जेठ ३, २०८१, बिहिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २३, २०७७
एजेन्सी । कोरोनाभाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन थालेको छ । पर्यटक आवागमनको अनिश्चितता...


लोकसंवाद संवाददाता,   असार २३, २०७७
एजेन्सी । भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन् । सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको भूकम्प गएको...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले मुलुकको आधारभूत समस्याको रुपमा लागुऔषध रहेको बताउनुभएको छ । सबैभन्दा धेरै युवापुस्ता लागुऔषधको दलदलमा फसेको उदाहरण प्रस्तुत गर्दै उहाँले मुलुकको समृद्धिको बाधक पनि लागुऔषध नै भएको जिकिर गर्नुभयो । लागुऔषध दुरुपयोगका कारण उत्पादनमूलक जनशक्ति नराम्ररी...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
नुवाकोट । कोरोनाका कारण बन्द शैक्षिक संस्थाहरु लामो समयदेखि नखुलेपछि शिक्षकहरु टोलटोलमा पुगेर विद्यार्थी भेला गरी पढाउन थालेका छन् । रेडियो तथा अनलाइनबाट कक्षा सञ्चालन सबैतिर प्रभावकारी नहुने देखिएपछि कम्तीमा हप्तामा एक पटक टोलटोलमा पुगेर पठनपाठन गराउन थालिएको शिक्षकले बताएका...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
झापा, कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा हुनुहुन्छ । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज बन्दाबन्दीको समयमा बन्द गर्नु परेपछि उहाँ तनावमा पर्नुभएको हो । दुई वर्षअघि आचार्यले साहु र बैंकको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोल्नुभएको थियो...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
सुर्खेत । नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ काठमाडौँलेआठ लाखको आयुर्वेदिक औषधि नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष जङ्गराज गिरी नेतृत्वको पदाधिकारी टोलीले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतलाई आयुर्वेदिक विभिन्न प्रकाका तीन हजार ३६४ थान औषधि...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
सुर्खेत । कर्णाली राजमार्गको नाग्मगमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधनमात्रै होइन पैदलयात्रालेसमेत सकस खेप्दै आएका छन् । जनताको सास्तीमा सरकार भने मूकदर्शक भएको छ । सडक स्तरोन्नतिका लागि हरेक वर्ष करोडौँ बजेट विनियोजन हुने तर...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
बागलुङ । बागलुङको ऐतिहासिक पर्यटकीय क्षेत्र कौडेको धुरी पुग्ने पदमार्ग निर्माण भएको छ । जिल्लाको बरेङ गाउँपालिका२ सिग्दीदेखि राजाको दरबारसम्मको पदमार्ग चालु आर्थिक वर्षमा निर्माण भएको हो । गाउँपालिकाले चालु आवमा पर्यटकीय गाउँ सिग्दीदेखि कौडे राजाको दरबारसम्म पदमार्ग निर्माण गरेको...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
सिरहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट खटिएको प्रहरी टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका१ बडहरीबाट जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका३ निवासी २८ वर्षीय कुष्णदेव यादवलाई पक्राउ गरेको छ भारतीय बजारबाट पैदल आउँदै गरेका...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
पाल्पा । बगनासकाली गाउँपालिका१, घोरबन्दाका कुमाल समुदाय घरमा नुनतेललगायत खाद्य पदार्थको अभाव भएपछि खोला र जङ्गलका भरमा जीवीकोपार्जन गर्न बाध्य छ । आर्थिक रुपमा अतिविपन्न परिवारमा जीवीकोपार्जनमा समस्या देखिएको छ । कुमाल समुदायले खोलामा माछा, गँगटा र घोँगी तथा वनमा...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडौं । पाँच दिनअघिसम्म घट्दो क्रममा रहेको सुनको मूल्य आज ९असार २३ गते मंगलबार० बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको छ। हिजो यसको मूल्य ९० हजार दुई सय...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
दाङ । दाङ जिल्लामा लोपोन्मुख स्थानीय बालीको मूल बीउ संरक्षण गर्न थालिएको छ । जिल्लामा सहकारीका माधयमबाट स्थानीय बालीको बीउको संरक्षण गर्न लागिएको हो । परम्परागतरुपमा खेती गरिँदै आएका बालीप्रति पछिल्लो समयमा कृषकको आकर्षण बढेको कृषिका अगुवा बताउनुहुन्छ । घोराही...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका५ चाँगेका दुई महिलाले सवडिभिजन वन कार्यालयको भवन तथा नर्सरी निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । स्थानीय मङ्गलमती लिम्बू र सीता लिम्बूले दुई/दुई रोपनी जग्गा निःशुल्क दिएका हुन् । दुवै जनाले रु १६...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
डडेल्धुरा । लगातारको वर्षासँगै आएको बाढीपहिरोले डडेल्धुराका आधा दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ । डडेल्धुरा जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्मे तथा भासिँदै गएपछि सवारी साधन चल्ने अवस्था नभएको उग्रतारा डडेल्धुरा यातायात प्रालि डडेल्धुराले जनाएको छ...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
भद्रपुर । भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनलाई झापा...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडौं । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल)सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी डलरमा...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
कञ्चनपुर । सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फँडानीबारे छानबिन शुरु गरेको छ । वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्न कञ्चनपुर पुगेको समितिका सदस्य शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढथापाको टोलीले सोमबारबाट...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
नुवाकोट । विदुर नगरपालिका५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर अधिकारीको मृत्यु भएको...