बैशाख १८, २०८१, मंगलबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १९, २०७७
गुल्मी। अविरल वर्षासँगै आएको बाढी र पहिराका कारण जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता बनेका छन् । बिहीबार मध्यराति आएको पहिरामा परी इस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिने छोरा सुरजको मृत्यु भएको जिल्ला...
लोकसंवाद संवाददाता,   असार १९, २०७७
लोकसंवाद संवाददाता,   असार १९, २०७७


लोकसंवाद संवाददाता,   असार १९, २०७७
काठमाडौं । लकडाउनयता दिनहुँजसो रेकर्ड कायम भइरहेको सुनको मूल्य पछिल्लो दुई दिनमा भने घट्दो क्रममा छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारयता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ घटिसकेको छ। गत बुधबार प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएको...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
काठमाडौं । राष्ट्रिय व्यापार सङ्घले मौद्रिक नीतिमा व्यवसायीलाई बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेको छ । सङ्घका महासचिव वैकुण्ठ दाहालले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिड१९ का कारण थला परेको अर्थतन्त्र जोगाउन बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गर्नुभएको...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
ललितपुर । सङ्घनायक डा भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको ८१ वर्षको उमेरमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ । उहाँ लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले बुद्ध शिक्षा र विपश्यना विकासमा...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका, आचार्यबाडाका भाषाविद् रमानन्द आचार्यले एक दशकअघि शुरु गरेको बृहत् नेपाली खस शब्दकोशको कामले पूर्णता पाउने भएको छ । प्रदेश सरकारले खस शब्दकोश लेखनका लागि बजेट विनियोजन गरेपछि एक दशकदेखि लेखिँदै आएको खसिया आखर ९खस शब्दभण्डार०को...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
चितवन ।पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद शव फेला परेको छ । बिहीबार राति करिब ११ः३५ बजे भरतपुर महानगरपालिका२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बारीमा खनाल...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
तनहुँ । प्लाष्टिकका झोला वातावरण प्रदूषण गराउने विषयलाई सचेतना जगाउँदै डिभिजन वन कार्यालय तनहुँले कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको छ । स्वच्छ वातावरण अभियानअन्तर्गत वन कार्यालयले प्लाष्टिकको झोला निषेध गर्दै कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको हो...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
धनगढी । बिहीबार (असार १८) एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ । प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि यो जिल्लामा सङ्क्रमितको सङ्ख्या ८७४पुगेको छ ।...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा सूर्य पाठकको सांसद विकास कोषतर्फको खर्च नभएको बजेट कोरोना कोषमा जम्मा भएको छ । नेपाल सरकारको अर्थ मन्त्रालयको निर्णयअनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोभिड१९ का कारण आफ्नो निर्वाचन क्षेत्रका चार...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
पोखरा । कोभीड१९ महामारी रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दीको तीन महिना पुगिसक्दासमेत खेलकूद गतिविधि सञ्चालन हुन नसकेकामा खेलकर्मी तथा सञ्चारकर्मीले चिन्ता ब्यक्त गरेका छन् । विश्व खेलकूद पत्रकार दिवसका अवसरमा बिहीबार खेलकूद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको कोभिड१९ प्रभावबीच...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
बाँके । बाँकेको डुडुवा गाउँपालिका ६ स्थित बालसुधारगृहमा क्षमताभन्दा बढी बालकलाई राखिएको छ । गृहमा ७० जना बस्ने क्षमता भए पनि अहिले एक सय बालकलाई राखिएको बालसुधारगृहका प्रमुख विमला काउचा मगरले जानकारी दिनुभयो । गृहमा अदालतबाट फैसला सुनाइएका ३९ र...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी० को टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौँ बूढानीलकण्ठका प्रकाश बुढाथोकी रहेका छन् । रामविरुद्ध परेको मुद्दामा उच्च अदालत...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
काठमाडौँ । श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न दबाबमूलक कार्यक्रमका साथै सञ्चार उद्यमीहरुसँग तत्कालवार्तालाई पनि अघि बढाउन नेपाल पत्रकार महासङ्घका पूर्वपदाधिकारीले सुझाव दिएका छन् । महासङ्घको उपलब्ध पदाधिकारी तथा सदस्यको २०७७असार १५ सोमबारको बैठकले यसअघि सञ्चारगृहमा समयसीमासहित बुझाइएको...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
राजतन्त्र फालेर गणतन्त्र ल्याउन बन्दुक उठाएका पुष्पकमल दाहाल प्रचण्ड र नेपालमा गणतन्त्र आउनु भनेको बयल गाडा चढेर अमेरिका जान्छु भनेजस्तै हो भन्ने केपी शर्मा ओली गणतन्त्रपछि एसियाकै तेस्रो ठुलो कम्युनिस्ट पार्टी बन्ने अवसर मात्र प्राप्त गर्नु भएन । नयाँ पार्टी...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र आमन्त्रित सदस्यको विस्तार गरेको छ । पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्र बमोजिम त्रयअध्यक्षको सहमतिमा विस्तार गरिएको जनाइएको छ । त्रयअध्यक्ष पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
बागलुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आइसोलेसन र क्वारेन्टिनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण गरिएको छ । नेपाल स्वास्थ्यको लागि पानी (नेवा)बागलुङको सहयोग र जिल्ला समन्वय समितिको पहलमा जिल्लाका चार स्थानीय तहमा दश उपकरण प्रदान गरिएको हो...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिकरुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो । स्थानीय जनप्रतिनिधि...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
काठमाडाैं । राष्ट्रियसभाका सदस्यले कोभिड१९ का कारण मुलुक तीन महिनादेखि बन्दाबन्दीको अवस्थामा रही जनजीवन प्रभावित हुँदै गएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाई सेवा थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बन्दाबन्दी खुकुलो भए पनि अझै यातायात सेवालाई थप व्यवस्थित गर्नुपर्ने...