जेठ ३, २०८१, बिहिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २२, २०७७
जुम्ला । जुम्लामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरिरहेका विकासे योजनाको अनुगमन गर्न जिल्ला समन्वय समिति जुम्लाको टोली गाउँमा पुगेको छ । यहाँका आठ वटै स्थानीय तहमा अनुगमन टोली खटिएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताउनुभयो । उहाँका अनुसार एक...


लोकसंवाद संवाददाता,   असार २२, २०७७
पर्वत । गत जेठ ३१ गत राति नौ जनाको ज्यान जाने गरी गएको विनाशकारी पहिरो पीडितलाई तमु समाज युकेले आर्थिक सहयोग प्रदान गरेको छ । कुश्मा नगरपालिका३ दुर्लुङस्थित काहुलेमा गएको पहिरोबाट दुई परिवारका नौ जनाको ज्यान गएको थियो । मृतकका...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
भरतपुर । यहाँको एक विद्यालयले एक महिना १५ दिनको भाडा ३० लाख छुट गरेको छ । कोभिड१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माविले भाडा छुट गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
वीरगञ्ज । व्यापारिक मार्गमा हुने ढुवानी तथा सवारी चापको समस्यालाई ध्यानमा राखी वीरगञ्जपथलैया व्यापारिक मार्ग विस्तार आयोजनाले चार वटा आकाशेपुल निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ मा निर्माण शुरु गरिने ती चार आकाशेपुलमा करिब रु २० करोड...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २४ गते (बुधबार)सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । यसअघि यही असार...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको २०७६ फागुन २१ को फैसलाअनुसार कैद र जरिवाना ठहर भएका काठमाडौँ महानगरपालिका१६ नयाँबजारका ५५ वर्षीय राजमान सुनार...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले स्थानीय मगर भाषामा कक्षा ३ को पाठ्यपुस्तक प्रकाशन गरेको छ । सोही गाउँपालिका१ निवासी मनबहादुर बगाले मगरद्वारा लिखित उक्त पुस्तक गाउँपालिकाले प्रकाशन गरेको हो । गाउँपालिकाको आर्थिक सहयोगमा यसअघि उहाँले कक्षा एक र दुईका...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
पाेखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका८ बिरेठाँटीमा राहतस्वरुप १०० बोरा चामल वितरण गरिएको छ । कोरोनाको महामारीसँगै दैनिकी सञ्चालनमा समस्या परेका सर्वसाधारणलाई लक्षित गरी प्रतिपरिवार २५ किलोग्रामका एकएक बोरा चामल राहतस्वरुप प्रदान गरिएको राहत संयोजक टेकबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौँ । भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा, बहुमूल्य पत्थर तथा गरगहना परीक्षणमा क्षमता अभिवृद्धि तालीम सम्पन्न गरिएको छ । भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा पाँच दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा सहभागी कर्मचारीलाई...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । कोषमार्फत विभिन्न परियोजनामा ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकता...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडाैँ । नेपाल पर्यटन बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर फोटो प्रतियोगितामा पाँच उत्कृष्ट फोटो छनोटको घोषणा गरेको छ । बन्दाबन्दीमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडाैँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल गरेकाे जनाएकाे छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा २०७७ असार २१ गते आइतबार बसेको बैठकमा बैठकमा कोभिड१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिका...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जानकारी दिएकाेछ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा.अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय रहेकाले धेरैजसो स्थानमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौँ । अपाङ्गता क्षेत्रमा नीतिगत काममा सहजीकरणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत अपाङ्गता राष्ट्रिय निर्देशन समिति गठन गरिएकाेछ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ (दोस्रो संशोधन, २०७५)सहितको दफा ३८ (३)बमोजिम मन्त्री पार्वत गुरुङको यही असार १९...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
दाङमा । बन्दाबन्दीको अवधिमा जिल्ला अदालत दाङमा दर्ता भएका विभिन्न प्रकृतिका ६३ मुद्दामा २९ जना पुर्पक्षका लागि जेल चलान गरिएको छ । यस अवधिमा सबैभन्दा धेरै ज्यानसम्बन्धी कसुरका अदालतमा १७ वटा मुद्दा परेका छन् । त्यस्तै करणीसम्बन्धी १४, सवारी ज्यानका...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
नुवाकोट । नेपालमा प्रसिद्ध शिखरवेंशीमा रहेको समुन्द्रफिनी धानलाई वृद्धि गर्ने उद्देश्यले नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले बजेट छुट्याइ किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिने व्यवस्था गरेको छ । साविकको शिखर बेंसी गाविस हाल दुप्चेश्वर गाउँपालिकामा ४० वर्ष पहिला नेपालभरि मात्र हैन सामान्य ज्ञानमा समेत...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडाैँ । विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गुरुयोजना अनुरुप संरचना निर्माणका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउन लागिएको छ । काठमाडौँ महानगरपालिका वडा नं ८ स्थित तिलगङ्गा आवास क्षेत्रको जग्गा तथा सोमा बनेका पक्की, कच्ची...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडाैँ । कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा करोडौँ रकम रकमान्तर गरी बैंकलाई हानीनोक्सानी पुर्याउने कार्यमा संलग्न रही फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने ३६ वर्षीय...