बैशाख १८, २०८१, मंगलबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १८, २०७७
काठमाडौं । कूल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोवार स्थगित गरेको छ । मंगलबार र बुधबार लगातार छ प्रतिशत बढीले नेप्से परिसूचक उकालो लागेपछि आजका लागि कारोवार स्थगन गरेको हो । स्टकका अनुसार आज नेप्से ८०।४१...
लोकसंवाद संवाददाता,   असार १८, २०७७
लोकसंवाद संवाददाता,   असार १८, २०७७


लोकसंवाद संवाददाता,   असार १८, २०७७
एजेन्सी । मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनस्र्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरु पुनस्र्थापना केन्द्रमा...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई अर्को कार्यकाल राष्ट्रपतिको उम्मेदवार हुनेगरी मार्गप्रशस्त गर्न संवैधानिक सुधारसम्बन्धी जनमत संग्रहमा भारी बहुमत प्राप्त भएको छ । रुसी केन्द्रीय निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै संवैधानिक सुधारको पक्षमा ७७ दशमलब ९२ प्रतिशत मत...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
एजेन्सी । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६४१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १९ हजार १४८...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
एजेन्सी ।कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १९ हजार २७२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ८ लाख १९ हजार ७६२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
नवलपरासी । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० स्थित सरावल गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप साइकल प्रदान गरिएको छ । गाउँपालिकाका १० सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब र विपन्न समुदायका ५५ जेहेन्दार छात्रछात्रालाई साइकल प्रदान गरिएको...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
काठमाडौँ । राष्ट्रियसभाका सांसदले असारे विकासलाई सधैँका निम्ति अन्त्य गर्ने गरी नीति बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शान्तिकुमारी अधिकारीले वर्षायाममा गरिएको काम विकास नभई विनाश हुने बताउँदै असारे विकासलाई...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
दाङ । दाङका कृषक परम्परागत भन्दा फलफूलखेतीमा राम्रो आम्दानी देखेपछि यसतर्फ आकर्षित भएका छन् । राप्ती र बङ्गलाचुली गाउँपालिकामा कागती र सुन्तलाखेती गर्न कृषक लागेको गाउँपालिकाले जनाएको छ । निर्वाहमुखी कृषि पेशाको विकल्पमा कृषक लाग्न थालेको भन्दै ३० हजार कागतीका...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
बनेपा । रोशी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष धनजीत लामा गाउँमा गुरु रेन्पोछे (गुरु पद्मसम्भाव)को मूर्ति बनाउन लागेको तीन वर्ष भयो । सडक सञ्जालले जोड्न नसकेका बेला जिल्लाको दक्षिणी भेग डाँडापारिका धेरैजसो बासिन्दाको शहर प्रवेश गर्दाको नाका शिखर आम्बोटेको...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
ललितपुर । गोदावरी नगरपालिकाले वडा नं १० कार्यालयदेखि वडा नं ११ झ्यालीपाटीसम्मका बजार तथा पसल बन्द गर्न व्यवसायीलाई सूचनामार्फत आह्वान गरेको छ । गोदावरी ११ चापागाउँ निवासी ६६ वर्षीय पुरुषमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै नगरपालिकाले सो आग्रह गरेको हो...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
काठमाडौँ । उपकरण जडान भएको एक दशकसम्म पूर्ण सञ्चालनमा नआएको सवारी स्वस्थता जाँच केन्द्र (भेहिकल फिटनेस टेस्ट सेन्टर)पुनः सञ्चालनको तयारी गरिएको छ । विद्यमान उपकरण काम गर्ने अवस्थामा छ-छैन भनेर अध्ययनका लागि विज्ञलाई परीक्षण गराइने केन्द्रका प्रमुख मणिराम भुसालले बताउनुभयो...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
नवलपुर । नेपाली काँग्रेस निकटका जनप्रतिनिधिले गैँडाकोट नगरपालिकामा तालाबन्दी गरेसँगै सेवाग्राही मर्कामा परेका छन् । नगर प्रमुख छत्रराज पौडेलले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा बजेट असार १६ गते पारित गरेपछि केही नगरसभा सदस्य असन्तुष्ट हुँदै नगरपालिकामा ताला...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
काठमाडौं । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि सरकारले श्रम स्वीकृति दिन थालेको छ । अहिले दिने भनिएको श्रम स्वीकृति नयाँ नभएर पुनः श्रम स्वीकृति रिइन्ट्री हो । अहिले केवल विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
काठमाडौं । बुधवार (असार १७ गते) रेकर्ड मूल्य कायम भएको सुनको आज (असार १८ गते ) बिहीबार भने भाउघटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला सात सय रुपैयाँ ९१ हजार रुपैयाँ कायम भएको छ। हिजो छापावाल...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
सिरहा । भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६/७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ । लकडाउनका कारण भन्सारमा शिथिलता आए पनि ठाढीभन्सारले लक्ष्यभन्दा देब्बर राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालयले चालू आव २०७६/७७ सकिन केही दिन बाँकी...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
पोखरा । गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायातलाई असार महिनाको व्याज रकम राहतस्वरुप पूरै छुट दिने जनाएको छ । कोभिड१९ का कारण जारी बन्दाबन्दीले यातायात क्षेत्रमा देखिएको असहजतालाई ध्यान दिदैँ बैँकले सो निर्णय...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
त्रिशूली । पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
काठमाडौं । काठमाडौंका उद्योगी व्यवसायीले लकडाउन अवधिको बैंकको ब्याज पूर्ण रुपमा मिनाहा हुनुपर्छ भन्दै शतप्रतिशत छुटको माग गरेका छन् । उद्योग वाणिज्य संघ काठमाडौं अन्तर्गतको काठमाडौं जिल्ला उद्योग व्यवसायी कोभिड१९ संकट व्यवस्थापन समितिले ९८ दिनको लकडाउन अवधिमा बैंकिङ कारोबारसम्बन्धी विषयमा...