जेठ ३, २०८१, बिहिबार

२२१४७ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
एजेन्सी । रसियाले चेक गणतन्त्रका २० जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ । गत शनिबार चेक गणतन्त्रले स्क्रिपाल घटनामा रसियाली एसभिआर र जिआरयू गुप्तचर एजेन्टका नाममा १८ जना रसियाली कुटनीतिज्ञ संलग्न रहेको भन्दै उनीहरुलाई देश छाड्न आदेश दिएपछि दुबै देशबीच...
लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८


लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
एजेन्सी । ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजार ६५७ जनाको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको बताइएको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
भजनी । स्वास्थ्यका दृष्टिकोणले बालबालिकालाई पत्रु खाजा दिन प्रतिबन्ध लगाइएतापनि यस्को न्यूनीकरण हुन सकेको छैन । दिवा खाजाका लागि उपलब्ध भएको रकमले बालबालिकालाई पकाएर खाजा खुवाउनुपर्ने व्यवस्थापन गरिएको छ । विद्यालयले भने बालबालिकालाई अझै पत्रु खाजा नै वितरण गर्दै आएका...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
हुम्ला । जिल्ला अदालत हुम्लाले चालू आर्थिक वर्षको हालसम्म ६० मुद्दाको फैसला गरेको छ । अदालतका अनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालू आवमा हालसम्म कूल ११४ मुद्दा दर्ता भएको बताइएको छ । अघिल्लो आवमा सरेर...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा ९माओवादी केन्द्र०, प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध आज संसद् सचिवालयमा अविश्वासको प्रस्ताव...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
काठमाडौैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान रक्षाका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौैँ शाखाले आज यहाँ आयोजना गरेको नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र देशको...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
तनहुँ । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको काम अगाडि बढेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि आयोजनाले तनहुँतर्फको जग्गा अधिग्रहणको काम अगाडि बढाएको...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
काठमाडौँ । पूर्वपश्चिम राजमार्गलाई विस्तार गर्ने सरकारको योजनाअनुसार नागढुङ्गामुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ । यसअघि मुग्लिननारायणगढ सडक विस्तार गरिएकामा आगामी आवदेखि नागढुङ्गामुग्लिन बिस्तार गर्ने तयारी अघि बढाइएको छ । सो सडक निर्माण शुरु भएको पाँच वर्षमा सकाउने लक्ष्य...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
ललितपुर । महालक्ष्मी नगरपालिकाका सबै विद्यालय आजदेखि यही वैशाख मसान्तसम्म बन्द गरिएका छन् । कोभिड१९ को दोस्रो चरण बढ्दै जाँदा विशेष गरी बालबालिकामा सङ्क्रमण बढ्दो गतिमा देखिएकाले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरिएको हो । विद्यालय सञ्चालन नगरी अन्य वैकल्पिक...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
काठमाडौँ । सरकारले मङ्गलबारदेखि कोभिड१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
काठमाडौं । नेकपा ९एमाले० मुख्यालय थापाथलीबाट सञ्चालन भएको छ । यही वैशाख १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट पूर्णरुपमा सञ्चालन भइरहेको हो । कार्यालय अहिले सञ्चालन भए पनि वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
सल्यान । नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ । जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड छैन । यसले विपद् व्यवस्थापन तथा उद्धारमा समस्या हँुदै आएको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
कास्की । भाषा सङ्घ नेपालको आयोजनामा २०७८ वैशाख ९ गते पोखरामा जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । पोखरासहित गण्डकी प्रदेशका विभिन्न जापानी भाषा स्कूलमा जापानी भाषा अध्ययनरत नेपाली विद्यार्थीको भाषा तथा जापानी सांस्कृतिक ज्ञानको विकासको लक्ष्यका साथ प्रतियोगिता...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
काठमाडौँ । सरकारले सङ्घीय शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समितिको भूमिकालाई थप स्पष्ट पार्ने भएको छ । नयाँ संविधानअनुसार सङ्घीय ऐन तर्जुमाको क्रममा रहेको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आयोजना गरेको अभिभावकको सवाल प्राथमिकीकरण तथा रणनीतिक योजना अद्यावधिक...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
सांसद र गृहमन्त्री पद स्वतः गुमेकै दिन गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार गृहमन्त्रीमा पुनः नियुक्ति पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई संविधानको धारा ७८ को उपधारा १ अनुसार मन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा ७८ को उपधारा...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज २०७८ बैशाख छ गते सोमबार पाँच अर्ब २० करोड रुपियाँ बराबरको ट्रेजरीबिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ । सूचना...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्स साझा मुद्दामा सहकार्य गरेर अगाडि बढ्न सहमत भएका छन् । नेपालका व्यवसायीको दुई वटा संस्थाका पदाधिकारीबीच २०७८ बैशाख ५ गतेभएको छलफलमा निजी क्षेत्रका मुद्दामा कार्यगत एकता अपरिहार्य रहेको ठहर...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
एजेन्सी । भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कुम्भ मेलामा सहभागी भएर आएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ । हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी सयौँ मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले त्यहाँबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्ने निर्णय...