बैशाख २४, २०८१, सोमबार

२२१३५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १४, २०७७
जनकपुर । असार १३ गते राति परेको वर्षाले जनकपुर जलमग्न भएको छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको हो । जनकपुरका भानु, विद्यापति, विश्वकर्मा, कदमचोक, मिल्स एरिया, प्रादेशिक अस्पताल सडक,अस्पताल परिसरका सडक जलाशयमा...


लोकसंवाद संवाददाता,   असार १४, २०७७
एजेन्सी ।जासुसी गरेको आरोपमा दुई क्यानडेली नागरिकलाई पक्राउ गरिएको विषयमा क्यानाडाद्वारा व्यक्त गरिएको भनाइ गैरजिम्मेवारपूर्ण रहेको दावी गर्दै क्यानाडालाई मोघाफोन कूटनीति अन्त्य गर्न चीनले आग्रह गरेको छ । दुई क्यानडेलीहरू, चीनका लागि पूर्व कूटनीतिज्ञ मिखायल कोभरिग र उत्तर कोरियाली परामर्शदाता...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
एजेन्सी ।विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ । विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
पाल्पा । बुटवलपाल्पा सडकखण्डको अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पाल्पाको तिनाउँ गाउँपालिका३ माथिल्लो सिद्धबाबा मन्दिर नजीकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर अवरुद्ध बनेको सो सडकखण्ड बिहानदेखि एकतर्फी सञ्चालनमा आएको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका सूचना...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
राजविराज । तीनदिनदेखि पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँ बाढीको डुबानमा पर्ने खतरा रहेको छ । यस वर्ष पनि वर्षा शुरु भइसकेकाले दक्षिणी भेगका तिलाठी, कोइलाडी, लोनियाँ, सकरपुरा, रम्पुरा र...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
एजेन्सी ।भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
बैतडी, असार १४ ।हातहतियारसहित भारतबाट अवैध रुपमा ल्याइएको एक लाख ५० हजार मूल्य बराबरको बिँडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका८ त्रिपुराका २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
रोल्पा । निर्माण व्यवसायीको लापरवाहीका कारण रोल्पाको एउटा सडक अलपत्र परेको छ । जिल्ला सदरमुकामदेखि पर्यटकीय क्षेत्र जलजला जोड्नका लागि निर्माण आरम्भ गरिएको उक्त सडक निर्माणको काम वर्षौैँ बित्दा पनि सकिएको छैन । जलजला पर्यटन मार्ग निर्माण गर्ने जिम्मा रौताह...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
चितवन । पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । कालिका नगरपालिका३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)ले कम्युनिष्ट आन्दोलनलाई युग र माटो सुहाउँदो गरी नयाँ उचाइमा पुर्याएको बताउनुभएको छ । उहाँले भन्नुभयो, 'जबजले समाजिक न्याय, समानता र समृद्धिका लागि आज पनि दिशानिर्देश...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
काठमाडौँ । काठमाडौँ विश्व विद्यालयअन्र्तगतको त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्रले एक लाख रुपैयाँ राशिको त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार यस वर्ष शिक्षक मासिकलाई दिने भएको छ । सो शिक्षा केन्द्रका अध्यक्ष एवं विश्व विद्यालयका संस्थापक उपकुलपति डा सुरेशराज शर्माका अनुसार नेपालको...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
पाल्पा । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजीकै पहिरो खस्दा आज सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पाबुटबल सडकखण्डको तिनाउ गाउँपालिका ३ सिद्धबाबा नजीकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
घोडाघोडी । मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिका२ स्थित सहारा घरलाई घोडाघोडी नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाले शनिबार ६५ हजार रुपैयाँ सहित तीन क्विन्टल चामल, ६० किलो दाल, २० किलो नुन, एक बाकस तेल र एक बाकसअण्डा सहयोग...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत कोभिड१९ को सङ्क्रमण रोकथाम गर्न पार्टी एवं व्यक्तिगत रुपमा स्थानीय जनतालाई सहयोग गर्नेक्रम जारी राख्नुभएको छ । उहाँले शनिबार सिन्धुपाल्चोक क्षेत्र नं १ स्थित बाह्रबिसेको अस्पतालमा पिसिआर प्रविधिको व्यवस्था मिलाइदिने प्रतिबद्धता जनाउनुभयो...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
टीकापुर । टीकापुर अस्पतालमा केही पहिले बिरामीका लागि सहज रुपमा एम्बुलेन्स सेवा थिएन । आपत्कालीन अवस्थामा बिरामीलाई उपचारका लागि धनगढी, कोहलपुर र नेपालगञ्ज पुर्याउनुपर्दा बाहिरबाट एम्बुलेन्स मगाएर बिरामीको उद्धार गर्नुपर्ने अवस्था थियो । केही बिरामीले एम्बुलेन्सको पर्खाइमै ज्यान गुमाउनुपर्ने बाध्यता...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
कञ्चनपुर । कोभिड१९ रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको भीमदत्तनगर बजार क्षेत्रको पक्की नालिसहित सडक निर्माणको कार्य शुरु गरिने भएको छ । भीमदत्त नगर बजारलाई आधुनिक सहरका रुपमा विकास गर्ने लक्ष्यका साथ क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
स्याङजा । गए राति गल्याङ नगरपालिका९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाईते...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
बुटवल । सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको ५ नं प्रदेश...