जेठ ३, २०८१, बिहिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २३, २०७७
सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा अवस्ट्रेक्टिभ, फिस्टुला, सर्भाइकल तथा स्तन क्यान्सरको स्क्रिनिङ सम्बन्धी एकदिने अभिमुखीकरण सोमबार सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र तोपामा आयोजित एकदिने अभिमुखीकरणमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा अन्य महिलाको सहभागिता थियो...


लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडाैँ । युवा तथा खेलकुद मन्त्रालयले १० सञ्चारकर्मीलाई खेलकुद पत्रकारिता तथा युवा पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रालयमा २०७७ असार २२ गते साेमबारआयोजित कार्यक्रममा युवातर्फ छ पत्रकार तथा खेलकुदतर्फ चार जनालाई सम्मान गर्ने जानकारी दिइएको हो ।...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडाैँ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट दिन शुरु गरेको जनाएकाेछ । काठमाडौँ महानगरपालिका१२ टेकुबाट दिँदै आएको सेवा अब वडा नं ३१ मीनभवन बानेश्वरबाट दिन शुरु गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार टेकुमा नयाँ भवन निर्माण शुरु...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडाैँ । २०७७ असार २२ गते सोमबारदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलन शुरु भएको जनाइएकोछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनमा भएको सम्मेलनमा आज १६ स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिएका छन् ।२०७७ असार २२ गते सोमबार प्रस्तुत...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडौँ । काठमाडौँ महानगरीय पर्यटकीय रिक्सा स्वतन्त्र चालक सङ्गठनले लकडाउन (बन्दाबन्दी)का कारण रिक्सा व्यवसाय ठप्प हुँदा दैनिकी चलाउन समस्या भएको भन्दै वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको छ । सो सङ्गठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा रिक्सा व्यवसायीहरुले बन्दाबन्दी (लकडाउन)का...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकातर्फी रुपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिई पानी पथान्तरण शुरुआत गरेको घटनाप्रति दुःख प्रकट गरेका छन् । २०७७ असार २२ गते सोमबारपत्रकार सम्मेलन गर्दै सरोकारवालासँग कुनै...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
ललितपुर । पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त ललितपुरको बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिमार्फत शुरु भएको छ । यही असार २० गते शनिबार क्षमा पूजा गरी आजदेखि काम शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिनुभयो । आज मन्दिर...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
खस्यौली । प्रदेश नं ५ को प्रदेशसभाले आज स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले सो ऐनलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । प्रदेश नं ५ का आन्तरिक मामिला...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । अष्ट्रेलियामा रहेका नेपालीले आफूले कमाएको पैसा सहज रुपमा आफ्ना आफन्तलाई पठाउन सक्ने भएका छन् । सनराइज बैंक र अष्ट्रेलियामा रहेको ह्वाइट एभरेष्टद्धारा सञ्चालित रोयल रेमिटबीच विप्रेषण पठाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विद्युतीय प्रणाली मार्फत विप्रेषण...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
तनहुँ । तनहुँमा हालसम्म ६७ जनाले कोरोना जितेर घर फर्किएका छन् । व्यास नगरपालिका१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट सोमबार एकैदिन ३२ जनाले कोरोना जितेर घर फर्किएसँगै उक्त सङ्ख्या पुगेको हो । उक्त आइसोलेशनमा बस्दै आएकामध्ये सबैभन्दा बढी ऋषिङ गाउँपालिकाका...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३।२७ बिन्दुले बढेर एक हजार २९८।७३ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ६।३० ले वृद्धि भई...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
तुलसीपुर । तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको उपचारका क्रममा मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताउनुभयो । मुसलमान...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
चितवन । लकडाउनको अवधिमा चितवन जिल्ला अदालतबाट १२५ मुद्दा फैसला भएका छन् । कोरोना सङ्क्रमणको समयमा सरकारले लकडाउन गरेसँगै अदालतमा २३० वटा मुद्दा दर्ता भएको थियो । ती फैसलाबाट ९१ जनालाई कारागार पठाइएको छ । सोही समयमा फैसलाबाट १२१ जना...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । आन्तरिक विवाद मिलाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच आज पनि छलफल भएको छ । आइतबार अन्य केही नेतासहित अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भएको छलफल पार्टीभित्र उत्पन्न विवाद मिलाउन सहमतिको...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
एजेन्सी । भारतको उडिसाको कान्धामल जिल्लामा भारतमा सशस्त्र विद्रोह गरिरहेका चार जना माओवादी लडाकूको सरक्षा कारबाहीमा ज्यान गएको बताइएको छ । उक्त जिल्लामा भारतीय सुरक्षा बलका सदस्यहरुसँग भएको दोहोरो भिडन्तमा परी ती माओवादी लडाकू मारिएको बताइएको छ । उडिसा राज्यका...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
एजेन्सी । इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ । इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाई हुन सक्ने बताउनुभयो । मध्य...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय डिकेश तामाङको कोठाबाट युरो डलर ५ सय र नेपाली नगद १० हजार रुपैयाँ आइतबार राति चोरी भएको छ । कास्की, पोखरा महानगरपालिका-८ मिलनपथ डेरा गरी बस्ने पर्वत...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । सिरहा, मिर्चैया नगरपालिका-५ बस्ने श्याम कुमार कापरको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित सडकमा भैरहवाबाट पोखरातर्फ सिमेन्ट लोड गरी जाँदै गरेको लु.२ ख १२१...