बैशाख २०, २०८१, बिहिबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पिसिआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनाको रिपोर्ट पोजिटिभ...
लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८


लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ ।फागुन तेस्रो साताबाट पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक पाँच पोखरी थाङपाल गाउँपालीका खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै प्रतियागिता मुलपानी क्रिकेट रंगशालामा १५ गतेदेखि २२ फागुनसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका कार्यकारिणी...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकूल आफ्ना ग्राहक वर्गका लागि विभिन्न छुट सम्बन्धी सम्झौता गर्दै आइरहेको छ । यसलाई नै निरन्तरता दिँदै यस बैंकले ईकमर्श साइट बजेट पसल डट कमसँग सामान खरिदमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । युक्रेनमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रालयले नेपाल फर्कन आग्रह गरेको छ । युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको हो । साथै,...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौंँ। सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा ९० रनको विजयी लक्ष्य पाएको एपीएफले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्याे। एपीएफकी रोमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन् । सचेतक भुसालले...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको आधिकारिक धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको कार्यलय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने नेता केशव झाले जानकारी दिए । बिहीबार बस्ने प्रतिनिधिसभा...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका छन् । एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न बुधबार बिहान बालकोट पुगेका खाणलाई ओलीले सो सन्देश दिएका हुन् । गृहमन्त्रीज्यूले एमसीसी संसद्बाट अनुमोदन गर्न...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दै छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानमाथि छलफल हुनेछ । केन्द्रीय सदस्य एनपी साउद...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
गृहमन्त्री बालकृष्ण खाण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । ओली निवास बालकोटमा ओलीलाई भेट्न गृहमन्त्री खाण पुगेका हुन् । यसअघि बुधबार ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । पछिल्लो समय...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)काे नवाैँ बैठक आज बुधबार काठमाडाैंमा बस्दै छ ।निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले तथा भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नेछन् । समितिकाे बैठक हरेक६ महिनामा आयोजना...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
नेपाली बजारमा बुधबार सुनकाे भाउ घटेकाे छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आजछापावाल सुनतोलाको ९६ हजार ५००रुपैयाँ कायम भएको छ । महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी बुधबार तेजावी सुनको मूल्य तोलाको...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाकाे आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएकाे छ । उनी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- २ धार्पाका स्थायी बासिन्दा हुन् । ५ दशकअघि गायन यात्रा सुरुगरेकालामा ख्यातिप्राप्त लोकगायक,...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) काे नवौँबैठक आज बुधवार काठमाडौँमा बस्दै छ ।निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले तथा भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नेछन् । समितिको बैठक हरेक६...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडाैँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिनेगरी १ लाख १० हजार ७१३ जनाको सामुहिक दुर्घटना बिमा गरिन लागिएको हो । सामूहिक दुर्घटना बिमा २० लाखको रहनेछ...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । अमेरिकी अनुदान सहयोग एमसिसी संसद्मा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन् । उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसिसीको पक्षमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
सुनसरी । आफ्नै श्रीमानकोहत्या गर्ने महिला र उनका प्रेमीलाई सुनसरी प्रहरीले पक्राउ गरेरसार्वजनिक गरेको छ ।इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै हत्या गरिएका झापा घर भएका दिनेश सिग्देलकी कान्छी श्रीमती ३० वर्षीय अनिता केसी र उनका प्रेमी विराटनगरका ४...