बैशाख १७, २०८१, सोमबार

२२११६ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १६, २०७७
काठमाडाैँ । नेपाल प्रहरीले स्रोत नखुलेको ६५ लाख आठ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई २०७७ असार १५ गते साेमबारकाठमाडौँ...
लोकसंवाद संवाददाता,   असार १६, २०७७


लोकसंवाद संवाददाता,   असार १६, २०७७
काठमाडाैँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीएनेपाल)को कार्यान्वयनको मितिमा पुनःविचार आवश्यक देखिएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरिसकेको भए पनि संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइ र विश्वव्यापीरुपका कोभिड १९...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
गत वर्षको ३१ डिसेम्बरमा चीनवको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड१९) का संक्रमितको संख्या विश्वको एक करोड जनसंख्यामा पुगेको छ । कोरोना नियन्त्रणका लागि विश्वभर लगाइएका कडा भन्दा कडालकडाउनदेखि सामाजिक दुरी र व्यक्तिगत सुरक्षाका लागि अपनाइएको सावधानीबिच यसले विश्वमा...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
काठमाडौँ । हात्तीडाँडा समाज गोठाटारले असार १५ तथा राष्ट्रिय धान दिवस सम्भव भएसम्म सामाजिक दुरी कायम गरी एक कार्यक्रमका विच २०७७ असार १५ गते सोमबारमनाएको छ। प्रमुख अथिती स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउत, अथितीहरू कागेश्वरी मनोहरा नपा वडा नं.९...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
कञ्चनपुर । कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरी गरी नक्कली कागजातसमेत बनाएर मोटरसाइकल किनबेचमा संलग्न भएको आरोपमा १२ जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले यातायात व्यवस्था कार्यालय...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा आज आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यका लागि प्रदेश नं ५, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । सभामुख...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज ललितपुरको भैसेपाटीमा धान रोपाइँमा सहभागी हुनुभएको छ । उहाँले सबै नेपालीले भूमिलाई व्यावसायिक उत्पादनमा लगाउनुपर्ने बताउँदै किसानले आफूसँग भएको जमिनमा मेहेनत...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
गण्डकी । गण्डकी प्रदेशमा सलह कीराले कृषिबालीमा पुर्याउन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा आवश्यक सहजीकरणका लागि गण्डकी प्रदेश सरकारले द्रुत प्रतिकार्य समूह (र्यापिड रेस्पोन्स टोली)गठन गरिएको छ । छिमेकी प्रदेश तथा तरार्ईका जिल्लामा सलह देखिएको तथा हावाको बहावसँगै प्रदेशमासमेत देखिनसक्ने...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । गोकुलेश्वर दार्चुला सडकखण्डको पनेबाँजमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट पहिरो खस्दा करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै सडकको ग्याभिनवाल पनि...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
काठमाडौँ । सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकमसात अर्ब रुपैयाँ पुगेको छ । यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो । यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि सात अर्ब रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ कालागौंडीका पाँच वर्षीया बालिका पुनम बोहराको सर्पले डसेर मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बालिकाको आज मृत्यु भएको स्थानीयवासी नरेन्द्र बोहराले जानकारी दिनुभयो । शनिबार राति कोठामा सुतिरहेका बेला सर्पले बालिकालाई...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
चितवन । लायन्स क्लव अफ चितवन ग्रिनले राष्ट्रिय निकुञ्ज कसराको चेक पोष्टमा शौचालय निर्माण शुरु गरेको छ । निकुञ्जसंगको सहकार्यमा क्लवले करिव १० लाख रुपैयाँ को लागतमा सो निर्माण गर्न लागेको हो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ विटू नेपालका...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
वीरगञ्ज ।मनसुन सक्रिय भएपछि परेको वर्षाका कारण पर्साको ग्रामीण भेगका सडक हिलाम्य भएपछि एक गाउँदेखि अर्को गाउँबीच सडक सम्पर्क विच्छेद भएको छ । वर्षामा हुने असारे विकासको कारण पश्चिमी पर्साको थरुहट, पोखरीय लङ्गडी, हुलाकीखण्डलगायतका सडकमा माटो खसालेकाले एक वडाबाट अर्को...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालचीनबीच सीमासम्बन्धमा विवाद नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर उहाँले केही सञ्चारमाध्यमले नेपालको भूभाग चीनले अतिक्रमण गरेको भन्ने फेक न्यूज सम्प्रेषण गरेको भन्दै दुई देशको सम्बन्धलाई असर पर्ने गरी समाचार सम्प्रेषण...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
प्युठान । प्युठानको सरुमारानी गाउँपालिकाले संरक्षकविहीन बालबालिकालाई मासिक भत्ता दिने भएको छ । भत्ता दिनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अनाथ बालबालिकालाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यका साथ सा कार्यक्रम पालिकाले अगाडि...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
काठमाडाैं । राष्ट्रियसभाबैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले 'राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापन सम्बन्धी प्रतिवेदन, २०७७'सभा समक्ष पेश गर्नुभयो । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
काठमाडाैं । राष्ट्रियसभा बैठकले 'सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन)विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उक्त प्रस्ताव कानून, न्याय तथा...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
एजेन्सी । भारतमा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ४८ हजार ३१८ पुगेको छ । सरकारी अधिकारीहरुले सोमबार बिहान सार्वजनिक गरेको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४५९ जना संक्रमित भएका छन् ।...