बैशाख २०, २०८१, बिहिबार

२२१२३ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
बाजुरा । बेरोजगार, विपन्नलाई लक्षित गर्दै सञ्चालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमा स्थानीय शिक्षक, पालिकाका कर्मचारीले रजाइँगरेका छन् ।कार्यक्रममा स्थानीय तहहरूले आफ्ना नजिकका कार्यकर्ता, शिक्षक, कर्मचारीलाई रोजगारी दिने गरेको पाइएको छ । वास्तविक विपन्न र बेरोजगारहरूले भने बञ्चित हुनु परेकाे गुनासो...


लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबारको प्रतिनिधिसभा बैठकमा कार्यसूची रहेको अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग नलिने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले आज बस्ने प्रतिनिधिसभा बैठकको संसदीय प्रक्रियामा भाग नलिने बताएका हुन् । हामी आज पनि...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
पाँचथर । सञ्चारकर्मी मौसम तुम्बाहाम्फे, सुनिता खजुम र संगिता सुहाङले पाँचथरका २ वटा विद्यालयका विद्यार्थीहरुलाई सहयोग वितरण गरेका छन् । पाँचथरको फिदिम नगरपालिका४ मा रहेको गढी माविका दृष्टिविहीन विद्यार्थी र जिल्लाको कुम्मायक गाउँपालिका४ मा रहेको सिँहवाहिनी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालयमै...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
पाँचथर । पाँचथरको फाल्गुननन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमीमा विद्यालय आयुर्वेद तथा योग शिक्षा सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिममा आयुर्वेद तथा आयुर्वेदिक जीवनशैली, योगको परिचय तथा महत्त्व, भान्सा तथा घर वरिपरिका औषधी जडीबुटीहरू लगायतका विषयमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
पाँचथर । लिम्बू भाषाका गायक डिआर हाङ्सरुम्बाले एफएलएफ अवार्ड २०७८ अन्तर्गत उत्कृष्ट मातृभाषा गायन अवार्ड प्राप्त गरेका छन् । फाल्गुननन्द लिङ्देन फिल्मस् प्रा.लि.ले हरेक वर्ष लिम्बू भाषामा बनेका चलचित्र र म्युजिक भिडियोको संयुक्त एफएलएफ अवार्ड प्रदान गर्दै आएको छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा एमसिसी बारे सडक जनमत संग्रह सम्पन्न भएको छ । अखिल क्रान्तिकारी पाँचथरद्वारा आयोजित जनमत सग्रहमा १८४ जनाले मत दिएका थिए । फिदिमको गणतन्त्र चोकमा आयोजना भएको सडक जनमत सङ्ग्रह कार्यक्रममा एमसिसीबारे जनताको धारणा बुझिएको अखिल...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
नेपाली राजनीतिले आफ्नो लिक छाडेको एक वर्ष नाघेको छ । ५ पुस, २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विघटन गरेको गरेको प्रतिनिधिसभा पुनर्स्थापितभएको बुधवार एक वर्ष पूरा भएको छ । सर्वोच्च अदालतले ११ फागुन, २०७७ मा सर्वोच्चले...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
खोटाङ । खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भइरहेको पाइएको छ । नेपाल भारत सहयोग लेखिएको स१च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी बोक्नुको सट्टा अन्य यात्रु बोक्नमा प्रयोग गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्सले बिरामीको सट्टा अन्य यात्रुलाई बोकेको सूचनाका...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्यायाधीशहरुको नाम सिफारिस गरिएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बुधबार बसेको न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्यायाधीशहरुको नाम सिफारिस गरेको हो । परिषद्को बैठकले विशेष अदालतको...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) काजनसंगठनहरुले शुक्रवार एमसीसीबारे खुला बहस कार्यक्रमको आयोजना गर्न लागेको छ। एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रवार एमसीसीबारे बहस गर्न लागिएको जानकारी दिएका हुन्। कार्यक्रममा सबैको लागि खुला आमन्त्रण गरिएको उनले बताए । प्रज्ञा...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
खोटाङ ।अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको छ । एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्तामा बस्ने नेतालाई सुनाउनका लागि भन्दै अनेरास्ववियु (क्रान्तीकारी)ले बुधबार दिक्तेलबजारको त्रिबेणीचोकमा यथास्थितिमा एमसीसी पारित गर्ने वा...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । नेपाल एपीएफ अस्पताल बम्बुको हाताभित्र निर्माण हुन लागेको इमर्जेन्सी र ओ.टी. भवनको फागुन ११ गते सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शिलान्यास गर्नुभएको छ । बुधवार बिहान ८ बजेको शुभ साइतमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उक्त भवनको जगमा वैदिक...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पिसिआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनाको रिपोर्ट पोजिटिभ...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौंँ ।नेपाल बुद्धिजिवी परिषद् समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी)माथि भोलि (बिहीबार) संसदमा हुने छलफलमा विपक्षमा रहन आह्वान गरेकोे छ । उक्त प्रस्ताव नेपालको संविधानको प्रतिकूल, नेपालको राष्ट्रियताप्रति घातक र नेपाली स्वाभिमानलाई कमजोर पार्ने प्रकृतिको रहेकोले विपक्षमा उभिन परिषद्ले आह्वान गरेको...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ ।फागुन तेस्रो साताबाट पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक पाँच पोखरी थाङपाल गाउँपालीका खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै प्रतियागिता मुलपानी क्रिकेट रंगशालामा १५ गतेदेखि २२ फागुनसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका कार्यकारिणी...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकूल आफ्ना ग्राहक वर्गका लागि विभिन्न छुट सम्बन्धी सम्झौता गर्दै आइरहेको छ । यसलाई नै निरन्तरता दिँदै यस बैंकले ईकमर्श साइट बजेट पसल डट कमसँग सामान खरिदमा...