बैशाख २१, २०८१, शुक्रबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १६, २०७७
काठमाडौं( सुनको भाउ आज, असार १६ गते मंगलबार)घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला सय रुपैयाँ घटेर ९१ हजार दुई सय रुपैयाँ कायम भएको छ। गत सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय...
लोकसंवाद संवाददाता,   असार १६, २०७७
लोकसंवाद संवाददाता,   असार १६, २०७७


लोकसंवाद संवाददाता,   असार १६, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस ९कोभिड १९०को अनुवंश ९जीन सिक्वेन्सिङ ० को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । परिषद्का कार्यकारी निर्देशक डा। प्रदीप ज्ञवालीले...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
एजेन्सी । लाखौं सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन् । गएको करिब एक दशकदेखि गृह युद्धमा फसेको सिरियामा लाखौँ नागरिक खाद्य संकट झेल्नु परिरहेको भन्दै आगामी केही समयमै उनीहरु भोकमरीको संकटमा पर्न लागेको जानकारी दिएका...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
काठमाडाैं । दहीचिउरा खाने दिनका रुपमा हेरिएको असार १५ गते साढे पाँच करोड रुपैयाँ को दही बिक्री भएको छ । निजी क्षेत्रका डेरी व्यवसायी र सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संथान (डिडिसी)बाट पाँच करोड ४६ लाख ६० हजार रुपैयााँको दही...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
मार्तडी । मानवीय सेवामा अनेकौ प्रयास नामक गैरसरकारी संस्थाले आपत्कालीन सहयोग कार्यक्रम अन्तर्गत बुढीगंगा नगरपालिकालाई २५ क्वीन्टल खाद्यान्न सहयोग गरेका छ । कोभिड१९ को जोखिमका समयमा खाद्यन्न समस्या आउन नदिन नगरपालिकालाई सहयोग गरेको सो संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि (असार १६ गते)जारी रहेको छ । यही असार १० गते शुरु भएको स्थायी कमिटीको बैठक असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती र १५ गते राष्ट्रिय...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
राजापुर । केरा उत्पादन क्षेत्रका रूपमा परिचित हुँदै गएको बर्दियामा केरा खेतीमा कोत्रे र गबारो कीराको समस्या देखिएको छ । केरामा हरेक वर्षझैँ यस वर्ष पनि उक्त कीराको प्रकोप देखिएपछि किसानमा लगानी खेर जाने चिन्ता लागेको छ । यस वर्ष...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि यस घातक रोगबाट ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ८९३ पुगेका स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । । भारतमा दैनिक हजारौको संख्यामा कोरोना...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
एजेन्सी ।चीन र भारतबीच सीमाक्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्याँक चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप अस्वीकार गरेको छ । भारतका टिकटक प्रमुख निखिल गान्धीले...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
एजेन्सी । अमेरिकी संघीय उड्डयन प्रशासन ९एफएए० ले बोइङ ७३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको छ । एकपछि अर्को बिमान दुर्घटनाग्रस्त हुन थालेपछि एफएएले म्याक्स शृंखलाका बिमान उडाउन प्रतिबन्ध लगाएको थियो । एफएएद्वारा जारी...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
एजेन्सी ।कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २५० पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख १३ हजार ५५८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
काठमाडौं । नेपाल पत्रकार महसङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरबाट एकलौटीरूपमा पत्रकारलाई कारवाहीको सिफारिसप्रति प्रेस काउन्सिल नेपालले खुलाई पठाउन अनुरोध गरेको छ । सामाजिक सञ्जालमा आएको विषयप्रति पूर्वाग्रह राख्दै स्पष्टीकरण दिने मौका नै नदिई एकपक्षीयरूपमा महासङ्घ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले आफूमाथि कारवाहीका...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसका अवसरमा आज सम्पूर्ण नेपालीमा बधाई र शुभकामना व्यक्त गर्नुभएको छ । उक्त दिवसका अवसरमा दिनुभएको सन्देशमा उहाँहरुले लोकतान्त्रिक परिपाटीको स्थापनाका लागि आफनो जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धा अर्पण गर्दै...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
बाँके । बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकामा विद्युत् सेवा पुगेको छ । विद्युतकाे तार तान्ने काम सम्पन्न भएपछि आइतबारदेखि परीक्षणका लागि करेन्ट प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख मुनेन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
लमही । जिल्लाका विभिन्न स्थानमा बाँझो रहेका खेतीयोग्य जमीन आजभोलि हरियाली देखिन थालेको छ । धेरै वर्षदेखि खेती नगरेर बाँझो रहँदै आएका खेतबारीमा किसानले यस वर्ष समयमै खेती शुरु गरेका छन् । बाँझो जमीन खोज्दै ठेक्का वा अधियाँमा धान खेती...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
पाल्पा । पाल्पा जिल्लामा हालसम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । पर्याप्त सिंचाइको सुविधा भएका खेतमा कृषकले धान रोपाइँ शुरु गरेका छन् । हालसम्म जिल्लाको माथागढी गाउँपालिकामा सबैभन्दा धेरै धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
पाल्पा । जिल्लाका विभिन्न क्षेत्रमा खसेको पहिराले ठूलो धनजनको क्षति पुर्याएकाले पीडितले भौगोलिक अध्ययन गर्न माग गरेका छन् । पहिराले ग्रामीण क्षेत्रका सडकमा क्षति पुउँदा कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएको तथा बस्ती नै बस्न नमिल्ने गरी जमीन भासिएकाले...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
काठमाडौँ । नेपाली काँग्रेसले कोभिड१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । काँंग्रेसद्वारा गठित कोभिड१९ अनुगमन समितिका संयोजक एवं पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले...