जेठ ३, २०८१, बिहिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं ।कपिलवस्तु, बिजयनगर गाउँपालिका-३ मैनारीस्थित भटनी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । मोरङ, उर्लाबारी नगरपालिका-१ सोल्टी खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार...
लोकसंवाद संवाददाता,   असार २२, २०७७
लोकसंवाद संवाददाता,   असार २२, २०७७


लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । काभ्रे, नमोबुद्ध नगरापलिका-४ बस्ने साईला परियारको ९ वर्षीय छोरा पुकार परियारको सोही नगरपालिका-७ स्थित दाप्चा खोलामा डुबेर मृत्यु भएको छ । खोलामा पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्थामा स्थानीयबासीले उद्दार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाएकोमा उपचारको क्रममा...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
गुल्मी । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सत्यवती गाउँपालिका-४ लिम्घा बस्ने २७ वर्षीय भिम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
बर्दिया । गुलरिया नगरपालिका-६ स्थित आफताब सुनचाँदी पसलबाट करिब २ लाख ७६ हजार ४ सय ४५ रुपैयाँ बराबरको मंगलशुत्र १८ पिस लुटपाट गरेको अभियोगमा सोही नगरपालिका-५ बस्ने २२ वर्षीय रबिन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले उक्त...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
दाङ । तुलसीपुर उपमहानगरपालिका-७ नयाँबस्ती बस्ने ३६ वर्षीय प्रेम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनार सहित १० जनालाई नगद २ लाख २५ हजार रुपैयाँ र ४ गड्डी तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
चितवन । देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रको क्षमता बढाइने भएको छ । हाल केन्द्रमा ३५ जना वृद्धवृद्धा रहेका छन् । अब सो सङ्ख्या तत्काल ५० पुर्याइने छ । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल केन्द्रमा २०...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । बारा, जितपुरसिमरा उपमहानगरपालिका-१४ दुधौरा पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्राम सहित सोही उपमहानगरपालिका-८ गम्हरगावा टोल बस्ने ६० वर्षीय बासदेव महतोलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषध गाँजा ओसारपसार भइरहेको भन्ने...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । सवारी पास बिना यात्रु ओसार पसार गरेको अभियोगमा दुई जना सवारी चालकहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ज ११३५ नम्बरको...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
सप्तरी । सप्तरीमा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै छ । होम क्वारेन्टिनमा बस्ने बढेका छन् । असार २१ गतेसम्ममा क्वारेन्टिनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ जसमा ३२ महिला छन् । नौ नगरपालिका र नौ गाउँपालिका रहेको...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
एजेन्सी । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरु शान्ति वार्ताको लागि तयार रहेका अफगानिस्तानका लागि अमेरिकी विषेश दूतले जानकारी दिनुभएको समाचरमा जनाइएको छ । अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मी खलिलजादले आइतबार सो कुराको जानकारी दिनुभएको सो समाचारमा उल्लेख गरिएको हो ।...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । बुधबारयता घट्दो क्रममा रहेको सुनको मूल्य आज (असार २२ गते) सोमबार तोलामा तीन सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार दुई सय रुपैयाँ पुगेको छ। गत आइतबार छापावाल सुन ९०...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
एजेन्सी । ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या १६ लाख नाघेको बताइएको छ । यहाँ गएको २४ घन्टायता मात्र २६ हजार भन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै २४ घन्टायताका घटनाको अध्ययन गर्दा यहाँ ६०२ जनाको ज्यान गएको बताइएको छ ।...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
एजेन्सी । भारतमा गत २४ घण्टामा कोभिड१९ का २४ हजार २४८ नयाँ बिरामी थपिएपछि संक्रमितको करिब सात लाख पुगेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या ६ लाख ९७ हजार ४१३ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
एजेन्सी । क्यारेबियाली मुलुक डोमिनिकन रिपब्लिकको राष्ट्रपतिमा विपक्षी नेता लुइस अबिनादर विजयी हुनु भएको छ । क्यारेबियाली मुलुकमा विगत १६ वर्षदेखि लगातार शासन गरेको डोमिनिकन लिबरेसन पार्टी (पिएलडी)यसपटक पराजित भएको छ । पिएलडीका तर्फबाट लगातार दोस्रोपटक गोन्जालो कास्टिल्लो राष्ट्रपतिका उम्मेदवार...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
कैलाली । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टिनका रुपमा रहेका विद्यालयको अवस्था भारतबाट आउने नागरिकको कमी आएसँगै सामान्य बन्दै गइरहेको छ । कैलालीका अधिकांश स्थानीय तहले विद्यालयलाई क्वारेन्टिन बनाएका थिए । गत जेठको अन्तिम सातासम्म भरिभराउ रहेका क्वारेन्टाइन खाली...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
डोल्पा । डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडाैं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक यही असार २४ गतसम्मका लागि स्थगन भएको छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
बागलुङ । क्वारेन्टिनमा मृत्यु भएका बागलुङको निसीखोला२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव ढोरपाटन नगरपालिका४ स्थित लुकुरवन खोला नजिकै आइतबार राति व्यवस्थापन गरिएको छ । विश्वकर्माको आइतबार बिहान ढोरपाटन नगरपालिका४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा निधन भएको थियो । यही असार...