालिकाबाट...
लोकसंवाद संवाददाता,   असार २१, २०७७


लोकसंवाद संवाददाता,   असार २१, २०७७
रुकुमपश्चिम । चालु आर्थिक वर्ष २०७६/७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन शुरु गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी आर्थिक वर्ष...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
खोटाङ । हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिनुभएपछि बसेको विकास समितिको पहिलो बैठकले त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण गर्न कार्ययोजना निर्माण...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
कविं पुराण मनुशासितारमणोरणीयांसमनुस्मरेद् यः । सर्वस्य धातारमचिन्त्यरूपमादित्यवर्णं तमसः परस्तात् ।। ९ ।। प्रयाणकाले मनसाचलेन भक्त्यायुक्तो योगबलेन चैव । भ्रुवोर्मध्ये प्राणमावेश्य सम्यक् स तं परं पुरुषमुपैतिदिव्यम् ।। १० ।। अन्वय र अर्थ यः = जुन साधक, प्रयाणकाले = मृत्यु अवस्थामा, भक्त्यायुक्तः...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
काठमाडौँ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो । उक्त कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले शेयर प्राप्त गरेको छन् ।...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
स्याङ्जा ।वालिङ नगरपालिका पशु विकास शाखाले अनुदानमा ह्याचरी मेसिन उपलब्ध गराएको छ । तीनवटा फार्म तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा मेसिन उपलब्ध गराइएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । चल्ला उत्पादनका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थामा कुखुरा व्यवसायीको मागलाई ध्यानमा राख्दै...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
काठमाडाैँ । २०७७ असार २१ गते आइतबार आजआसारशुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । गु को अर्थ अन्धकार र रु भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
काठमाडाैँ । सोलुखुम्बुर बागबानी केन्द्र फाप्लुले उत्पादन गरेको करिब तीन टन आरु बोटमै कुहिएर खेर गएको छ । प्रशोधन गर्ने प्रविधि नहुँदा कुहिएर खेर गएको केन्द्रका निमित्त प्रमुख उपेन्द्र ठाकुरले जानकारी दिनुभएकाे छ र ठाकुरका अनुसार प्रविधिको अभावमा केन्द्रले उत्पादन...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
प्युठान । प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाकोे मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दुर्घटना हुँदा...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
सुुर्खेत । विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टिभएपछि बन्द भएको यहाँस्थित प्रदेश अस्पतालको बहिरङ्ग सेवा (ओपिडी)पुनः शुरु हुने भएको छ । दश दिनदेखि बन्द ओपिडी सेवा भोलि (आइतबार) देखि सञ्चालन हुने अस्पतालले जनाएको छ । अस्पतालमा कोभिड१९ का सङ्क्रमितहरुको उपचार...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
तुलसीपुर । मोटरसाइकलको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका ५ का वडाध्यक्ष वीरेन्द्र शाह घाइते हुनुभएको छ । शाहलाई आज बिहान करीब ९ बजे आफ्नै घर अगाडि रा ५ प ५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । शाहलाई सिटी अस्पताल तुलसीपुरमा उपचारपछि थप...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
काठमाडौँ । कोभिड१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा पर्यटन तथा हवाई क्षेत्रले ३४ अरबको नोक्सानी बेहोरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्दाबन्दी शुरु भएको गत चैत ११ गतेदेखि अहिलेसम्म...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नीति तथा योजना आयोगद्वारा प्रकाशित विभिन्न पुस्तकको २०७७ असार १९ गते शुक्रबारयहाँ सार्वजनिक गर्नुभएको छ । आयोगद्वारा प्रदेश पाश्र्वचित्र २०७७, प्रदेश अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन २०७६, प्रदेश योजना तथा कार्यक्रम तर्जुमा दिग्दर्शन २०७७ र...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
काठमाडौँ । कोरोना महामारीमा समस्यामा परेका श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गर्दै पत्रकार/सञ्चारकर्मीले २०७७ असार १९ गते बबरमहलमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासङ्घको अगुवाईमा आयोजित प्रदर्शनमा सहभागीले पत्रकारको विचल्लीमा कति कोरोना कति बहाना, श्रमजीवी पत्रकारको पक्षमा निर्णायक आन्दोलन...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
काठमाडौँ ।DishHome माDealer दाईको Live Lucky Draw योजना अन्तर्गतFund Transfer मार्फतअसार १२ गते देखि असार १८ गते सम्म २ जना भाग्यशाली विजेता छनौट भएको डिसहोमले जनाएकाे छ । २०७७ साल असार १२ गते देखि असार १८ गते सम्मFund Transfer बाट...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
एजेन्सी । ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १०५ जना सक्रमित भएका हुन् । योसँगै ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या १४ लाख ९६...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
पाल्पा । विद्युत् आपूर्ति नियमित नहुँदा ग्रामीण बस्तीमा खानेपानीको अभाव देखिएको छ । स्थानीय बासिन्दा १४ दिनसम्म धारामा पानी नआएपछि कुवाबाट पानी बोकेर ल्याउन बाध्य भएका छन् । रैनादेवी छहरा गाउँपालिकाको एक घर, एक धारा जडान गरिएको मुभुङ बस्तीका धारामा...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले राखेको विधेयक दफावार छलफलका लागि विधायन...