बैशाख २०, २०८१, बिहिबार

२२१२८ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा पुमा भाषाको पाठसंकलन गोष्ठी गरिएको छ । पुमा भाषाको संरक्षण र संवर्द्धनका लागि अभिलेखीकरण गर्न किरात पुमा राई तुप्खाबाङ्खाला केन्द्रीय कार्यसमितिको संयोजनमा भाषा आयोग शंखमुल, काठमाडौँले पुमा भाषा अभिलेखीकरण सम्बन्धी गोष्ठी आयोजना गरेको हो ।...


लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७८
पाँचथर ।किरात याकथुङ चुम्लुङ (कियाचु) लिम्बुवान प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनबाट मधुराज केरुङ चयन भएका छन् । पाँचथरमा शुक्रवार भएको अधिवेशनबाट केरुङ अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा टङ्कमाया तिगेला, मुख्यसचिवमा नरेन्द्रराज केरुङ, सचिवमा इक्साहाङ चेम्जोङ र कोषाध्यक्षमा बिन्द्रकुमार...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
खोटाङ ।खोटाङमा २८ हजार ८३२ नयाँ मतदाता थपिएका छन् । २०७४ सालको निर्वाचनमा एकलाख १५ हजार ६४२ मतदाता रहेकोनयाँसहित कुल मतदाता संख्या एकलाख ४४ हजार ४७४ पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । कुल मतदाता संख्यामध्ये पुरुष ७५ हजार...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
काठमाडौँ । मिलेनियम च्यालेन्न्ज कर्पाेरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ । सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
काठमाडौँ। सरकारले काठमाडौँको माइतीघरदेखि बानेश्वर चोकसम्म ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । विभिन्न पार्टीहरूले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम राखेपछि सरकारले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो । शुक्रवार बस्ने प्रतिनिधिसभा बैठकमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
काठमाडौँ ।सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेन । गठबन्न्धन आवद्ध दलमा एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
रुपन्दही ।लुम्बिनी प्रदेश सरकारले अध्यादेश ल्याएसँगै प्रदेश खेलकुद परिषद् तथा जिल्ला खेलकुद विकास समितिहरूमा कार्यकर्ता भर्ती गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले आफ्ना मान्छेलाई नियुक्त गर्न विगत सात महिनादेखि परिषद् र समितिहरूलाई निष्क्रिय बनाएको थियो । अघिल्लो सरकारले खेलकुदको...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बस्दै छ । त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको छ । प्रचण्ड निवास खुमलटारमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
पाँचथर । पाँचथर जिल्लामा यस अघि कोभिड १९ का कारण स्थगित भएका गतिविधिहरू सुरु हुने भएका छन् । यसअघि स्थगित भएको फिदिम नगरपालिका६, सिवामा हुने अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता यहीँ फागुन २२ गतेदेखि २८ गते सम्म हुने भएको...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
पाँचथर । किरात याकथुङ चुम्लुङ इजरायलले पाँचथर जिल्लाको फालेलुङ ८ सिंह. सिद्ध मा.वि मा अध्ययनरत एक छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । किरात याकथुङ चुम्लुङ इजरायलको सहयोगमा सो विद्यालयको कक्षा १० मा अध्ययनरत गीता चम्लागांइलाई १० हजार रुपैयाँ प्रदान गरिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
पाँचथर । पाँचथर जिल्लामा १६ हजार एक सय ४१ नयाँ मतदाता थपिएका छन् । जिल्लाका स्थानीय तहमै पुगेर निर्वाचन कार्यालय पाँचथरले मतदाता नामावली संकलन गरेपछिको प्रारम्भिक तथ्याङ अनुसार पछिल्लो पटक त्यतिको मतदाता थपिएका हुन् । पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा एक...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
काठमाडौँ । अमेरिकी अनुदान सहयोग एमसिसी सांसदबाट पारित गर्न अमेरिकाले पछिल्लो पटक दिएको समय सीमा सकिन १० दिन मात्र बाँकी छ । १६ फागुनभित्र एमसिसी पारित नभए थप कदम चाल्ने एमसिसी मुख्यालयले बत्ताइसकेको छ । तर, सत्ता गठबन्धनका पाँच दल...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
कैलाली ।आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितिष्णा बदल्नको लागि स्वतन्त्र रुपमा राजनितिमा सक्रिय भएको भन्दै...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
उदयपुर ।उदयपुरको त्रियुगा नगरपालिका १२ स्थित सिद्धार्थ टोलमा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर खरानी भएको छ । विद्युत सर्ट भई आगो सल्किँदा त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित सिद्धार्थ टोलका युवराज पराजुलीको घर जलेर नष्ट भएको हो...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
काठमाडौँ ।नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा सर्वाधिक गोलकर्तासमेत रहेका हरि खड्काले नक्कली प्रमाणपत्र बुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ । हाल अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला विभाग...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
केपी ओली सर्वसत्तावादी भएको भन्दै संविधानको रक्षा गर्न भन्दै बनेको ५ दलको गठबन्धन अन्ततः एमसीसीको विवादबीच तोडिने अवस्थामा पुगेको छ । सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस एमसीसी जसरी पनि पास गर्ने निर्णयसहित अघि बढेको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भट्न बालकोट पुगेका छन् । सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न गएका हुन् । सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ । एमसिसी...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
झापा ।रेस्क्यु क्रिएसन प्रा.लि.का प्रबन्ध निर्देशक तथा म्युजिक भिडियो निर्देशक समन अधिकारीले आफूले अक्षरारम्भ गरेको विद्यालयमा शैक्षिक सहयोग गरेका छन् । आफूले अक्षरारम्भ गरेको झापाको कमल गाउँपालिका २ क्याम्पा बजार स्थित कमला मदनआश्रित स्मृति मा.वि.का ३१ जना विद्यार्थीहरूलाई ट्र्याक सुट...