जेठ ३, २०८१, बिहिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
खोटाङ । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले प्राकृतिक विपत्तिमा परेका जिल्लाका १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको छ । आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङलगायत विभिन्न प्रकृतिका प्राकृतिक विपत्तिमा परेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको...


लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
चितवन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
म्याग्दी । कोरोना महामारी शुरु भएयता म्याग्दी योगमय बन्दै गएको छ । स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग भन्ने मान्यताका साथ नवीन आनन्द योग केन्द्रले गत वर्षदेखि सदरमुकाम बेनी बजारलगायत जिल्लाका विभिन्न गाउँमा योग केन्द्र नै सञ्चालन गरेर योगाभ्यास...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका७ मा अवस्थित नेपालकै जेठो श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीमा विगत चार वर्षदेखि निरन्तररूपमा रुद्राभिषेक (महादेवको विशेष पूजा)हुँदै आइरहेको छ । सो विद्यालयमा अध्ययनरत १५५ बटुक (विद्यार्थी)ले एक दिन पनि नबिराई विगत चार वर्षदेखि...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले अभूतपूर्व जनसमर्थन प्राप्त भयो। नेपालको इतिहासमा नै पहिलो पटक कम्युनिस्ट पार्टीलाईकरिब दुई तिहाइ बहुमत पाएपछि जनमुखी, वैज्ञानिक र समाजवादी राजनीतिक कार्यक्रम लागू गर्ने र संविधानको कार्यान्वयनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्ने...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७८
झापा ।रुद्रगौरी श्रीअम्बिका ओली प्रतिष्ठानभद्रपुरझापाद्वारा हरेक वर्ष प्रदान गरिने विभिन्न विधाकासातौँ (सन् २०१९ तदनुरूप वि.सं.२०७६) र आठौँ पटक (सन् २०२० तदनुरूप २०७७)विभिन्न व्यक्ति तथासंस्थालाई पुरस्कारहरूद्वारा सम्मानित गरेको घोषणा गरेको छ । प्रतिष्ठानले हरेक वर्ष रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार,...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७८
काठमाडौँ ।नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा सम्माननीय प्रधानमन्त्री तथा नेपाल प्रज्ञाप्रतिष्ठानका प्रमुख संरक्षक समक्षकेपी शर्मा ओलीसमक्ष हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोगका लागि पुनः अनुरोध गरिएको छ । नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनहरूमा अङ्ग्रेजी भाषामा इम्बोस्ड...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई तीव्रताका साथ बिस्तार गरिरहेको जनाएको छ । नगदरहित कारोबारलाई क्रमशः बिस्थापन गरी डिजिटल भुक्तानीलाई प्रबर्धन गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले २०७८ बैशाख ३ गते शुक्रबार काठमाडौंको जोरपाटीस्थित विश्रान्ति...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काठमाडाैँ । अनअफिसियल ट्रान्सलेसन उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति भनी सामग्री सम्प्रेषण भएको भन्दै विभिन्न सात अनलाईन सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण माग गरेको छ । बिहिबारदेखि विना आधिकारिक डकुमेन्ट...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काठमाडौँ ।प्रभु बैंकले आफ्नोसेवा विस्तार गर्ने क्रममा काठमाण्डौं जिल्लाको काठमाण्डौं महानगरपालिकास्थित वडा नं ११ बिशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएकोछ । काठमाण्डौंस्थित बिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७८ बैशाख ३ गते देखि कारोबार सुरु भएको हो। बिशेष अदालत...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
सुर्खेत । कर्णाली प्रदेशका नेकपा एमालेका चार जना सांसदहरूले फ्लोर गरेका कारणमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन्। एमालेको माधवकुमार नेपाल पक्षीय चार जना सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका कारणमुख्यमन्त्री टिकेको छ । मुख्यमन्त्री शाहीको पक्षमा नेकपा...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काठमाडौं ।काठमाडौँ महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड१९ को सङ्क्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ । कामपाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि विद्यालयमा कोरोना सङ्क्रण देखिए एक साताका लागि बन्द गर्नसक्ने निणय गरेको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एक मात्र सिमकोट विमानस्थल जोखिममा परेको छ । विमानस्थलभन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खाडल बनाएपछि दिनप्रतिदिन विमानस्थलको जोखिम बढ्दै गएको हो । निर्माणाधीन खेल मैदानको माटो...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काभ्रे । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महाभारत गाउँपालिका-५ बस्ने २५ वर्षीय आर्जन थिङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । थिङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फोक्सीङटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको जनाएको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा २०७८ बैशाख 3 गते शुक्रबार प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
ताप्लेजुङ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ताप्लेजुङको दोभानलगायतका अग्निपीडितलाई राहत प्रदान गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई रु छ लाख प्रदान गरेको हो । प्रतिपरिवार नौ हजारदेखि १८ हजारका दरले राहत...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
सूर्यविनायक नगरपालिका- ८ सिपाडोल मूलबाटोस्थित गाई फर्ममा मनोहरा सुकुम्बासी बस्ती बस्ने सोलुखुम्बू घर भएका अन्दाजी २० वर्षीय ईश्वर राईको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका- ९ गोठाटार स्थायी घर भएका २० वर्षीय आशिष खुलाललाई...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
चितवन । चितवनको खैरहनी नगरपालिकाले नगरको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ । सम्पूर्ण नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुयाउने उद्देश्यका साथ नगरपालिकाले १३ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको हो । यसअघि खैरहनी६ मा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनी, वडा...