जेठ ३, २०८१, बिहिबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २१, २०७७
कालीकोट । नरहरिनाथ गाउँपालिका७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीयवासी ३५ वर्षीया तुला बटालाको ज्यान गएको हो । भैँसी गोठाला जानुभएका बटालाको पहिरामा पुरिएर मृत्यु भएको प्रहरी...
लोकसंवाद संवाददाता,   असार २१, २०७७


लोकसंवाद संवाददाता,   असार २१, २०७७
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ । छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
एजेन्सी । अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ० सँग गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० ले सहकार्य अघि बढाएको छ । आइएलओले गैरआवासीय नेपाली सङ्घलाई चार लाख २४ हजार ३१० अमेरिकी डलर सहयोग गरेको छ । उक्त रकम अहिलेको विनिमय दरको हिसाबले रु पाँच...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
बाजुरा । अविरल वर्षाले बाजुराको त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ । पुलमाथि पानी बग्न थालेपछि आवजावतमा जोखिम भएको बूढीगङ्गा२ का वडाध्यक्ष हिरालाल थापाले जानकारी दिनुभयो । लगातारको वर्षाले शुक्रबारदेखि पुलमाथि पानि बग्न थालेपछि...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागू औषध गाँजा बरामद गरेको छ । साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
काठमाडौं । लकडाउनयता दिनहुँजसो बढेको सुनको मूल्य तीन दिनयता स्थिर देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९आइतबार० छापावाल सुन प्रतितोला ९० हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारयता सुनको मूल्य स्थिर देखिएको...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो । पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ । वालिङ नगरपालिकाबाट...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
बैतडी । खोलाले बगाउँदा बैतडीमा शनिबार एक महिलाको मृत्यु भएको छ । पुर्चौँडी नगरपालिकास्थित जमाडी खोलाले बगाउँदा अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
बैतडी । वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याउन थालेको छ । पुर्चौँडी नगरपालिका७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पुर्याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिनुभयो । गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय भत्काएको...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
रुकुमपश्चिम । चालु आर्थिक वर्ष २०७६/७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन शुरु गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी आर्थिक वर्ष...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
खोटाङ । हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिनुभएपछि बसेको विकास समितिको पहिलो बैठकले त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण गर्न कार्ययोजना निर्माण...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
कविं पुराण मनुशासितारमणोरणीयांसमनुस्मरेद् यः । सर्वस्य धातारमचिन्त्यरूपमादित्यवर्णं तमसः परस्तात् ।। ९ ।। प्रयाणकाले मनसाचलेन भक्त्यायुक्तो योगबलेन चैव । भ्रुवोर्मध्ये प्राणमावेश्य सम्यक् स तं परं पुरुषमुपैतिदिव्यम् ।। १० ।। अन्वय र अर्थ यः = जुन साधक, प्रयाणकाले = मृत्यु अवस्थामा, भक्त्यायुक्तः...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
काठमाडौँ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो । उक्त कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले शेयर प्राप्त गरेको छन् ।...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
स्याङ्जा ।वालिङ नगरपालिका पशु विकास शाखाले अनुदानमा ह्याचरी मेसिन उपलब्ध गराएको छ । तीनवटा फार्म तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा मेसिन उपलब्ध गराइएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । चल्ला उत्पादनका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थामा कुखुरा व्यवसायीको मागलाई ध्यानमा राख्दै...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
काठमाडाैँ । २०७७ असार २१ गते आइतबार आजआसारशुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । गु को अर्थ अन्धकार र रु भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
काठमाडाैँ । सोलुखुम्बुर बागबानी केन्द्र फाप्लुले उत्पादन गरेको करिब तीन टन आरु बोटमै कुहिएर खेर गएको छ । प्रशोधन गर्ने प्रविधि नहुँदा कुहिएर खेर गएको केन्द्रका निमित्त प्रमुख उपेन्द्र ठाकुरले जानकारी दिनुभएकाे छ र ठाकुरका अनुसार प्रविधिको अभावमा केन्द्रले उत्पादन...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
प्युठान । प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाकोे मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दुर्घटना हुँदा...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
सुुर्खेत । विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टिभएपछि बन्द भएको यहाँस्थित प्रदेश अस्पतालको बहिरङ्ग सेवा (ओपिडी)पुनः शुरु हुने भएको छ । दश दिनदेखि बन्द ओपिडी सेवा भोलि (आइतबार) देखि सञ्चालन हुने अस्पतालले जनाएको छ । अस्पतालमा कोभिड१९ का सङ्क्रमितहरुको उपचार...