जेठ ३, २०८१, बिहिबार

२२१४८ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
एजेन्सी । विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको विवरण अनुसार कोरोनाभाइरसको महामारीबाट १४ करोड १५ लाखको हाराहारीमा मानिस सङ्क्रमित भएका छन् । सन् २०१९ को डिसेम्बरमा...


लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
उदयपुर । पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ । डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर बिग्रिएकोले खानेपानीको हाहाकार भएको हो । स्थानीय होटेल व्यवसायी तथा घरबास ९होमस्टे० सञ्चालक कृष्ण...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथ सङ्कलन गरेर युद्धबन्दी गोर्खालीका लोकभाका र कथा नामक कृति...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
रुपन्देही । तिलोत्तमा नगरपालिका६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चारधामका कलात्मक नमूना मन्दिर निर्माण गरिने भएको छ । पुराणमा उल्लेख भएअनुसार भारतका बद्रीनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम तथा नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूप त्यहाँ बन्न लागेको...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
भक्तपुर । मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो । आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा ९एमाले०का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ ।नेकपा ९एमाले० संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
हेटौँडा । वन्यजन्तु संरक्षणका लागि सन्देश प्रवाह गर्न वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानमा वन विज्ञान विषय अध्ययनरत विद्यार्थीले जनचेतनामूलक अभियान थालेका छन् । वन्यजन्तु संरक्षणमा सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको जनाउँदै मानिसमा सकारात्मक सोचको वृद्धि गर्न...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
दाङ । गत वर्षका तुलनामा दाङमा यस वर्ष तोरीको उत्पादन बढेको छ । जिल्लामा यसवर्ष ५४।८६ प्रतिशत बढी तोरी उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण हुँदा उत्पादन समेत...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
भरतपुर । बालबालिकामा जन्मजातै खुट्टाको पैताला बाङ्गो हुने या पछाडि फर्किने ९क्लब फुट० समस्या समयमै उपचार गरे निको हुने चिकित्सकले बताउनुभएको छ । जन्मेपछि मात्रै थाहा हुने सो रोगको शल्यक्रिया वा प्लास्टर गरेर निको पार्न सकिने उहाँहरुको भनाइ छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
चितवन । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताउनुभएको छ । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उहाँले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताउनुभएको हो । उहाँले आफ्नै...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
महोत्तरी । अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज साँझ महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा चैती छठ मनाइँदै छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । चार दिनसम्म विभिन्न...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
बागलुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन९एमसिसी० सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिनुभएको छ । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले बर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
झापा । झापाको बुद्धशान्ति गाउँपालिका४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर ६०...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
नेपाल अडिटर्स एसोसिएसन (अडान) को आज बसेको केन्द्रीय समितिको२०७८ वैशाख ०४ गते शनिवार बसेको बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवौँ परिषद्को निर्वाचनलाई व्यवस्थित गर्न रजिस्टर्ड अडिटर्सहरुको तर्फबाट उपाध्यक्ष पोषराज नेपाल, उपमहासचिव भोला नाथ पाठक, सचिव शङ्कर ज्ञवाली र गण्डकी प्रदेश...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
काठमाडाौँ । गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उहाँलाई राष्ट्रियसभा सदस्यबाट...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
धादिङ । शनिबारकोे भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो । एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
खोटाङ । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले प्राकृतिक विपत्तिमा परेका जिल्लाका १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको छ । आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङलगायत विभिन्न प्रकृतिका प्राकृतिक विपत्तिमा परेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
काठमाडौँ ।साहित्य सन्ध्याको ४१५औँ मासिक शृङ्खलामा कोरोना महामारीबाट बच्नका लागि सचेतीकरणमा स्रष्टाहरुको भूमिका हुनुपर्ने आग्रहसहित रचना वाचन गरिएक छ। कार्यक्रममा जनस्वास्थ्यविद् डा.रवीन्द्र समीरले नयाँ भाइरसले लक्षण नदेखिइकन निमोनियामा लाने र कुनै कोठामा सङ्क्रमित भएमा अरुलाई हावाबाट सर्न सक्ने भएकाले सचेत...