बैशाख २३, २०८१, आइतबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १८, २०७७
बारा । चट्याङले चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका१२ शितलपुर र फेटा गाउँपालिका१ मा गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । मृत्यु...
लोकसंवाद संवाददाता,   असार १८, २०७७


लोकसंवाद संवाददाता,   असार १८, २०७७
मनाङ । हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टिन खाली भएको छ । कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ । मनाङमा भेटिएका एक मात्र सङ्क्रमित सोमबार निको भएर घर फर्किएसँगै यस जिल्लामा...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
चितवन । चितवन जिल्लामा सञ्चालन भएका ६५ साना सिँचाइका काम सम्पन्न भएका छन् । एक सय ३५ योजनामध्ये ६५ वटा सम्पन्न भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ । एकाइले आफ्नो कार्यक्षेत्रमा चालु आर्थिक वर्षमा स्यालो...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
भक्तपुर ।जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस नियन्त्रणसँगै वर्षामा हुनसक्ने बाढी, पहिरो र डुबानबाट जिल्लावासीलाई जोगाउन विपद् व्यवस्थापनको तयारी पूरा गरेको जनाएको छ। कोरोना भाइरसले ल्याएको विपत्तिलाई सहज व्यवस्थापन गर्दै आएको भक्तपुरको संयुक्त सुरक्षा नियकाले विगतका वर्षमा झैँ आउनसक्ने बाढी,...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका१ स्थित बरादीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । बुधबार साँझ कुखुराको खोरमा जाने क्रममा अचानक करेन्ट लागेर स्थानीय झुलबहादुर पन्तकी ७४ वर्षीया पत्नी मोतीमायाको ज्यान गएको हो । करेन्ट लागेर सख्त घाइते भएकी...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
नवलपुर । गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि७१ करोड ३२ लाख ४९७रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत गरिएको बजेट चालु आर्थिक वर्ष २०७६/०७७ भन्दा६ करोड ६३ लाखरुपैयाँ २७ हजार रुपैयाँ बढी...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले समृद्ध नगर निर्माणका लागि १३प्रमुख आधार अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख छत्रराज पौडेलले गरिबीमुक्त गैँडाकोटसहित आधार अघि सार्नुभएको हो नगर...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका ३२ सामुदायिक विद्यालय गाभिएका छन् । उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका र दुई विद्यालयबीच आधा घण्टाको दूरी भएका विद्यालय गाभिएको हो । गत आर्थिक वर्ष२०७५/०७६ मा १३ र...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
काठमाडाैँ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट यातायात व्यवसायीले लिएको ऋणको किस्ता भुक्तानी गर्ने समय छ महिना थप गर्न माग गरेको छ । पोखरामा प्रधान कार्यालय रही देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यातायात सेवा दिँदै आएको...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
इलाम । मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा पहिलो टिपाइ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पुर्याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
बैतडी । बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)स्थापना भएको छ । पञ्चेश्वर गाउँपालिका१ रोलघाटमा बुधबार बिओपी स्थापना भएको हो । रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै बिओपीमा रूपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
कास्की । कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
सुर्खेत ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखसहित चार जना कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार टोलीले मङ्गलबार राति निमित्त कार्यालय प्रमुख (इन्जिनियर)टोपेन्द्रसुन्दर मल्लसहित चार जनालाई घुस रकमसहित नियन्त्रणमा...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
काठमाडौँ । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ । जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो। कोभिड १९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
काठमाडाैँ । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ । सेनाको २०७७ असार १७ गते बुधबार बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
काठमाडाैँ । एनएमबी बैंकले दुई वर्षका लागि आईएफसीबाट २५ मिलियन अमेरिकी डलर बराबरको कर्जा भित्र्याउने भएको छ । कोरोनाका कारण समस्यामा परेका साना तथा मझौला व्यवसायको प्रवर्द्धनका लागि उक्त रकम खर्च गरिने बैंकले जनाएको छ । विदेशी वित्तीय संस्थाबाट नेपालमा...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
काठमडाैँ । नयाँ आएको विधेयकले कर्मचारीलाई विभेद गरेको भन्दै निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियनले संघीय निजामती सेवा विधेयक संशोधन माग गर्दै प्रधानमन्त्री समक्षा एक माग पत्रदिंदैध्यानाकर्षण गराएको छ । संसदीय समितिबाट पारित भइसकेको विधेयक पुर्नविचारको लागि कर्मचारी ट्रेड यूनियनले बुधबार...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
सिन्धुपाल्चोक ।पर्यटकीय दृष्टिले चर्चित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा हिमालयन हेलम्बु ग्रेट ट्रेल (पदमार्ग)निर्माण गर्ने कार्यक्रमअनुसार चालु वर्ष २६० मिटर काम सम्पन्न भएको छ । गत वर्ष एक सय १० मी काम भएको थियो । यस वर्ष शेर्माथाङ र नागीडाँडास्थित बुद्धपार्क दुवैतिरबाट...